Home Blog Page 133
मेलबर्न, अष्ट्रेलिया – १२ जुलाई २०२५ नेपाली महिला सशक्तिकरण, स्वास्थ्य र सामाजिक समावेशीताको क्षेत्रमा सक्रिय रहँदै आएकी ललिशा थापाले आगामी कार्यकाल NRNA Australia 2025–2027 का लागि भिक्टोरिया (VIC) नारी निकुञ्ज डिपुटी कोअर्डिनेटर पदमा उम्मेदवारी घोषणा गरेकी छन्। थापाले विगत पाँच वर्षभन्दा बढी समयदेखि नेपाली समुदायको सेवा गर्दै आएकी छन्। NAV (Nepalese Association of Victoria) की उपाध्यक्षको रूपमा, साथै विभिन्न सामाजिक, सांस्कृतिक...
मेलबर्न, अष्ट्रेलिया – १२ जुलाई २०२५ नेपाली समुदायमा लामो समयदेखि सक्रिय सामाजिक अभियन्ता तारा गैरेले NRNA Australia National Coordination Council (NCC) Member पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। विक्टोरिया राज्यमा रहँदै आएका गैरेले सामाजिक कार्य, च्यारिटी, खेलकुद, सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रमहरूमा लामो समयदेखि योगदान दिँदै आएका छन्। उनले भने, "म विक्टोरियाको नेपाली समुदाय प्रतिको आफ्नो प्रतिबद्धता र योगदान छुट्टै बताइरहनु...
मेलबर्न, अस्ट्रेलिया — १२ जुलाई २०२५ अस्ट्रेलियामा रहेका नेपाली समुदायका पहिलो पुस्ताका युवाहरूको आवाज प्रतिनिधित्व गर्दै ऋजुप्रिया पौडेलले नारी निकुञ्ज भिक्टोरिया सदस्य पद (NRNA Australia 2025–2027 कार्यकाल) का लागि उम्मेदवारी घोषणा गरेकी छिन्। मेलबर्नमा आयोजित एक अनलाइन सन्देशमार्फत उम्मेदवारी घोषणा गर्दै पौडेलले आफ्नो अभियान नारी सशक्तिकरण, मानसिक स्वास्थ्य, लैंगिक समानता र नयाँ पुस्ताको पहिचानलाई समेट्ने बताइन्। “मैले तीन वर्षको उमेरदेखि अस्ट्रेलियामा बसीरहेकी...
तास्मानिया, अष्ट्रेलिया – आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनमा खेमलता अधिकारीले नारीनिकुञ्ज (Nari Nikunja) तास्मानिया सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। समुदायसेवामा समर्पित अधिकारीले रेडक्रस, साल्भेशन आर्मी, तथा नेपाली सोसाइटी अफ नर्दन तास्मानिया जस्ता सामाजिक संस्थासँग सहकार्य गर्दै स्वास्थ्य शिक्षा, आपतकालीन सहायता, सांस्कृतिक संरक्षण, तथा महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएकी छिन्। उनी बताउँछिन्, "यो...
तास्मानिया, अष्ट्रेलिया — आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया को निर्वाचनका लागि विष्णु थपलियाले आफूलाई एनआरएनए तास्मानिया (NRNA-TAS) को Youth Coordinator पदका लागि उम्मेदवारको रूपमा प्रस्तुत गर्ने घोषणा गरेका छन्। नेपाली समुदायको सक्रिय सदस्यका रूपमा चिनिँदै आएका थपलिया विगत कार्यकाल (२०२३–२०२५) मा विभिन्न सामाजिक संस्था तथा तास्मानियाली नेपाली समाजसँग आबद्ध रही युवा नेतृत्व र सामुदायिक सेवामा महत्वपूर्ण...
काठमाडौं, २८ असार । शुभमन गिल यतिबेला उत्कृष्ट फर्ममा छन् । भारतीय टेस्ट टोलीको जिम्मेवारी लिएपछि पञ्जाबका यी दायाँ हाते ब्याट्सम्यानले धेरै रन बनाएका छन् । पहिलो दुई खेलको चार इनिङ्समा कुल ५८५ रन बनाएपछि गिलले शुक्रबार ११ जुलाईमा लर्ड्स टेस्टको पहिलो इनिङ्समा १६ रन बनाएर इतिहास रचेका थिए । गिलले इंग्ल्याण्डमा खेलिएको टेस्ट सिरिजमा भारतीय कप्तानले सर्वाधिक रन बनाउने विराट...
रसुवा जिल्लामा आएको बाढीपछिको व्यवस्थापन कार्य गर्ने क्रममा नेपाल प्रहरी, स्थानिय तथा अन्य सुरक्षा निकायहरू सक्रिय भएका छन् ।
मुम्बई, २८ असार । सुपरस्टार आमिर खानको कमेडी ड्रामा सितारे जमीं परले घरेलु बक्स अफिसमा तेस्रो हप्तासम्ममा राम्रो कमाई गरेको छ। जसले यसको कुल भारत नेट कलेक्सन १५४ करोड नाघेको छ। यो हिन्दी भाषामा १५० करोडको कोसेढुंगा हासिल गर्ने ६५ चलचित्रहरूमध्ये एक हो। आरएस प्रसन्ना निर्देशित फिल्मले तेस्रो हप्तामा झण्डै १९ करोड कमाएको छ, दोस्रो हप्ताको तुलनामा झण्डै ६० प्रतिशतले घटेको...
बैतडी, २८ असार । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ । सो दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेका अनुसार सो दुर्घटनामा परी मृत्युु हुनेमा अन्दाजी २४ बर्षका जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेका छन । धनगढीबाट...
काठमाडौं, २८ असार । ‘बोर्डर २’ को छायांकन निकै अघिदेखि सुरु भएको थियो, जसको निर्माण पक्षले घोषणा गरेको थियो । फिल्ममा सनी देओलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अब उनको फिल्मको सुटिङ सकिएको छ । सन् १९९७ मा रिलिज भएको फिल्म बोर्डरको धर्तीमा ‘बोर्डर २’ पनि बनिरहेको छ, जसमा सैनिकको कथा देखाइने छ । अब यो फिल्ममा सन्नी देओलको लुक...
- Advertisement -

POPULAR POSTS