काठमाडौं । काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले आज काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको को हो ।
उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो । केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेकपाभित्रको शक्तिसंघर्षले मुलुक संकटमा परेको बताएका छन् ।
इटहरीमा रहेर युवाहरुलाई रोजगारि दिदै आएको पाथीभरा एड्भटाईजिङ्ग तथा पाथिीभारा जव लिङकको सातौ वार्षिक उत्सवका अवसरमा इटहरीमा अयोजित कार्यक्रममा उहाले नेकपाकै कारण मुलुक संकटमा परेकाले सवै मिलेर संकटलाई पार लगाउनुपर्ने बताएका हुन ।
उनले सुखी र समृद्ध नेपाल बनाउन जनताले नेकपालाई...
Flash News
मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ राज्यमा सिमित, जनजीवन सामान्य बन्दै
Himal Times -
मलेसियन, कोरोना महामारीका कारण मलेसियाभर लगाइएको आवागमन नियन्त्रण आदेश (एमसिओ) अब मात्र ४ राज्यमा सिमित भएको छ ।
क्वालालुम्पुर, सेलाङगर, जोहोरबारु र पेनाङ राज्यमा बाहेक अन्य राज्यमा एमसिओ हटाएर केहि खुकुलो व्यवस्था अवस्थाजनक आवागमन नियन्त्रण आदेश (सिएमसिओ) र पेर्लिस राज्यमा भने झनै खुकुलो सुधारात्मक आवागमन नियन्त्रण आदेश (आरएमसिओ) लगाइएको छ ।
फेब्रुअरी १८ तारिख सकिने भनिएको एमसिओ व्यवस्था लगायत अन्य व्यवस्था...
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ९८३ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार ७२० जना रहेकाे छ । मलेसियामा हालसम्म २ लाख ६९ हजार १६५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ५ हजार...
काठमाडौं । प्रचण्ड-नेपाल निकट नेकपाका युवा नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्री केपि ओलीले लोडसेडिङ नभएर कुलमान घिसिङलाई चाहिँ हटाएको दावी गरेका छन् । सोमबार सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममाा प्रधानमन्त्री ओलीले आफुले लोडसेडिङ हटाएको दावी गरेका थिए ।
अनेरास्ववियूका नेता समेत रहेका बस्नेतले प्रधानमन्त्री ओलीले लोडसेडिङ हटाएको जतिसुकै दावी गरेपनि जनताले नपत्याउने जिकिर गरे । उनले भने, ‘ओलीले त...
एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ ।
अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई...
एजेन्सी। भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।
पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिन सफल भएका थिए । जितका लागि चारसय ८२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिन १६४ रनमै समेटिएको...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए ।
निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उनले गरे । अहिलेको सरकारले निर्वाचन नगराउने आरोप लगाउँदै उहाँले प्रतिनिधिसभा...
काठमाडौं । डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ ।
ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा...
काठमाडौँ । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुखको जिम्मेवारी एसएसपी चन्द्र कुँवेर खापुङलाई दिईएको छ । महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापालाई सरुवा गरिएपछि खापुङलाई गृह मन्त्रालयले आज सरुवा गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको बताएको छ । थापाको कार्यकालमा महाशाखाले उपत्यकामा भएका ठूला प्रकृतिका अपराधको अनुसन्धानसँगै केही...

















