मलेसियामा काेभिड-१९ बाट बच्न नेपाली श्रमिक लक्षित जनचेतनामूलक कार्यक्रम (भिडियो सहित )
क्वालालम्पुर । मलेसियाको सुंगाईबुलोमा पिएनसिसि मलेसिया शाखाले कोरोना भाइरस सम्बन्धि जनचरतनामुलक कार्यक्रम मार्च १५ तारीख सम्पन्न गरेको छ ।
विश्व भर फैलिरहेको नोभेल कोरोना भाइरसको प्रकोप मलेसियामा पनि बढेको पछि नेपाली श्रमिकहरुलाई यसबाट बच्न सघाउ...
काेराेनाबाट बच्न नमस्ते गराैं :प्रधानमन्त्री ओली
काठमाडौँ । काेराेना भाईरस कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सस्दय मुलुकबीच भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस बाट बच्न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका...
मास्क कालोबजारी गर्ने कार्यमा संलग्न ८ जना पक्राउ , यी हुन पक्राउ परेकाहरु
काठमाडौं । मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई ७८ हजार थान माक्स सहित प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-१५ डल्लुबाट शनिबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा काभ्रे...
निशुल्क पुरुष बन्ध्याकरणकाे पुनः सुचारू
काठमाडौं । नेपालमा परिवार नियोजनको विकास र प्रवधर्नमा लामो इतिहास बोकेको क्षेत्रपाटि परिवार कल्याण केन्द्रले पुरुष बन्ध्याकरण सेवा पुनः सुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टिमले बिहिबार देखि सेवा सुरु गरेको हो...
सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसन के हो ?
सेल्फ क्वारेन्टाइन : क्वारेन्टाइन भनेको जीवाणुसँग सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया हो। अनि त्यस्ता सम्भावित व्यक्तिहरु आफैं घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो। कोरोना भाइरसको...
काेराेना प्रकाेप चीनबाट टर्दै विश्वव्यापी फैलिदै
बेइजिङ। चीन कोरोना भाइरस(कोभिड–१९) को उच्च जाेखिमबाट टरेकाे चीनले जनाएको छ । चीनमा नयाँ संक्रमित नभेटिएकाे र संक्रमितकाे सफल उपचार हुदै गएकाेले जाेखिम कम भएकाे बताएको हाे ।
बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी...
सर्वदलीय बैठक सम्पन्न , काेराेना राेकथाममा नेताहरुकाे एकमत
काठमाडौं । बुधबार सिंहदरवारमा सर्वदलीय बैठक सम्पन्न भएकाे छ । बैठकमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकमत भएका हुन ।
कोरोना संक्रमित देशहरुबाट अाउन जान प्रवेशमा रोक लगाउने, कोही अाईहाले...
ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली डिस्चार्ज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली बुधबार डिस्चार्ज भएकी छिन ।
गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा ओलीसंगै भर्ना भएकी समीक्षा बुधबार नौ दिनपछि डिस्चार्ज भएकी हुन् । समीक्षा...
काेभिड-१९ काे आशंका देखिए आफै क्वारेन्टाइन बस्नुपर्ने
काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को आशंका लागेमा स्वयं आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले स्पष्ट पारेकाे छ । मंगलबार युवा संघ नेपालकाे ध्यानाकर्षण पत्र बझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यस्तो स्पष्ट पारेका हुन
मन्त्री ढकालका...
काेराेना संक्रमितमध्यमा ७० प्रतिशतको सफल उपचार
एजेन्सी । चीनमा कोरोनाभाइरसबाट संक्रमित ८० हजार मध्ये करिब ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएकाे बताएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार चीनले संक्रमितमध्यबाट ७० प्रतिशतकाे सफल उपचार गरेकाे बताएको छ ।अत्यधिक कोरोनाभाइरस प्रभावित...