चीबाट नेपाली डाक्टरको आग्रह– एक साता पर्खौं, अफवाह नफैलाऔं , नेपाल फर्किदा विमानै संक्रमण...
मेडिकल रिसर्चर डा. रमेश आचार्य
म अहिले चीनको वुहान प्रान्तको तोङसेकु जिल्लामा छु । १३ दिनदेखि म बसेको घरबाट बाहिर निस्केको छैन अथवा बाहिर निस्कन दिइएको छैन । २ महिनाअघि बिभिन्न बैठक र कामका सिलसिलामा...
चीनबाट उद्धार गरि ल्याईने नेपालीहरुलाई नराखिदिनुहाेस : नागार्जुन नगरपालिका
काठमाडौँ । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई नागार्जुन नगरपालिकाले आफ्नो नगरपालिकाभित्र राख्न नदिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै नगरपालिकाले अाफ्नाे निर्णय सार्वजनिक गरेकाे हाे ।
नागर्जुन नगरपालिका वडा नम्बर -१...
चीनबाट फर्काईदै १ सय ८० जना बिध्यार्थीहरु
काठमाडौँ । चीनबाट उद्धार गरि नेपाल ल्याइन लागेका १ सय ८०जना नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । उनीहरूलाई प्रक्रिया पूरा गरेर यसै साता ल्याइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार वुहानबाट...
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ ,
ऐजेन्सि
बेइजिङ । वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता आइतबार बिहानसम्म चीनमा मात्रै तीन सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य...
चीनकाे हुवान प्रान्तकाा नेपालीलाई सरकारले उद्धार गर्नेे, छिटाे फारम भर्न आग्रह
बेइजिङ । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवान प्रान्तका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले तयारी गरेकाे छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर यस्तो जानकारी गराएकाे हाे ।
फारम भरेका बाहेक अन्यलाई नेपाल...
चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिन्छौं : चीन
काठमाडौँ । चीनले वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो ।
वुहानमा रहेका नेपाली...
काेराेना भाईरसबाट कसरि आफु र अरुलाई बचाउने ?
काेराेना भाईरसबाट कसरि आफु र अरुलाई बचाउने ? हेर्नुहाेस :
कोरोना भाइरसको केन्द्र वुहानको सडकमै भेटियो शव
वुुुुहान — कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन, पूरा विश्व नै हायलकायल छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पुरै चीनभर र विश्वका...
कोरोना भाइरस : डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घाेषणा
१७ माघ, काठमाडौं । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) ले घोषणा गरेको छ ।
चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य...
महिनावारीमा याैनसम्पर्क
महिनावारी भएको समयमा अधिकांश महिलामा हर्मनको असन्तुलन र उतारचढाव हुन्छ । यो समयमा तनावसमेत बढ्छ । शारीरिक र मानसिक रुपमा समेत महिला सामान्य अवस्थामा जत्तिको सहबासका लागि तयार हुन्नन् ।
यो समयमा पाठेघर, योनि, स्तन...









