Home Blog Page 1458
काठमाडौँ । संघीय प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध आईतबार सर्वोच्चमा रिट पेस भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि अभिवक्त केशरजंग केसी र लोकेन्द्र ओलीले रिट पेस गरेका हुन । आज आइतबार बसेको मन्त्रीपरिषद्को बैठक बस्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको लागि सिफारिस गरेका थिए भने उक्त सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवि भण्डारीले आजै प्रतिनिधि सभा...
प्रधानमन्त्री केपी ओलीले सांसद बिघटन गरेपछि उनको कदमको बिरोध गर्ने प्रचण्ड र माधव नेपाल निकट ७ जना मन्त्रीहरुले राजिनामा दिएका छन् । सामुहिक रुपमा प्रेस वक्तव्य जारी गर्दै ७ जना मन्त्रीहरुले राजिनामा दिएका हुन् । राजिनामा दिने मन्त्रीहरुमा । १. गिरिराजमणि पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री २. बर्षमान पुन, उर्जा जलश्रोत तथा सिंचाई मन्त्री ३. घनश्याम भसाल, कृषि तथा पशुपंछी विकास...
  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली इतर समूहका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री ओलीले संविधानको विरोधमा उभिँदै एकलौटी शैलीमा संसद विघटनको प्रस्ताव लगेपछि मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् । खानेपानी मन्त्री विना मगरका अनुसार अब सरकारमा बस्ने कुनै अर्थ नहुने भन्दै राजीनामा दिन लागिएको हो । वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना...
प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय सांसद बिघटन प्रस्ताव राष्ट्रपति कार्यालयमा पेश गरेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले पारित गरेसँगै नयाँ आम निर्वाचन मिति पनि तोकिएको छ । यहि आउदो वैशाख १७ र २७ गते दुई चरणमा हुनेगरि निर्वाचन मिति तोकिएको हो । सरकारले सांसद बिघटन गरेपछि भने सत्तारुढ दल नेकपा भित्रै र विपक्षि दलहरु पनि सरकारको कदम प्रति आपत्ती जनाउदै बिरोध...
  काठमाडौं । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटा आफ्नो भावी कदमका विषयमा विज्ञहरुसँग छलफलमा जुटेका छन् । सभामुख निकट स्रोतका अनुसार उनले संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गर्दैछन् । ‘संसदमा रहेका दलहरु र बहुमत सांसदहरु संविधानको धारा १०३ प्रयोग गरौं भन्दै आए भने के गर्ने भनेर सभामुख विज्ञहरुसँग छलफलमा हुनुहुन्छ’, सचिवालय स्रोतले अनलाइनखबरसँग भन्यो । संविधानको...
लघुकथा : परिणाम आत्माराम न्यौपाने लगातार तीन वर्षदेखि सामाजिक विषयमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयमा आफू पनि सामाजिक शिक्षक बनेर जाँदा गोमा मिसलाई चुनौति र अवसर कुन बढी थियो थाहै थिएन । पहिलाकी सामाजिक शिक्षिका, शब्दकला मिस पनि यसै गाउँकी हुन् भन्ने थाहा पाउँदा उनलाई भेटौँ भेटौँ लाग्यो र एक साँझ भेट्न गइन् । उमेरले साठी कटेकी शब्दकला मिस त्यतिबेला सानी...
  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । यसअघि उनले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । त्यहाँबाट फर्किने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए ।
टुकादेवी आचार्य मुक्तक १ सधैं सधैं गोंधुलीमा उनकै मेसेज् आउँछ। किन ,किन आफ्नो भन्दा उनकै माया लाउँछ। हरेक पल सम्झनाले सताइरहन्छ किन? दायाँ फर्कुँ ,बायाँ फर्कुँ उनकै तस्वीर छाउँछ । मुक्तक २ हाटबजारमा भेट हुँदा आँखा सन्काइन् उनले भित्र भित्रै कलेजीमा आगो दन्काइन् उनले हासै मीठो बोली मीठो के बयान गरुँ उनको मलाई पनि सुटुक्क त्यै मनमा थन्काइन् उनले। मुक्तक ३ एकैछिन जूनमा पोखिएर हेरी गुम्नाम् यात्रामा थिएँ रोकिएर हेरी सायद यात्रा त...
  काठमाडौँ । नागार्जुन नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । शैक्षिकसत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठय्क्रमलाई लागू गर्ने जनाएको छ । स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिकको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठय्क्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले बताए । एक सय पूर्णाङ्कको सो पाठय्क्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायतका सम्पूर्ण...
काठमाडौँ । स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनमा संक्रमण पुष्टि भएको हो । उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिएको छ । सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी भएको थियो । उनलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो । उनलाई सङ्क्रमण पुष्टिभएसँगै...
- Advertisement -

POPULAR POSTS