अस्ट्रेलिया
अनन्त गुरुङद्वारा एनआरएनए अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा
Himal Times -0
सिड्नी, अष्ट्रेलिया —नेपाली समुदायप्रति समर्पित सेवा भावनाका साथ अनन्त गुरुङले आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को राज्य कोषाध्यक्ष (Treasurer) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
"एकजुट समुदाय, सबल नेतृत्व"
उनले भने: "म अनन्त गुरुङ, NSW SCC को कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै सबैमा हार्दिक अभिवादन गर्दछु। हामी अनुभवसंपन्न र समर्पित...
काठमाडौं, २५ वैशाख । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित...
काठमाडौं, २५ असार । वाइसीएल नेपालको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक भर्चुअल माध्यमबाट बसि ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान संचालन गर्ने निर्णय गरेको छ ।
असार १७ र १८ गते भौतिक रुपमा बसेको पदाधिकारी बैठकले गरेका निर्णयहरु आजको बैठकले अनुमोदन गरेको हो ।
अभियानको उद्घाटन साउन १ गते केन्द्रमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने भएका छन् । बैठकलाई...
अस्ट्रेलिया
अजय रानाभाटद्वारा एनआरएनए अष्ट्रेलिया एसीटीको संयुक्त सचिव पदमा उम्मेदवारी घोषणा
Himal Times -
क्यानबेरा, अष्ट्रेलिया —“नेतृत्व पद होइन, जिम्मेवारी हो” भन्ने मूल मन्त्रका साथ अजय रानाभाटले आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – क्यानबेरा (ACT) राज्य समन्वय परिषद्को संयुक्त सचिव (Joint Secretary) पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
समुदाय मेरो आत्मा, सेवा मेरो प्रण
विगतका धेरै वर्षदेखि क्यानबेरास्थित नेपाली समुदायमा आपतकालीन राहत, सामाजिक अभियान, सांस्कृतिक कार्यक्रम व्यवस्थापन लगायतका थुप्रै क्षेत्रमा अग्रसर रहँदै आएका रानाभाटले...
Uncategorized
सबिन श्रेष्ठद्वारा एनआरएनए अष्ट्रेलिया (भिक्टोरिया) को राज्य समन्वय परिषद् सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
मेलबोर्न, अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत भिक्टोरिया राज्यका सक्रिय अभियन्ता सबिन श्रेष्ठले आगामी २०२५–२०२७ कार्यकालका लागि राज्य समन्वय परिषद् (SCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
२०२३–२०२५ को कार्यकालमा NRNA अष्ट्रेलियामा सेवा गर्ने अवसर पाएका श्रेष्ठले अघिल्लो कार्यकालमा समुदायले देखाएको विश्वास, मत र साथप्रति आभार व्यक्त गर्दै नयाँ कार्यकालका लागि पुनः समर्थनको अपेक्षा गरेका छन्।
श्रेष्ठको भनाइमा:
"NRNA मा सेवा...
अस्ट्रेलिया
भोपिन्द्र प्रसाद कडेलद्वारा एनआरएनए अष्ट्रेलिया (एनएसडब्ल्यु) कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, अष्ट्रेलिया —नेपाली डायस्पोरा समुदायमा दीर्घकालीन प्रतिबद्धता र सेवा भावनाका साथ भोपीन्द्र प्रसाद कडेलले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
उहाँले आर्थिक जवाफदेहिता र पारदर्शितालाई पहिलो प्राथमिकता दिँदै भन्नुभयो:"म आफ्नो अनुभव र दक्षतालाई समुदायको हितमा पूर्णरूपमा समर्पित गर्दै यो...
अस्ट्रेलिया
निरज देवकोटा ‘गोर्खाली’द्वारा एनआरएनए अष्ट्रेलिया एनटी उप– उपसंयोजक पदमा उम्मेदवारी घोषणा
Himal Times -
डार्विन, अष्ट्रेलिया —नर्दर्न टेरिटोरी (NT) मा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै, निरज देवकोटा ‘गोर्खाली’ले गैरआवासीय नेपाली संघ (NRNA) NT राज्य समन्वय परिषद् (SCC) को उप–समन्वयक पद (कार्यकाल २०२५–२०२७) का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
अनुभव र प्रतिबद्धताको आधारमा उम्मेदवारी
युवासदस्य (२०२१–२०२३) र त्यसपछिको कार्यकालमा युवा संयोजक (२०२३–२०२५) को रूपमा सफलतापूर्वक सेवा गरिसकेका देवकोटाले भने:"समुदायको बदलिंदो आवश्यकता...
काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन ।
कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई...
सिड्नी, अष्ट्रेलिया —नेपाली डायस्पोरा समुदायमा महिलाको सक्रिय सहभागिता र नेतृत्वको सशक्त पक्षधर आशा श्रेष्ठले आगामी NSW SNN को महिला समन्वयक पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छिन्।
उनले समुदायलाई सम्बोधन गर्दै भनिन्:"हामी अनुभव सम्पन्न, समर्पित स्वयंसेवकहरूको एक सशक्त टोली हौं। हाम्रो साझा प्रतिबद्धता भनेको नेपाली डायस्पोरा समुदायमा महिलाहरूको सहभागिता र नेतृत्वलाई अझ सशक्त बनाउनु हो।"
हाम्रो दृष्टिकोण:
समावेशी नेतृत्व...
काठमाडौं, २५ असार ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले महोत्तरीको भौतिक पूर्वाधार कार्यालयमा पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहार र आक्रमण घटनाको घोरभत्र्सना गर्दै शान्तिसुरक्षा दिन असफल जिल्लाका सिडियो र प्रहरी प्रमुखलाई निलम्बन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले खुल्मखुल्ला भ्रष्टाचार हुँदा समेत सरकार मौन हुनु आश्चर्यको बिषय भएको बताए ।...

















