डिपराज मिश्र गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलियाको उपसंयोजक पदमा उम्मेदवार
पर्थ, अष्ट्रेलिया –नेपाली समुदायप्रति निरन्तर सेवा भाव राख्दै आएका समाजसेवी डिपराज मिश्रले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA पश्चिम अष्ट्रेलिया (WA) को उपसंयोजक (Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
२०१६ मा अष्ट्रेलिया आएका...
विपना अधिकारीद्धारा एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्सको नारी निकुञ्ज उपसंयोजक पदमा उम्मेदवारी घोषणा
सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् अन्तर्गत नारी निकुञ्जको Deputy Women Coordinator पदका लागि विपना अधिकारीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छिन्। कार्यकाल 2025–2027...
एनआरएनए आइसीसी सदस्य पदमा निराजन पोखरेलको उम्मेदवारी, ‘समाधानको राजनीति’ को नारा
पर्थ, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी निर्वाचन (२०२५–२०२७) सन्दर्भमा निराजन पोखरेलले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
उनले यो उम्मेदवारीलाई केवल पद प्राप्तिको माध्यम नभई,...
जब राजेश हमाल हिलाम्मे खेतमा होम्मिए (फाेटाेफिचर)
आज असार १५ धान दिवस तथा दहि चिउरा खाने दिन
नेपाली फिल्मका महानायक राजेश हमाल पनि खेतमा पसेर धान रोपेका छन् । उनले दही चिउरा खाने दिनमा रोपेको धानका तस्विरसमेत सार्बजनिक गरेका छन् ।
...
एनआरएनए जर्मनीको संयुक्त बैठकद्वारा महत्वपूर्ण निर्णय: निर्वाचन प्रक्रिया पारदर्शी र समावेशी हुने प्रतिबद्धता
बर्लिन, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जर्मनीले आगामी अधिवेशन र निर्वाचन प्रक्रियालाई सफल, पारदर्शी र समावेशी बनाउने उद्देश्यले २०२५ जुन २१ का दिन एक संयुक्त बैठक सम्पन्न गरेको छ। बैठक जूम मार्फत...
जन्मदिनमा मिलन सिंह ठकुरीले गरे हवाई टिकट प्रदान
क्वालालम्पुर, जून २० का दिन जन्मिएका मिलन सिंह ठकुरीले आफ्नो जन्मदिनको अवसरमा मलेसियाको घरफिर्ती केन्द्रमा रहेका एक नेपालीका लागि हवाई टिकट प्रदान गरेका छन् । उनले पिएनसिसि मलेसिया संयोजक पूर्ण सुब्बा मार्फत एकतर्फी हवाई...
प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन ।
प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा...
राष्ट्रपतिले गरे जावालाखेलमा भोटेजात्राको अवलोकन
ललितपुर, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।
आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक भई उनले सो जात्रा अवलोकन गरेका हुन ।
गुठी संस्थान...
आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने
काठमाडौं, २२ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा।
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।...