Home Blog Page 134
बेइजिङ, २८ असार । चीनले बनायो म्याग्लेभ ट्रेन, यो ट्रेनमा चुम्बकीय बल प्रयोग हुन्छ, यसमा पाङ्ग्रा छैन । त्यसैले भनिन्छ यो ट्रेन चल्दैन तर हावामा तैरिन्छ, जसको अधिकतम गति ६०० किलोमिटरसम्म हुन सक्छ। यसले बेइजिङ र सांघाई बीचको १२०० किलोमिटरको दुरी साढे २ घण्टामा काट्न सक्छ, जबकि अहिले साढे ५ घण्टा लाग्छ। वास्तवमा चीनले यस्तो ट्रेन बनाएको छ, जुन बुलेट...
चितवन, २८ असार । भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५, १६, २२ र आसपासका क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–१, औद्योगिक–१, हस्पिटल फिडर र ३३...
काठमाडौं, २८ असार । गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस्। कतिपयले टेनिङको समस्याबाट बच्न ब्यूटी क्रिमको प्रयोग...
काठमाडौं, २८ असार । म्यानमारको सागिङ क्षेत्रमा बिहीबार राति भएको एक बौद्ध विहारमा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । उक्त आक्रमण लिन टा लु गाउँमा रहेको एउटा गुम्बामा भएको थियो, जहाँ नजिकैका गाउँहरूबाट १५० भन्दा बढी मानिस आश्रय लिन आएका थिए। आक्रमणमा ३० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा चार बालबालिका...
रोम, २३ असार । विश्वलाई चकित पार्दै इटाली विश्वकप क्रिकेटका लागि छनोट भएको छ । फुटबलको गढ मानिएको र ४ पटकको विश्व च्याम्पियन इटाली अब क्रिकेटको विश्व कपमा प्रवेश गरेको छ र पहिलो पटक विश्वकप खेल्ने तयारीमा छ । इटालीको क्रिकेट टोली सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट भएको हो । योसँगै विश्व फुटबलमा राज गर्ने...
नयाँदिल्ली, २८ असार । अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि प्रारम्भिक अनुसन्धान रिपोर्ट आएको हो । विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विमानका दुवै इन्जिन बन्द भएका कारण दुर्घटना भएको हो । टेकअफ लगत्तै दुबै इन्जिन एक एक गरेर बन्द भए । यस बिषय ककपिट रेकर्डिङले खुलासा गरेको छ कि...
काठमाडौं, २८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित...
आजको राशिफल, बि.सं २०८२ असार २८ गते शनिवार, ई.सं २०२५ जुलाइ १२, नेपाल सम्बत ११४५ दिल्लागा द्वितीया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण द्वितीया, पञ्चाङ्ग: विषकुम्भ तैतल उत्तरषाढा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः तैलिल , याेगः बिष्कुम्भ । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ मा भएको छ, सूर्यास्त साँझ ०७ः०० मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर खाएर जुनसुकै दिशाको...
क्वालालम्पुर, मलेसिया – जब छेदा थारु पहिलो पटक मलेसियाको जोहोरबारु राज्यमा उत्रिए, उनीसँग मनभित्र अनेक सपना थिए – परिवारको आर्थिक उन्नति, घर बनाउने योजना, र आफ्ना बालबालिकाको भविष्य उज्यालो बनाउने आकांक्षा। तर समयक्रमसँगै ती सपना टुक्रिए, र अन्ततः उनी मलेसियाको राजधानी क्वालालम्पुरका सडकमा रात बिताउन बाध्य भए। कपिलवस्तुको मोतिपुर–१ का छेदा थारु मलेसियामा तीन वर्षअघि फर्किचर कम्पनीमा काम गर्न आएका...
सिड्नी, अष्ट्रेलिया — मार्स्डेन पार्कस्थित नेपाली समुदायकी सक्रिय सदस्य लक्ष्मी क्षेत्रीले एनआरएनए न्यू साउथ वेल्स (एनएसडब्ल्यु) शाखाको सञ्चार परिषद् सदस्य (एससीसी) पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। २००८ मा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अष्ट्रेलिया आइपुगेकी लक्ष्मीले संघर्ष र समर्पणबाट आफ्नो नयाँ जीवन निर्माण गरेकी हुन्। हाल उनी एक दर्ता प्राप्त नर्सको रूपमा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी छिन् र आफ्नो अनुभवका...
- Advertisement -

POPULAR POSTS