Home Blog Page 105
काठमाडौं, १८ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।   जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी...
काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहनेछ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११:०० बजे देखि सुरू हुनेछ । गत साउन १६ गतेबाट सुरू भएको स्थायी समिति बैठक हिजोको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेेका छन्। उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल...
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिस्तान प्रस्थान गर्दैछन् ।   तुर्केमिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो...
काठमाडौं, १८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया...
आजको राशिफलः २०८२ साउन १८ गते आईतबार, ई.सं २०२५ अगस्त ३, नेपाल सम्बत ११४५ गुंलाथ्वा नवमी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल नवमी, पञ्चाङ्गः शुक्ल कौलव विशाखा सुर्य कर्कट राशीमा, करणः तैतिल, याेगः शुक्ला । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ मा भएको छ, सूर्यास्त साँझ ०६ः५२  मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खीर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल...
क्वालालम्पुर, मलेसिया – १७ साउन २०८२ (अगस्ट २, २०२५) मलेसियामा रोजगारीका लागि कार्यरत खोटाङ जिल्लाका हरीप्रसाद राई मिति २०८२ साउन २ गते (जुलाई १८, २०२५) साँझदेखि सम्पर्कविहीन भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११, खोटाङ स्थायी ठेगाना भएका हरीप्रसाद विगत ३ वर्षदेखि मलेसियामा कार्यरत थिए। उनका दाजु केशर बहादुर राईले नेपाली राजदूतावास, क्वालालम्पुरमा निवेदन दिँदै भाइको खोजीमा सहयोग गरिदिन...
क्वालालम्पुर, मलेसिया – १७ साउन २०८२ (अगस्ट २, २०२५) मलेसियाको केडाहस्थित LYPO Metal Sdn. Bhd. कम्पनीमा कार्यरत नेपाली कामदार श्री चन्द्र बहादुर राम्जाली मगरलाई मिति २०८२ साउन ९ गते नेपाल एयरलाइन्सको सहयोगमा स्वदेश फर्काइएको छ। अचानक अचेत भई कोमामा पुगेका श्री मगरको दुई महिनासम्म मलेसियामा उपचार गरिएको थियो। यसबीचमा नेपाली राजदूतावास, क्वालालम्पुर, कम्पनी प्रतिनिधिहरू तथा परिवारका सदस्यबीच विभिन्न चरणमा छलफल भएको...
क्वालालम्पुर, मलेसिया – अगस्ट २, २०२५ मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा यही १ अगस्त २०२५ मा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपाली खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक सफलता हात पार्दै bronze (कास्य) पदक जितेकी छन्। महिला ५७ केजी तौल समूहअन्तर्गत K-44 वर्गमा प्रतिस्पर्धा गर्दै पलेशाले उत्कृष्ट प्रदर्शनमार्फत कास्य पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेकी हुन्। यस शानदार...
क्वालालम्पुर । नेपाल सरकार कोशि प्रदेश प्रमुख माननिय पर्शुराम खापुङ अहिले बिदेश भ्रमणको क्रममा मलेसिया आईपुग्नु भएको छ। यसै क्रममा अगस्ट १ शुक्रबार ४ बजे प्रदेश प्रमुख खापुङ र मलेसियाको लागी महामहिम राजदुत नेत्र प्रसाद तिमिल्सिना बिच नेपाली राजदुवास क्वालाम्पुरमा शिष्टचार भेटघाट भएको छ। भेट घाटको क्रममा दुतवासको टिमले स्वागत गर्दै परिचय बाट सुरु गरेको थियो। भेटघाटको क्रममा दुतवासमलेसियाको उपनियोग...
  नेपाली राजदूतवास द्वारा प्यारालाईस पिडीत सुजन सार्की र मानसिक असन्तुलन पिडीत आनन्द पाण्डेलाई उद्धार गरि स्वदेश फर्काईएको छ ।अबैधानिक बसोबास गरि गरिरहेका उनीहरुलाई मलेसिया सरकारको घरफिर्ती कार्यक्रम अन्तरगत फर्काईएको हो । रुपाकोट ११, खोटाङ निवासी सुजन सार्की सन् २०१७ मा मलेसिया आएका हुन । सन् २०२२ मा कम्पनीबाट भागेर अबैधानिक बसोबास गरिरहेका उनी तीन महिना देखि प्यारालाईसले थलिएका थिए ।...
- Advertisement -

POPULAR POSTS