चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो ।
सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरु गरेका छन् । वडा तहबाटै काम शुरु भएको बताएको छ । भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत...
बैतडी। जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिए ।
“कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाका दृष्टिकोणले चुनौती छ”,। उनले भने, “बस्ने ठाउँ अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राख्नु परिरहेको छ ।” कारागारमा अहिले...
काठमाडौँ । नेपाली सेनाले सिरहाको नरहा गाउँपालिकामा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ९६१ जना स्थानीयवासी लाभान्वित भएका छन् । महाशिवरात्रि एवं सेना दिवसका अवसरमा जनता वनवाली उच्च माध्यामिक विद्यालय बर्छवामा सञ्चालन गरिएको शिविरबाट ५८२ महिला र ३७९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन् ।
सेनाको २७ बाहिनी र बहादुर शेर गण २७ नं फिल्ड गुल्म आयोजक रहेको शिविरमा ३८...
एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गरे । एरिक म्याक्सिमको नाममा एक गोल रह्यो । कोल्नका एलिस स्खेरीले एक गोल फर्काए ।
जितसँगै शीर्ष स्थानको बायर्नले...
लघुकथाः परीक्षा
नर पल्लव
आफना प्रेमीत्रयसँग एक्लाएक्लै भेट गर्न मन पराउने कुमुदिनी त्यो दिन गम्भीर मुद्रामा सोचमग्न थिई। उनीहरू तीनै जनाले राख्दै आएको विवाहको प्रस्तावबारे असमञ्जस स्थितिमा ऊ चिन्तन गरिरहेकी थिई। 'को योग्य?' ऊ निकर्योल्न सकिरहेकी थिइन। गम्भीर रूपमा चिनतनमनन गरेपछि अन्ततः ऊ निष्कर्षमा पुगी, प्रेमीत्रयको परीक्षा ।
परीक्षा लिने सिलसिलामा पहिलो प्रेमींसँग रेस्टुरेन्टमा चियाचमेना गरिरहेको बेला उसले अकस्तमात् कुनाको टेबलमा बसेको...
काभ्रेपलान्चोक । काभ्रे जिल्लाको तेमाल गाउँपालिका अन्तर्गत वडा नम्बर - ८ भोर्ज्याङ गाउँमा रहेको "दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेड"को अध्यक्षमा पुन: तेमाल सिं तामाङ चयन भएका छन् । तामाङको पहिलो कार्यकालमा सहकारीले सफलता मिलेको भन्दै दोस्रोपटक पनि सर्वसहमत चयन गरेको हो ।
शनिवार सहकारीको चाैथो वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः तेमाल सिं तामाङ, उपाध्यक्षमा विजय लामा, सचिवमा भोजकुमार थोकर र कोषाध्यक्षमा...
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र तालिकाको तेस्रो स्थानमा रहेको बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिएका हुन् ।
७ खेलबाट ७ अंक जोडेको श्री कुमारी क्लबसँग...
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै संसद् नियमित चल्ने बताएका छन् । सभामुख सापकोटाले दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन ।
पत्रकारहरुसँग कुराकानीमा उनले संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । उनले भने, “पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब...
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १२१ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार ३६४ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख ९८ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज...
काठमाडौँ । गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी”बोलको गीत सार्वजनिक भएको छ । प्रेम वियोगमा समर्पित उक्त गीतमा गीतकार अशोक कुमार तामाङको उत्कृष्ट शब्द रहेको छ भने सूर्य दयलुले संगीत भरेका छन् ।
संगीत समयोजन बिपिन आचार्यले गरेका छन् । अरोमा इन्टरटेन्मेन्टको प्रस्तुतिमा रहेको गीत बाबुकाजी बस्नेतले निर्माण गरेका हुन्। अभी लामाले निर्देशन गरेका भिडियोमा समिर तामाङ र करुणा मगरले...

















