डोटी । डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् ।
नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने सेवासुविधाको रकमबाट त्यहाँका विपन्न तथा आर्थिक स्थिति कमजोर भएका परिवारलाई निःशुल्क सहयोग गर्दै आएका छन् । सोहीअनुसार वडाध्यक्ष विनाडीले यो वर्ष लाखौँ रकमको लगानीमा सोलार...
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामाको नयाँ उचाइ आज सार्वजनिक गरिने भएको छ । मिनभवनस्थित नापी कार्यलयमा आज मंगलबार दिउँसो २ बजे सगरमाथामाको नयाँ उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको विभागका उपमहानिर्देशक सुसिलनरसिंह राजभण्डारीले जानकारी दिनुभएको छ ।
यस पटक नेपालले पहिलो पटक आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी मायन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको...
सुरेन्द्र महतो
कृष्णनगर । कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक भारत बाट भन्सार छलि ल्याउदै गरेको समान प्रहरीले बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट शुरक्षा जांच चौकी (लिंक गेट) का इन्चार्ज प्रहरी नायब निरिक्षक रेशम बहादुर जि. सी. को कमाण्डमा खटिएको टोलीले उक्त अबैध समान बरामद गरेको हो ।
महेंद्र पार्क...
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भोलि मंगलबार बिहान ११ बज बस्ने गरी बैठक बोलाउनु भएको हो ।
विशेषगरि पछिल्ला दिनमा सडकमा प्रदर्शन भएको विषयहरुको बारे दलहरूको साझा धारणा बुझ्न साथै ठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न बैठक डाकिन लागेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।
हिजो नेकपाको पार्टी मख्यालय धुम्बाराहीमा भएको स्थायी...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे पनि निधन भएकाे छैन भने जम्मा निधन हुने ३८४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १६०० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ७४ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा १०३३ जना निको भएसंगै हालसम्म कोभिड-१९...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार १४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १२ हजार ९४८ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा...
वीरगन्ज । पर्साको पहिलो कोरोना अस्पताल को शिलान्यास कार्यक्रम अाज छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वा मा समपन भएको छ। प्रमुख अतिथि रहनु भएका पर्सा क्षेत्र नं ४ का सांसद लक्ष्मण लाल कर्ण ले एक कार्यक्रम का बिच बिधवत रुपमा पुजापाठ गरि भिस्वा मा कोरोना अस्पताल को शिलान्यास गरेका हुन ।
पर्सा जिल्ला को पहिलो कोरोना अस्पताल निर्माण हुन लागेको...
काठमाडौं । काठमाडौं महानगरपालिका –३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी विभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौँ । अभिनेत्री श्वेता खड्का सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाहबन्धनमा बाँधिएकी छन्। सीमित निम्तालुबीच उनले वैवाहिक जीवन सुरू गरेकी हुन्।उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा भएको हो ।
उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।
विपेन उलङगे
रुकुम (पश्चिम ) । सधैंजसो अरुको घरमा मेलापात, मजदुरी गरेर दैनिक खानपिनको जोहो गर्ने भण्डारी भनेर चिनिने बिर बहादुर कामी यतिबेला दैनिक छाक जुटाउन नसक्ने भएका छन् । केहि महिना अघिदेखि एक्कासि बिरामी परेर थला परेका उनी आजभोलि बोल्न र राम्रोसँग हिडडुल गर्न समेत नसक्ने भएका छन् ।
सल्यानको दहखोला स्थायी घर भई विगत लामो समयदेखि रुकुम (पश्चिम) को...
















