Home Blog Page 140
क्यानबेरा, अष्ट्रेलिया —क्यानबेरामा १८ वर्षदेखि स्थायी रूपमा बसोबास गर्दै आउनुभएका समाजसेवी तथा NRNA अष्ट्रेलिया ACT को सक्रिय सदस्य दिक्षान्त ढुंगेलले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA अष्ट्रेलिया ACT कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ। उहाँ ललित मल्लज्यूको नेतृत्वमा रहेको टिमको तर्फबाट उम्मेदवार बन्नुभएको हो। क्यानबेरामा हुर्किएर सेवा भावले अगाडि बढेका उम्मेदवार काठमाडौंको चाबहिलमा जन्मिएका ढुंगेलले आफ्नो जीवनको बहुमूल्य समय...
एडिलेड, अष्ट्रेलिया —नेपाली समुदायको सामाजिक, सांस्कृतिक र संस्थागत क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आउनुभएका विष्णु तिवारीले आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा अष्ट्रेलियाबाट उम्मेदवारी घोषणा गर्नुभएको छ। एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका तिवारी, अघिल्लो कार्यकालमा NRNA अष्ट्रेलिया (NCC) सदस्यका रूपमा क्रियाशील रहनु भएका थिए। सो अनुभवले उहाँलाई संस्थागत ज्ञान,...
अडलेड, अष्ट्रेलिया —"Together for a Stronger Nepali Diaspora" भन्ने मूल नाराका साथ, समुदायप्रति समर्पित युवा नेतृत्वकर्ता श्याम बोहराले आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को राष्ट्रिय युवा कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ। नेतृत्वको मूल आधार — पारदर्शिता, अनुशासन र जवाफदेहिता बोहरा लामो समयदेखि नेपाली डायस्पोरामा युवा समावेशिता, संस्थागत सुधार र सशक्त नेतृत्वको प्रवर्द्धन...
डार्विन, अष्ट्रेलिया —नेपाली समुदायमा समर्पित भावनाका साथ लामो समयदेखि सक्रिय भूमिका निभाउँदै आउनुभएका बी.पी. कोइरालाले आगामी गैरआवासीय नेपाली संघ (NRNA) नर्दर्न टेरिटोरी (NT) को राज्य समन्वय समिति (State Coordination Committee – SCC) सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले सामाजिक कार्य, कार्यक्रम आयोजनामा सहयोग, र नेपाली संस्कृति प्रवर्द्धनमा निरन्तर योगदान दिंदै आउनुभएको बताउनु भएको छ। "सेवा मेरो जिम्मेवारी हो, नेतृत्व...
पर्थ, अष्ट्रेलिया —"सेवा मेरो काम होइन — सेवा नै म स्वयं हुँ।" यही आत्मीय भाव र समर्पणका साथ मनिष सिग्देल, वर्तमान पश्चिमी अष्ट्रेलियाका NRNA युवा संयोजक, ले आगामी NRNA अष्ट्रेलिया राष्ट्रिय उप–युवा संयोजक (Youth Deputy Coordinator) पदका लागि २०२५–२०२७ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन्। अनुभव, आत्मसमीक्षा र सेवाको मिसन सन् २०१८ मा नेपाल छोडेर अष्ट्रेलिया आएदेखि मनिषले आफूलाई "नयाँ अनुहारहरूको...
डार्विन, अष्ट्रेलिया —नर्दर्न टेरिटोरीमा बसोबास गर्ने सम्पूर्ण आदरणीय नेपाली समुदाय — दाजुभाइ, दिदीबहिनी, अभिभावक तथा साथीसँग आत्मीय सम्मानसाथ, सन्दीप भुसालले आगामी गैरआवासीय नेपाली संघ (NRNA) नर्दर्न टेरिटोरी (NT) को कोषाध्यक्ष (Treasurer) पदका लागि आफ्नो २०२५–२०२७ कार्यकालको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। वित्तीय पारदर्शिता, रणनीतिक योजना र दीर्घकालीन दायित्वप्रति प्रतिबद्धता स्थानीय र राज्य सरकारहरूमा बहु मिलियन डलरका अनुदान प्रक्रियाहरू व्यवस्थापन गर्दै...
डार्विन, अष्ट्रेलिया —नर्दर्न टेरिटोरी (NT) मा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय — दाजुभाइ, दिदीबहिनी, अभिभावक तथा युवाहरूलाई सम्बोधन गर्दै, जगत थापाले आगामी NRNA NT राज्य समन्वय परिषद् (SCC) को युवा संयोजक (Youth Coordinator) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। “नेतृत्वका लागि भोट, सहभागिताका लागि भोट, युवाका लागि भोट!” पछिल्लो ५ वर्षदेखि डार्विनमा स्थायी रूपमा बसोबास गर्दै आएका थापा विभिन्न सामुदायिक...
काठमाडौं, २५ असार । हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेशकुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय बिपिनकुमार रहेका छन् । ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको भन्ने सूचनाको...
कास्की, २५ असार । जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१४ डेरा गरी बस्ने लम्जुङ घर भएकी ४३ वर्षीया पस कुमारी गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ३ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो...
सिड्नी, अष्ट्रेलिया —नेपाली समुदायमा सक्रियता, समर्पण र दीर्घ अनुभवका साथ प्रेम बहादुर कार्कीले आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स राज्य समन्वय परिषद् (NSW SCC) सदस्य पदका लागि आफ्नो २०२५–२०२७ कार्यकालको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनले अनुभवी नेतृत्व र जोशिलो युवा सहभागितालाई एकसाथ अघि बढाउँदै, सच्चा, समर्पित र पारदर्शी समाज सेवामा केन्द्रित टिमको प्रतिनिधित्व गर्दै...
- Advertisement -

POPULAR POSTS