Home Blog Page 1449
  काठमाडौं । बागमतीमा दुर्गन्ध फैलने पानी धेरै बग्यो । तर खानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ । ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणी थापाले बताएका छन् । त्यसका लागि गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ । इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम...
काठमाडौं । जनकपुर–जयनथगर रेलवे लिकको सुरक्षामा सशस्त्र प्रहरी बल खटिने भएको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले रेलवे सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाउने निर्णय गरेको हो । उद्घाटन नहुदै भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेलवे लिकको ‘क्लिप’ चोरी भएपछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको बताएको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर लिक निर्माण भैसकेको छ । कुर्थाबाट महोत्तरीको बिजुलपुरा...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४८४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०६८ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख १५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज २२३० जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ९१ हजार १७१जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको...
ऐजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र...
  काठमाडौं । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षण्मा १५३ जना महिला र २७३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ...
  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टीभित्रको आन्तरिक कलहले प्रतिनिधि सभा विघटन हुनु दु:खद भएको बताएका छन्। राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले नेकपाभित्रको आन्तरिक किचलोले जनप्रतिनिधिको संस्था प्रतिनिधि सभा विघटन हुनु दु:खद भएको बताए। साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेको र संविधान अनुसार प्रधानमन्त्रीले संसद...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रधानमन्त्री केपी ओली विरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकारको कदम, असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राप्रपाले प्रदर्शन गरेको हो । काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ । पार्टीले य्रालीमा "जनता आउ, राजा ल्याउ" राजा आउ देश बचाउ, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका...
  काठमाडौं । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ । प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो । जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नंको उक्त गाडी भेरी नगरपालिका–७ पुन्मा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले...
काठमाडौं ।अभिनेता नाजिर हुसेन र अभिनेत्री आँचल शर्माको अभिनय रहेको भिडियो ‘तोरी पेली तेल’ को कभर भिडियो बनाउनेले १ लाख ५० हजार नगद पुरस्कार पाउने भएका छन् । जसको कभर भिडियो उत्कृष्ट हुन्छ उसले नै पुरस्कार प्राप्त गर्न भिडियो निर्माण टिमले जनाएको छ । डान्सिङ शैलीको उक्त गीतमा प्रेम र रोमान्स देख्न सकिन्छ । क्याडी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा नवप्रतिभा...
काठमाडौं । प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ। प्रदेश २ का ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो। मण्डल ओली समूहमा लागेपछि उनलाई अविश्वास प्रस्ताव लगाउने प्रक्रिया अगाडि बढाइएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ । नेकपाको प्रदेशसभामा जम्मा ३२ जना सदस्यहरु मध्ये प्रचण्ड-माधव समुहका...
- Advertisement -

POPULAR POSTS