एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा
काठमाडौं, २९ असार। तपाईंको फोनमा जस्तै तपाईंले आफ्नो ल्यापटप र डेस्कटपमा पनि धेरै ‘स्क्रिनसट’ हरू पाउनु हुनेछ।
सामाजिक सञ्जालका पोस्टहरू, मनपर्ने परिकारका विधिहरू वा आफूलाई मन परेका लुगा तथा जुत्ताका स्क्रिनसटहरू प्रायः सबैको फोन वा...
एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन्
काठमाडौं, २९ असार । सारा संसार अल्बर्ट आइन्स्टाइनलाई चिन्छन तर के तपाईंलाई थाहा छ, एकजना यस्ती महिला पनि छिन्, जसको तुलना आइन्सटाइनसँग गरिन्छ, उनको नाम सब्रिना गोन्जालेज पास्टर्सकी ।
किशोरावस्थामा उनी आफ्नो पढाइका साथसाथै हवाईजहाज...
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट
काठमाडौं । सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ ।
यस्तै नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै नेपाललाई एआईमा...
हजुर एआई एप सार्वजनिक, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार
काठमाडौं । नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक गरिएको छ । ‘नेपालीका लागि, नेपालीद्वारा निर्मित’ भन्ने नारासहित विकास गरिएको उक्त एप आगामी फागुन १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
नेपाली...
काठमाडौंका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालन
काठमाडौँ — राजधानीका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनमा आएको छ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थल लगायतका संवेदनशील र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा...
एनआरएनएले काठमाडौं ट्राफिक कन्ट्रोल रुम नेपाल प्रहरीलाई हस्तान्तरण गर्यो
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम नेपाल प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
मङ्गलवार आयोजित विशेष कार्यक्रममा अध्यक्ष...
आज विश्व विकास सूचना दिवस मनाइँदै
काठमाडौं । आज विश्व विकास सूचना दिवस मनाइँदैछ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना मनाउने निर्णय गरेसँगै त्यसयता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि विश्व विकास...
फेसबुकको मालिकले गरे सुरक्षामा एकै बर्ष ३५३ करोड खर्च, अरू टेक मालिकले कति ?
काठमाडौं, ९ भदौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाज र जनभावनाको प्रत्यक्ष लक्ष्यहरू पनि हुन्। जसका कारण उनको व्यक्तिगत सुरक्षामा भएको खर्च अचम्मको स्तरमा पुगेको छ ।
२०२४...
देशभर मल्टिडेस्टिनेशन फेयर २०२५ को आयोजना गर्दै आईसीसीसी
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा आईसीसीसी मल्टिडेस्टिनेशन फेयर २०२५ को आयोजना गरिने भएको छ।
इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर आईसीसीसीको आयोजनामा हुन लागेको मेला आईसीसीसीको काठमाडौँसहित देशभरका ११ वटा शाखामा एकसाथ हुने प्रवन्ध निर्देशक राम...
अब एआईमा हुनेछ तीन वर्षमा मानवजस्तै चेतना, बढनेछ ‘एआई साइकोसिस’ समस्या
काठमाडौं, ७ भदौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तिब्र गतिमा अगाडि बढिरहेको छ, त्यसको विश्वमा यस्ता अपडेटहरु आइरहेका छन्, जुन स्तब्ध हुने खालका छन् । यसैबिच, एआईले आगामी तीन वर्षभित्र मानवसरह चेतनाको विकास गर्ने खबर...











