Home Blog Page 119
अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि महिला उपसमन्वयक पदमा प्रतिभा पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। प्रतिभा पराजुलीले महिला सशक्तिकरण र नेपाली समुदायलाई अझ सुदृढ बनाउन आफ्नो पूर्ण मनोबल राख्दै यस अभियानमा आफूलाई समर्पित गरिसकेको बताएकी छन्। उनले भनिन्, “मेरो सम्पूर्ण सक्रियता नेपाली समुदाय र महिलाहरूलाई सशक्त बनाउने पहलमा केन्द्रित छ। म हाम्रो सांस्कृतिक कार्यक्रमहरूलाई अझ...
“राजनीति होइन, सेवा र पारदर्शी नेतृत्व मेरो अठोट हो” डार्विन, अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि नेशनल कोअर्डिनेसन काउन्सिल (NCC) सदस्य पदमा अनिल बि.क ले नर्दन टेरिटोरीबाट आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनी टीम त्रिलोचन सापकोटासँग आबद्ध छन्, जुन "काममुखी, एकतामूलक र पारदर्शी" नेतृत्वका लागि परिचित टोली हो। अनिल बि.क हालैसम्म एनआरएनए SCC नर्दन टेरिटोरीको...
"युवा सशक्तिकरण, सांस्कृतिक संरक्षण र नेतृत्व विकासका लागि प्रतिबद्ध उम्मेदवारी" अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि NCC युवा सदस्य पदमा जयन्त सिंह बोहराले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। नेपाली–अष्ट्रेलियाली समुदायका सक्रिय युवा आवाजका रूपमा चिनिएका बोहरा लामो समयदेखि युवा सशक्तिकरण, सांस्कृतिक पहिचानको संरक्षण, र नेतृत्व विकासका अवसर सिर्जना गर्न क्रियाशील छन्। उनी भन्छन्:"म नेपाली समुदायमा पलाएका, हुर्केका...
"सेवा र प्रतिनिधित्वका लागि उम्मेदवारी — युवाको सशक्त आवाज उठाउने प्रतिबद्धता" डार्विन, अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया Northern Territory (NT) को State Coordination Council (SCC) अन्तर्गत २०२५–२०२७ कार्यकालका लागि युवा संयोजक पदमा सुमन गैरे (नामुस) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनी भन्छन्:"डार्विनमा पाँच वर्षभन्दा बढी समय बस्दै गर्दा मैले युवाहरु, आप्रवासी, विद्यार्थी र नेपाली समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने...
"सामाजिक एकता र संस्थागत रूपान्तरणका लागि प्रतिबद्ध उम्मेदवारी" मेलबर्न, अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, भिक्टोरिया राज्य अन्तर्गतको राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदका लागि किशोर पाठकले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले आगामी २०२५–२०२७ कार्यकालका लागि एनआरएनए भिक्टोरियाको नेतृत्वमा सहभागी भई सामाजिक एकता, संस्थागत रूपान्तरण र समावेशी प्रतिनिधित्वको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। "संस्थागत रूपान्तरण: सामाजिक एकता, सबैको...
"पद होइन, सेवा भाव र एकताको यात्राका लागि उम्मेदवारी" क्यानबेरा, अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया ACT को आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव पदमा नबिन पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी २६ जुलाई २०२५ मा हुने निर्वाचनका लागि उनले समुदायसँग आत्मीयताको साथ समर्थनको अपेक्षा गरेका छन्। नबिन पौडेल विगत केही वर्षदेखि क्यानबेरास्थित नेपाली समुदायसँग निरन्तर जोडिएर सूचना प्रविधि सहयोग...
"हाम्रो अभियान, हाम्रो उत्तरदायित्व — विश्वास, एकता र सेवा नै नेतृत्वको मूल आधार हो" सिड्नी, अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा रमेश पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि एनआरएन अभियानसँग प्रत्यक्ष सरोकार राख्दै आएका पौडेलले यो उम्मेदवारीलाई एक संकल्प, अभियान र आन्दोलनप्रतिको जिम्मेवारीबोधको निरन्तरता भनेका छन्। उनी भन्छन्: "एनआरएनए हाम्रो साझा संस्था हो, जुन...
सिड्नी, अष्ट्रेलिया — एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७) कार्यकालका लागि SCC (NSW) सदस्य पदमा पवन सापकोटाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। समुदायप्रतिको गहिरो प्रतिबद्धता र जिम्मेवारीका साथ उनले यो निर्णय लिएका हुन्। "अब म त्यो अनुभवलाई अझ फराकिलो स्तरमा उपयोग गर्न तयार छु — तपाईंहरूको सेवा गर्न र एनएसडब्लुस्थित नेपाली समुदायको आवाजलाई थप सशक्त बनाउने मेरो लक्ष्य हो," सापकोटाले भने। उनको उम्मेदवारी तीन...
हरिद्वार २ साउन। साउन महिना चलिरहेको छ। शिवभक्तहरू जलाभिषेकका लागि उत्साहित छन्। कावड यात्रामा सहभागी भक्तजनहरू बाबा महादेवलाई जल चढाउन यात्रा गरिरहेका छन्।   तर प्रश्न उठ्छ- किन शिवलिङ्ग  नै महादेवको प्रतीक बन्यो ? मूर्तिको सट्टा लिङ्गको पूजन किन यति महत्वपूर्ण मानिन्छ ? शिवलिङ्ग को उत्पत्ति र महत्त्व ‘लिङ्ग ’ को अर्थ हुन्छ चिन्ह वा प्रतीक। संस्कृतमा भनिन्छ—‘आकृति जाति लिङ्गाख्या’ अर्थात् कुनै वस्तु...
काठमाडौं, ३ साउन । कतिपयलाई मदिरा पिउन निकै मन पर्छ । उनीहरु रक्सीको यति लतमा परेका छन् कि उनीहरुले त्यसलाई छोड्ने सोच पनि सक्दैनन्, कम पिउने कुरा त छोड्नु होस्। रक्सी छोड्ने कसम पनि खान्छन कोही, तर उनीहरुले आफ्नो प्रतिबद्धता पूरा गर्न सकेका छैनन् ।   यस्तो अवस्थामा प्रश्न उठ्छ कि कसैले ३० दिनसम्म रक्सी नछोए के हुन्छ त ? उसको...
- Advertisement -

POPULAR POSTS