अस्ट्रेलिया
सिड्नी निवासी राजेश के.सी.द्वारा एनआरएनए आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -0
सिड्नी, अष्ट्रेलिया — अष्ट्रेलियामा बसोबास गर्दै आएका समाजसेवी राजेश के.सी.ले आगामी कार्यकालका लागि गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायमा लामो समयदेखि सक्रिय भूमिका निभाउँदै आएका के.सी.ले उम्मेदवारी घोषणासँगै आफ्नो समर्पण, प्रतिबद्धता र सेवाको भावना व्यक्त गर्दै, सबै नेपालीको साथ र सद्भावको अपेक्षा गरेका छन्।
उनले भनेका छन्, "म अष्ट्रेलियाको सिड्नी...
प्रवास
दीपक आचार्यद्वारा एनआरएनए आयरल्याण्डको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा, “सेवा र समर्पण” लाई बनाउने मूल मन्त्र
Himal Times -
डब्लिन, आयरल्याण्ड — आगामी गैरआवासीय नेपाली संघ (NRNA) आयरल्याण्डको कार्यकाल (२०२५–२०२७) का लागि दीपक आचार्यले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले समुदायप्रति आफ्नो सेवा, समर्पण र उत्तरदायित्वपूर्ण नेतृत्वको प्रतिबद्धता प्रस्तुत गर्दै सबै नेपाली समुदायको साथ र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।
आयरल्याण्डमा सन् २०१३ देखि बसोबास गर्दै आएका आचार्यले भनेका छन्, "यहाँको नेपाली समुदायसँग हाँसी–खुसी, दुःख–सुख साटासाट गर्दै,...
प्रवास
एनआरएनए आयरल्याण्डका वर्तमान उपाध्यक्ष शिव थापाद्वारा आइसीसी सदस्य पदका लागि उम्मेदवारी घोषणा
Himal Times -
डब्लिन, आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (NRNA) आयरल्याण्डका वर्तमान उपाध्यक्ष शिव थापाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि ICC सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायमा लामो समयदेखि समर्पित सेवा र नेतृत्व गर्दै आएका थापाले आफ्नो घोषणामा भनेका छन्, "आयरल्याण्डमा रहेका सम्पूर्ण नेपाली समुदायका सम्माननीय सदस्यहरूलाई नमस्कार। तपाईंहरूको एकता, समर्थन र सामूहिक शक्ति मेरो प्रेरणाको मूल स्रोत हो, र भविष्यमा...
प्रवास
एनआरएनए आयरल्याण्ड सचिव पदमा विकास पण्डितको उम्मेदवारी घोषणा, समर्पण र समावेशीताको प्रतिबद्धता
Himal Times -
डब्लिन, आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (NRNA) आयरल्याण्डको आगामी कार्यकाल (२०२५–२०२७) का लागि विकास पण्डितले सचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
सामुदायिक सेवा र समावेशी नेतृत्वमा लामो समयदेखि सक्रिय रहँदै आएका पण्डितले भने, "म अत्यन्तै हर्षित छु कि म सचिव पदको लागि उम्मेदवारी दिन पाएको छु। समुदायप्रतिको मेरो समर्पण सधैं एकता र समन्वयमा केन्द्रित रहँदै आएको छ,...
अस्ट्रेलिया
शिक्षण क्षेत्रबाट समुदाय सेवामा — खिम गौतमद्वारा एनआरएनए एसीसी ट्रेजरर (VIC) पदको उम्मेदवारी घोषणा
Himal Times -
मेलबर्न, अष्ट्रेलिया — शिक्षा क्षेत्रको २५ वर्ष लामो अनुभव बोकेका खिम गौतमले आगामी गैरआवासीय नेपाली संघ (NRNA) SCC भिक्टोरिया (VIC) २०२५–२०२७ कार्यकालको लागि कोषाध्यक्ष (Treasurer) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Team EKATA प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका गौतमले यस पदलाई केवल जिम्मेवारी होइन, जीवनभरको सेवा र समर्पणको यात्राको निरन्तरता भनेर व्याख्या गरेका छन्।
“यो मेरो लागि केवल पद होइन, अष्ट्रेलियास्थित नेपाली समुदायलाई...
क्यानबेरा, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (NRNA) ACT (अष्ट्रेलियन क्यापिटल टेरिटोरी) २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि मञ्जु क्षेत्रीले युथ मेम्बर पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
"समुदाय प्रतिको माया, युवापुस्ताको आवाजलाई अझ सशक्त बनाउने उद्देश्य, र सामाजिक सेवाप्रतिको समर्पण — यी सबैले मलाई यो कदम चाल्न प्रेरित गर्यो," क्षेत्रीले भनिन्।
हाम्रो नेपाली समुदायमा सामाजिक गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएकी मञ्जुले...
अस्ट्रेलिया
एनआरएनए क्यानबेराको एससीसी सदस्य पदमा शिलु घिमिरेको उम्मेदवारी, पारदर्शिता र महिलाको प्रतिनिधित्वमा जोड
Himal Times -
क्यानबेरा, अष्ट्रेलिया — लामो समयदेखि स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय नर्स शिलु घिमिरेले एनआरएनए (NRNA) क्यानबेराको SCC (State Coordination Council) सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। नेपाल र अष्ट्रेलियामा गरी १० वर्षभन्दा बढीको स्वास्थ्य सेवा अनुभव बोकेकी घिमिरे पछिल्ला ८ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएकी छन् र नेपाली समुदायमा सक्रिय छन्।
"म शिलु घिमिरे, एक गर्वित नर्स हुँ जसले नेपाल र अष्ट्रेलियामा...
लन्डन, २८ असार । केटीहरुलाई हाते झोलाको बारेमा धेरै क्रेज छ। एउटा उत्कृष्ट झोलाले तपाईंको शैली र स्थितिलाई प्रतिबिम्बित गर्दछ। यसका लागि मानिसहरू हजारौंदेखि लाखौंसम्म खर्च गर्छन् । तर, एउटा हाते झोलाको मूल्य यति धेरै छ कि तपाईं विलासी बंगला किन्न सक्नुहुन्छ।
सुन्दा अचम्म लागेपनि यो सत्य हो । फ्रान्सेली ब्रान्ड हर्मीसले बनाएको मौलिक बर्किन झोला लिलामीमा बेचिएको थियो। धेरै...
धादिङ, २८ असार । जग्गा किर्तेमा संग्लग्न नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् ।
धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो ।
डा अध्यक्ष सुवेदी माथी ले सार्वजनिक किर्ते मुद्दा लागे पछि बिगत ७ महिनादेखि फरार रहेका थिए । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म...
झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन् ।
नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ ।अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।
प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले...

















