काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३९३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९५९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ७६ हजार २६५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा १०६८ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये ...
विपेन उलङगे ।
रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गांउपालिका अन्तर्गत खारानेटामा रहेको त्रिवेणी ग्राम अस्पतालमा नियमित डाक्टरी सेवा सुचारु भएको छ । गाउँपालिकाले गाउँपालिका स्तरको अस्पताल सेवा सञ्चालन गर्ने उद्देश्यले हाल एमबीबीएस डाक्टर राखेर सेवा सुरु गरेको हो ।
हाल एमबीबीएस डाक्टर राखेर नियमित अस्पतालले सेवा सुरु गरेको र केहि दिन भित्रै भिडियो एक्सरे, सादा एक्सरे लगायतका सेवाहरु सञ्चालनमा ल्याउन लागेको...
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
बुधबार बसेको राज्य व्यवस्था समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर एआइजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको समितिका सदस्य एवम् नेकपा सांसद झपट रावलले सेतोपाटीलाई जानकारी दिए।
एआइजीको दरबन्दी थप र बढुवा सिफारिसमा प्रहरीभित्रै व्यापक असन्तुष्टि छ।...
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच आज बालुवाटारमा भेटबार्ता भएको छ ।
दुई अध्यक्षबिच करिब १ घण्टा भेटबार्ता भएको तर भेटवार्तामा के कुराकानी भयो भन्ने बारे जानकारी नभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । केहि समय यता दुई अध्यक्षबिच प्रतिवेदनको विषय लिएर विवाद चुलिएको छ ।
कार्यकारणी अध्यक्ष प्रचण्डको राजनैतिक...
म मात्र हो है नयाँ बांकी,सब पुरानो
मैलो भोटो र यो खाकी,सब पुरानो
उस्को गमलामा सयौं थरी फूल फुल्दा
हाम्रो बाको बारिमा टाकी सब पुरानो
लट्केको सिक्री गलामा पहिरन नयाँ
बहिनिले देको मेरो राखी सब पुरानो
सयन थरि थरिका आलिसानको महल
छप्परिमा त्यो मेरो गलैचा पाखी पुरानो
मन्त्रीको सवारी अनि फूलबर्षा गज्जबको
पन्चेबाजा नयाँ तर गीत झाकी सब पुरानो ।
Flash News
वैदेशिक रोजगारबाट फर्किएका राजेन्द्रले नेपालमै सुरु गरे रेष्टुरेन्ट व्यवसाय
BIPEN Ulange -
मकवानपुर । वैदेशिक रोजगारबाट फर्किएका युवा राजेन्द्र वाईबाले नेपालमै व्यवसाय सुरुवात गरेका छन् । लामो समय वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका वाईबाले बाग्मती प्रदेशको राजधानी हेटौंडामा नयाँ रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन ।
वाईबाले हेटौंडा स्थित कररा चोकमा रहेको इन्द्र सपिङ मार्टको तेस्रो तल्लामा स्काई भ्यु रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका हुन । लामो समय प्रवासी भुमी मलेसियामा रहदा नेपाल...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे पनि निधन भएकाे छैन भने जम्मा निधन हुने ३८८ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०१२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा १७५० जना निको भएसंगै हालसम्म कोभिड-१९...
काठमाडौं । देशभर थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना पुष्टि भएको छ।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ३४ हजार ३७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १६२१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २...
काठमाडौं । बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ।
जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको कांग्रेसको भनाइ थियो। उपसभापति विमलेन्द्र निधिले यो सरकारले शासन गर्ने अधिकारसमेत गुमाएको बताएका छन्।
‘यो सरकारको कामकारवाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन,’ बैठकमा निधिले...

















