अस्ट्रेलिया
एनआरएनए एनएसडब्ल्यु (NSW) यूथ कोअर्डिनेटर पदमा सुदीप सिंह बिष्ट (काजी) को उम्मेदवारी घोषणा
Himal Times -0
सिड्नी, अष्ट्रेलिया – आगामी २६ जुलाई २०२५ मा हुने गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को निर्वाचनका लागि सुदीप सिंह बिष्ट (काजी) ले यूथ कोअर्डिनेटर पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सामुदायिक सेवामा लामो समयदेखि सक्रिय, अनुभवी तथा प्रतिबद्ध स्वयंसेवकहरूको टोलीसँग मिलेर उनले यो उम्मेदवारी अघि सारेका हुन्। बिष्टले एकताको भावना,...
सिड्नी, अष्ट्रेलिया – आगामी २६ जुलाई २०२५ (शनिबार) हुने गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) अन्तर्गत राज्य समन्वय परिषद् (State Youth Forum – SYF) को निर्वाचनमा नुरानी महर्जनले युवा सदस्य (Youth Member) पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
नुरानी महर्जन नेपाली युवाहरूलाई संगठित गर्ने, नेतृत्व विकासमा प्रेरित गर्ने र समृद्ध समुदाय निर्माणमा सक्रिय योगदान पुर्याउने...
अस्ट्रेलिया
एनआरएनए पश्चिम अष्ट्रेलिया युवा संयोजक पदका लागि सन्तोष थापाको उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया – आगामी २६ जुलाई २०२५ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको निर्वाचनमा सन्तोष थापाले NRNA – पश्चिम अष्ट्रेलिया (WA) अन्तर्गत युवा संयोजक (Youth Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पश्चिम अष्ट्रेलियामा क्रियाशील रहँदै आएका थापा “म र मेरो टिम” अभियानमार्फत समुदायमा सकारात्मक रूपान्तरण ल्याउने अठोटका साथ मैदानमा उत्रिएका हुन्।
उनको अभियानका प्रमुख प्रतिबद्धताहरू यस प्रकार छन्:
अभियानका मुख्य...
अस्ट्रेलिया
अनिश थापाद्धारा एनआरएनए पश्चिम अस्ट्रेलिया युवा सदस्य पदका लागि उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अस्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अस्ट्रेलिया शाखाको आगामी २०२५–२०२७ कार्यकालका लागि युवा सदस्य (Youth Member) पदमा अनिश थापाले उम्मेदवारी घोषणा गरेका छन्।
विगत ७ वर्षदेखि पर्थमा रहेर नेपाली समुदायको सक्रिय सेवामा संलग्न अनिशले आफ्नो अनुभव र प्रतिबद्धताका आधारमा समुदायलाई अझ प्रभावकारी सेवा दिन यो उम्मेदवारी दिएको बताए। उनले सामाजिक, सांस्कृतिक र युवा सशक्तीकरणका क्षेत्रमा काम गर्दै आइरहेको...
अस्ट्रेलिया
गोकुल थापाद्वारा NRNA अष्ट्रेलिया (२०२५–२०२७) को NCC सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया — प्रवासी नेपाली समुदायमा सेवा भाव, सामाजिक उत्तरदायित्व र आत्मसमर्पणको भावनाका साथ गोकुल थापाले NRNA अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि NCC (National Coordination Committee) सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली समुदायकै बीचमा बसेर संघर्षका अनेक पाटा पार गर्दै अगाडि बढेका थापाले यो उम्मेदवारी कुनै पद वा प्रतिष्ठाको आकांक्षामा नभई, सामुदायिक हित, एकता र सामाजिक पहिचानको...
Uncategorized
अतुल खड्काद्वारा NRNA अष्ट्रेलिया (२०२५–२०२७) का लागि क्विन्सल्याण्ड राज्य संयोजक पदमा उम्मेदवारी घोषणा
Himal Times -
ब्रिस्बेन, अष्ट्रेलिया — अष्ट्रेलियाको प्रवासी नेपाली समुदायमा एक दशकभन्दा बढी समयदेखि सक्रिय सेवा, नेतृत्व र सामाजिक संलग्नताको अनुभव बोकेका अतुल खड्काले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि क्विन्सल्याण्ड राज्य संयोजक (State Coordinator – QLD) पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
सन् २०१३ मा विद्यार्थीका रूपमा अष्ट्रेलिया प्रवेश गरेका खड्का हाल NRNA Australia का National Public...
अस्ट्रेलिया
सुजन वाग्लेद्वारा एनआरएनए तास्मानिया (२०२५–२०२७) को स्टेट कोअर्डिनेटर पदमा उम्मेदवारी घोषणा
Himal Times -
होबार्ट, तास्मानिया – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी निर्वाचन २०२५–२०२७ का लागि एनआरएनए तास्मानिया (NRNA-TAS) को State Coordinator पदमा सुजन वाग्लेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
वाग्लेले सन् २०२३–२०२५ कार्यकालमा एनआरएनए तास्मानियामा सदस्यको रूपमा सेवा गर्दै अनुभव हासिल गरेका थिए। अहिले उनले सो अनुभवलाई अझ फराकिलो जिम्मेवारीमा रूपान्तरण गर्न, तास्मानियाको नेपाली समुदायको समुन्नति र सहकार्यलाई सुदृढ बनाउन, State Coordinator...
अस्ट्रेलिया
अशोक बहादुर ढुङ्गेलद्वारा एनआरएनए अष्ट्रेलिया राष्ट्रिय युवा सदस्य पदमा उम्मेदवारी घोषणा
Himal Times -
अष्ट्रेलिया – लामो समयदेखि सामाजिक सेवा, व्यवसायिक नेतृत्व र समुदाय निर्माणमा सक्रिय अशोक बहादुर ढुङ्गेलले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया (२०२५–२०२७) कार्यकालका लागि राष्ट्रिय युवा सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गेलले सन् २०२३–२०२५ कार्यकालमा NRNA Australia अन्तर्गत "Community, Embassy & Consulates Liaison & Promotion Committee" मा सदस्यको रूपमा सेवा पुर्याइसकेका छन्। सामाजिक सेवा तथा प्रवासी नेपाली समुदायको उत्थानमा...
अस्ट्रेलिया
रत्ना गौतमद्वारा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी घोषणा
Himal Times -
अष्ट्रेलिया – प्रवासमा नेपाली महिला सशक्तीकरणको अभियानमा लामो समयदेखि समर्पित रत्ना गौतमले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि राष्ट्रिय महिला संयोजक (National Women Coordinator) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
पछिल्ला १५ वर्षभन्दा बढी समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समुदायको सेवा गर्दै आएकी गौतम हाल Deputy Women Coordinator को रूपमा कार्यरत छन्। यो जिम्मेवारीसहित उनले विगतमा महिला...
डार्विन, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्दै प्रियाशा नेपालले इतिहास रचेकी छन्। उनी यो पदमा उम्मेदवारी दिने एनआरएनए एनटीकै पहिलो महिला उम्मेदवार हुन्।
"यो मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, यो हाम्रो समग्र समुदायका लागि समावेशिता, लैङ्गिक प्रतिनिधित्व र प्रगतिशील नेतृत्वतर्फको साझा पाइला हो," प्रियाशाले भनिन्।
प्रियाशाको अनुभव...

















