Home Blog Page 1437
  काठमाडौं । ओखलढुंगा एकता सेवा समाज मलेसियाले बर्तमन सह-सचिव बिकेन्द्र सहयात्रीलाई बिदाई गरेको छ । कर्मभुमी मलेसियाको बसाई लाई बिट मार्दै स्वदेश फर्किने तयारीमन रहेका उनलाई समाजको तर्फबाट आइतबार एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो । बिश्वब्यापी रुपमा रहेको कोरोनाको प्रभावलाई मध्यनजर गर्दै आवश्यक सावधानीका साथ संस्थाका अध्यक्ष श्री हिरालाल दयालको अध्यक्षतामा संस्थाका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा अनौपचारिक बिदाई...
मलेसियामा अवैधानिकभई घर फर्कन डकुमेन्टको लागि यहि जनवरी १२ तारिक अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको मृत्यु भएको छ । क्वालालम्पुरबाट तेरेगांनु अध्यागमन कार्यालयतर्फ गाडीमा १२ तारिख बिहानै हिडेका उनिहरु हाईवेमा पानी परिरहेको समयमा गाडी अनियन्त्रित भई बाटो छेउको पर्खालमा गाडी ठोकिदा दुर्घटना भएको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा नेपाल स्थित झापा जिल्ला निवासी सतल सिंह...
  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको बताए । “निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य...
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु ९१...
टिकापुर । कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न शुरुआत गरेको छ ।सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण गर्न लागको हो । वनले प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको छ । शीतलहरमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको वनका अध्यक्ष...
सविन कु. लोप्चन तामाङ                                   मकवानपुर । राक्सिराङ गाँउपालिकाका बिभिन्न विकट गाउँका विपन्न १०० भन्दा बढी घरपरिवारलाई न्यानो सिरक वितरण गरिएको छ । उक्त सिरक विलिवर्स ईस्टन चर्च कम्युनिटि नेपालले वितरण गरेको हो । राक्सिराङ– ४ भोर्लेमा एक कार्यक्रमको आयोजना गरी विपन्न चेपाङ, तामाङ तथा...
  काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । केही कलाकारहरुले प्रतिलिपि अधिकार उल्लंघन गरेको उजुरी दिएपछि उनी पक्राउ परेकी हुन । महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंकाो टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा उनीविरुद्ध जाहेरी...
मलेसिया, मलेसियामा ६ वटा राज्यमा यहि जनवरी १३ तारिकबाट २६ तारिकसम्मको लागि आवागमन निषेधाज्ञा (एमसिओ) लागु हुने भएको छ । एमसिओ लागु हुने राज्यहरुमा पुलाउ पेनाङ, सेलाङगर, विलाया पर्सेकुतुवावान (केएल, पुत्राजया, लावुवान) जोहोरबारु, साबाह, मेलाक्का लगायतका छन् भने अन्य राज्यमा भने सुधारिएको आवागमन निषेधाज्ञा (आरएमसिओ) र ससर्त आवागमन निषेधाज्ञा (सिएमसिओ) लागु हुनेछ । नियन्त्र हुन लागिसकेको कोरोना महामारी दुई तीन...
रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का नागरिकले घरआगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम –पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन् । दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट दुईसय २१ ले सेवा पाएका थिए । शिविरमा सेवा लिनेमा पुरुष भन्दा महिलाको संख्या दोब्बर...
सविन कु लोप्चन तामाङ मकवानपुर । मकवानपुरको राक्सिराङ गााउँपालिकाको ९ औ गाउँसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । सोमबार बागमति प्रदेशका प्रदेश सभा सदस्य ओम बहादुर ग्लानको प्रमुख आतिथ्यतामा एक समारोहका बीच गाउँ सभा सम्पन्न भएको हो । कार्यक्रमको सो अवसरमा राक्सिराङ गाँउपालिकाको कार्यालय चैनपुरमा अडियो वडा पत्र पनि सञ्चालनमा आएको घोषणा गरिएको छ । नेपाली , चेपाङ र तामाङ भाषा...
- Advertisement -

POPULAR POSTS