पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री खुसी

पोखरा, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा...

पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज

काठमाडौं, ३ माघ । पाचन क्रियालाई ठीक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले पेट फुल्ने, कब्जियत, पेट दुख्ने, एसिडिटी र अन्य पेटसम्बन्धी समस्याहरूलाई टाढा राख्छ। डाइटरी फाइबरयुक्त खानेकुराले आन्द्राको चाल राम्रो राख्छ। यी खानेकुराले...

जाडोको राजा तील, यसरी बनाउन सकिन्छ १० परिकार

काठमाडौं, २ माघ । जाडो मौसम तिल खानु सबैभन्दा राम्रो समय हो। तिल पोषक तत्वको खजाना हो, जसमा प्रोटीन, क्याल्सियम, आइरन र स्वस्थ बोसो प्रचुर मात्रामा पाइन्छ। यसले शरीरलाई चिसोबाट बचाउने मात्र होइन, छाला, कपाल...

योग दिवसः काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौं, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ । १० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म विहान ७...

सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २८ पुस । सिद्धार्थ लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लिकाे र्चवारमा निःशुल्क स्वास्थ्य शिविर समपन्न भएको छ । कोटहीमाई सामुदायिक सिकाई केन्द्रको आयोजना तथा नेपाल सि.एल.सि. परियोजनाको सहयोगमा शनिबार मर्चवार आदर्श मा.वि मझगावांमा निःशुल्कको स्वास्थ्य...

डार्क सर्कलवाट पीडित हुनुहुन्छ, उसो भए यो उपाय अपनाउनुहोस्

काठमाडौं, २५ साउन । डार्क सर्कल एक साझा समस्या हो, जुन आजकल केटा र केटी दुबैमा हुने गर्दछ । यसमा हाम्रो आँखाको मुनि कालो दाग बन्ने गर्छ, जसले अनुहारको सौन्दर्यमा नकारात्मक असर गर्छ । डार्क...

जाडोमा उनीको कपडा लगाएर सुत्नु हुदैन, यस्तो छ हानिकारिक कुरा

काठमाडौं, २४ पुस । जाडोमा मानिसहरु चिसोबाट बच्न ऊनी र न्यानो कपडा लगाउँछन् ।   धेरै पटक अत्याधिक चिसोका कारण स्वेटर, टोपी वा मोजा लगाएर सुत्न पनि जान्छन । कसै कसैलाई यो धेरै सहज लाग्छ किनभने...

अत्याधिक रिस उठछ ? त्यसो भए यी कुरा जान्नुहाेस

काठमाडौं, २३ पुस । भनिन्छ रिस सम्बन्धको शत्रु हो । जब तपाई रिसाउनुहुन्छ वा रिसाउनुहुन्छ, चीज बिग्रन्छ मात्र होइन, रिसलाई तपाईको स्वास्थ्यको लागि पनि हानिकारक मानिन्छ। मधुमेह, डिप्रेसन, उच्च रक्तचाप र अनिद्राजस्ता समस्याहरू अत्यधिक...

भारतमा दुइ बालकमा देखियो एचएमभिपी भाइरस, स्वास्थ्य मन्त्रालयले बोलायो आकस्मिक बैठक

बैंगलोर, २२ पुस । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन । एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन र अर्का ६ महिनाको बच्चामा पनि...

कफी र ग्रीन टी मध्ये कुन पिउँदा मुटु बलियो ? अध्ययन यसाे भन्छ

काठमाडौं, १९ पुस । विश्वमा उच्च रक्तचाप र उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ ।   जसका कारण मुटु रोगीको संख्या पनि ह्वात्तै बढेको छ । सही जीवनशैली र खानपानले यस रोगबाट बच्न सकिन्छ ।   कफी...