Home Blog Page 1372
सुरेन्द्र महतो मलेसिया । मलेसिया जोहोर बारु देसा चेम्बरल्याङमा एक नेपाली को मृत्यु भएको छ । चेमरलाङ्ग स्थित " सिईडी सिस्टम"मा कार्यरत महोत्तरी गौशला घार भएका अन्दाजी २७ बर्षिय बिजय पासवान को मृत्यु भएको हो । गत ४ बर्ष अघि मलेसिया आएका बिजय केही दिन अगाडि देखि जोरो आइरहेको बताइरहेका थिए । आज बिहानै जोरो आयो, टाउको दुखो, छाती दुख्यो भन्दै...
काठमाडौं । "अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको राष्ट्रिय कार्यसमिति" गठन भएको छ । समाजसेवी तथा युवा व्यबसायी कमल खड्काको नेतृत्वमा समाजको पोर्चुगल संगठन बिस्तार भएको हो । नवगठित संगठनमा अध्यक्ष कमल खड्का, बरिष्ठ उपाध्यक्ष सोम अनुराग बस्नेत, महिला उपाध्यक्ष अनु खनाल, उपाध्यक्षहरु प्रकाश खड्का, कमल जिसी, नवराज पौडेल, दिपेश राई र महासचिव हरिशरण परियार, सह-महासचिव नरेश कठायत, सचिव मनिषा घिमिरे, सुजित...
सुरेन्द्र महतो महोत्तरी । प्रदेश न.२ महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा पहिलो पटक महोत्सव सुरु भएको छ । गौशाला उद्योग वाणिज्य संघ गौशाला महोत्तरीको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवलाई संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्माले उद्घाटन गरेकी हुन । समग्र नगरपालिकालाई शैक्षिक ,आर्थिक र समाजिक रुपले बिकास गर्न साथै भोलि को दिनमा यस नगरपालिका लाई छुट्टै पहिचान बनाउन...
photo file एजेन्सी। फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ । एक अर्काप्रतिको विश्वास र...
  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव . बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् । यसअघि गौतम ओली वा नेपाल- खनाल समूहले गरेको कुनै पनि बैठकमा उपस्थित भएका थिएनन्। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र...
दाङ्ग। घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले संयुक्तरूपमा मुद्दा दायर गरेका हुन् । रिटमा मानवबस्तीबीचमा स्थापना गरिएको उद्योगका कारण पानीको...
काठमाडौं । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । उनीले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्कली छाप तथा दस्तखत र बिल भर्पाई बनाई हिनामिना गरेका थिए । रु एक करोडभन्दा बढी रकम...
  वीरगन्ज । वीरगन्ज कोरोनाको इपिसेन्टर बनेको बेला संक्रमितको उपचार र सेवामा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता अझै पाएका छैनन्। वीरगन्जस्थित नारायणी अस्पताल र त्यसमातहत सञ्चालन गरिएका कोभिड १९ अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ताबापतको रकम अस्पतालको खातामा दुई महिनाअगावै पठाएको भए पनि आफूहरूले नपाएको उनीहरूको भनाइ छ। साउनदेखि कात्तिकसम्म चार...
काठमाडौं । आमा हृदयघात र बुवा क्यान्सरका कारण मृत्युु भएपछि एक्लो बनेका रौतहट मौलापुर नगरपालिका-७ पथरा बुधरामका बिकेश कुमार दास बिरामी छन् । उनलाई क्षयरोग तथा छातीमा पानी जम्ने समस्याले सताएको छ । १९ बर्षिय बिरामी बिकेश यतिबेला बिरगंज स्थित प्रभु हस्पिटलमा उपचाररत छन् । उनको रोगको उपचार तथा छातीमा जमेको पानी तुरुन्तै अपरेसन गरेर हटाउनुपर्ने भएपछि उनलाई आर्थिक अभाव...
प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गरेका छन । उनको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । हान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट आजै राजीनामा दिएका थिए । उनले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
- Advertisement -

POPULAR POSTS