अस्ट्रेलिया
एनआरएनए NCC अष्ट्रेलियाको कोषाध्यक्ष पदमा निजन चौलागाईंको उम्मेदवारी घोषणा
Himal Times -0
सिड्नी, अष्ट्रेलिया – जुलाई ९, २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि निजन चौलागाईंले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
एनआरएनए न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् सदस्य, नेपाल फेस्टिवल टास्कफोर्स सदस्य, र हालैसम्म Nepali Australian Youth Association (NAYA) को अध्यक्षको रूपमा सेवा गर्दै आएका चौलागाईं समुदायप्रति उत्तरदायी, पारदर्शी र समर्पित सेवा भावका...
गैरआवासीय नेपाली संघ (NRNA) को आगामी २६ जुलाईमा हुन गइरहेको निर्वाचनका सन्दर्भमा, भिक्टोरिया निवासी सामाजिक अभियन्ता सैवाल न्यौपानेले NRNA अष्ट्रेलिया ICC (International Coordination Council) सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
सन् २०१६ देखि निरन्तर रूपमा NRNA का विभिन्न कार्यगत टास्कफोर्सहरूमा संलग्न रहँदै आएका न्यौपाने, नीति निर्माण, संस्थागत विकास र अन्तर्राष्ट्रिय समन्वयमा आफ्नो अनुभव प्रस्तुत गर्दै ICC पदका लागि...
तास्मानिया, अष्ट्रेलिया – आगामी २०२५ जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनमा, राजिव ओझाले NRNA तास्मानिया (NRNA-TAS) को State Secretary पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
सन् २०२३-२०२५ को कार्यकालमा Deputy Youth Coordinator पदमा रहेर प्राप्त अनुभव र सिकाइलाई आधार मानेर राजिवले आगामी कार्यकालमा थप जिम्मेवारी बहन गर्ने उद्देश्य राखेका छन्।
उनले आफ्नो उम्मेदवारीमा भनिएको छ: “म...
अस्ट्रेलिया
पुरुषोत्तम रिमालद्धारा NRNA तास्मानिया State Treasurer पदका लागि उम्मेदवारी घोषणा
Himal Times -
होबार्ट, तास्मानिया – आगामी २०२५ जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनमा, पुरुषोत्तम रिमालले NRNA तास्मानिया (NRNA-TAS) को State Treasurer पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
सन् २०२१-२२ मा एनएसएनटीको कार्यसमिति सदस्यका रूपमा सक्रिय भूमिका निर्वाह गरेपछि, सन् २०२२-२४ अवधिमा कोषाध्यक्षको पदमा बिताएका दुई वर्षको अनुभवलाई आधार मानेर रिमालले आगामी कार्यकालमा अझ बढी जिम्मेवारी बहन गर्ने...
अस्ट्रेलिया
डिला भण्डारीद्धारा NRNA तास्मानिया डिपुटी कोअर्डिनेटर पदमा उम्मेदवारी घोषणा
Himal Times -
होबार्ट, तास्मानिया – आगामी २६ जुलाई २०२५ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनलाई लक्षित गर्दै डिला भण्डारीले NRNA तास्मानिया (NRNA-TAS) अन्तर्गत डिपुटी कोअर्डिनेटर (Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
तास्मानियामा बसेर लामो समयदेखि समुदायप्रति सक्रिय भूमिका निर्वाह गर्दै आएका भण्डारीले, आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत आकांक्षा नभई समाज, समावेशिता र साझा समृद्धिका लागि आवश्यक जिम्मेवारीका रूपमा...
होबार्ट, तास्मानिया – तास्मानियामा बसोबास गर्दै आएकी समाजसेवी अनिना महर्जनले आगामी गैर आवासीय नेपाली संघ (NRNA) तास्मानिया – नारीनिकुञ्ज अन्तर्गत महिला सह-संयोजक (SCC Women Deputy Coordinator) पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
महिला सशक्तिकरण, समावेशी नेतृत्व, स्वास्थ्य सचेतना र सामाजिक सेवामा लामो समयदेखि क्रियाशील महर्जनले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत आकांक्षा नभई समुदाय–विशेष गरी महिलाहरूको सशक्त, आत्मनिर्भर र समान सहभागितामा आधारित...
अस्ट्रेलिया
सृजा पोखरेलद्धारा NRNA तास्मानिया नारी निकुञ्ज महिला संयोजक पदमा उम्मेदवारी घोषणा
Himal Times -
होबार्ट, तास्मानिया – तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँदै, सृजा पोखरेलले आगामी गैर आवासीय नेपाली संघ (NRNA) तास्मानिया – नारी निकुञ्ज अन्तर्गत महिला संयोजक (2025–2027) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
२०१८ मा तास्मानिया आइपुगेकी पोखरेल विगत ६ वर्षदेखि नेपाली समुदायको सेवा र पहिचानको संरक्षणमा निरन्तर सक्रिय छिन्। चाहे नेपाली भाषा र लोकनृत्य सिकाउने...
होबार्ट, तास्मानिया — आगामी २६ जुलाई २०२५ मा हुने गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया को निर्वाचनमा प्रकाश श्रेष्ठ ले तास्मानिया राज्य समन्वय परिषद् (NRNA-TAS) अन्तर्गत युवा सदस्य (Youth Member) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
विगत कार्यकाल (२०२३–२०२५) मा विभिन्न सामाजिक संस्थामा संलग्न रहँदै युवा नेतृत्व र सामुदायिक सेवामा सक्रिय भूमिका खेलेका श्रेष्ठले, अब संस्थागत रूपमै युवाहरूको आवाज र आकांक्षालाई...
होबार्ट, तास्मानिया – आगामी २०२५ जुलाई २६ मा हुन गइरहेको NRNA अष्ट्रेलिया को निर्वाचनमा Md Tausif Raja Khan ले गैर आवासीय नेपाली संघ (NRNA) तास्मानिया (NRNA-TAS) को SCC सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
विगत २०२२–२०२५ कार्यकालमा Launceston Nepali Cricket Club मा कोषाध्यक्ष (Treasurer) र पछिल्लो समय अध्यक्ष (President) को रूपमा नेतृत्व दिँदै आएका खानले, आफ्नो अनुभव र...
सिड्नी, अष्ट्रेलिया – समाजसेवामा समर्पित भावनाका साथ अजिना कार्की ले गैरआवासीय नेपाली संघ (NRNA) न्यू साउथ वेल्स (NSW) को राज्य समन्वय परिषद् (SCC) सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
उनको भनाइ अनुसार, “म त समाज सेवा गर्नकै लागि जन्मेकी हुँ, समाज सेवा गर्दा नै मलाई खुसी मिल्छ। मलाई यो समाजमा केही सकारात्मक परिवर्तन ल्याउनु छ।” — यिनै शब्दहरूले उनको...

















