Flash News
मलेसियामा शरिर बन्धक बनाएको आरोपमा पक्राउ परेका डेबिट श्रेष्ठ कारागार चलान
BIPEN Ulange -0
काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई कारागार चलान भएका छन्।
मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा उनलाई गत असोज १३ गते पक्राउ परेका श्रेष्ठलाई अपहरण तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंले...
रुकुम । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गर्नुपर्ने/नपर्नेबारे लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।
मालपोत कार्यालयमा सेवाग्राहीले पाउने सास्तीका सम्बन्धमा अधिवक्ता शेरबहादुर खत्रीले मङ्गलबार उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतको...
काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रप्रसाद पन्थीविरूद्ध पीडित व्यापारीले उजुरी दिएका छन् । बारा जिल्लाको पचौटा नगरपालिका वडा नं. २ घर भई हाल घोराहीको शहिद गेटमा शर्मा मोबाइल पसल सञ्चालन गर्दै आएका ३७ वर्षीय श्याम सुन्दर शर्माले जिल्ला प्रहरी कार्यालय घोराहीमा गएर सई पन्थीविरूद्ध शुक्रबार लिखित उजुरी दर्ता गराएका हुन्।
पीडित शर्माले आफ्नो जाहेरीमा सई पन्थीले आफूलाई...
झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो...
मुनाल पोखरेल
कुर्सीको अावश्यकता परेकोले पसलमा गएँ । मलाई वेतको सानो कुर्सी मनपर्यो । कुर्सी आँगनमा बसेर घाम ताप्न सजिलो र चिटिक्क परेको थियो । पसलेले मसित पैसा लिंदै "कुर्सी लिन भोलि अाउनू भन्यो । मैले कुर्सीमा बसेर बिहान आँगनमा घाम तापेको, चिया पिउदै अखबार पढेको दृश्यहरू उत्तिखेरै देख्न थालें ।
आँगनमा एउटा समारोह चलिरहेको थियो । नियाँलेर हेरें । एउटा...
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको जानकारी दिए । उनको नेपाल मेडिकल कलेज...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २१११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।
त्यस्तै,...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३७६ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०७५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ६९ हजार ९५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा ३७६ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये...
काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका लागि नबनेको बताएका छन । इलामको सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे ।
अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँदै भने,...
रुकुम ( पश्चिम) । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाले अपांगहरुलाई सिरक वितरण गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्रका 'क' बर्गका १८ जना अपांगहरुलाई फाइबर सिरक वितरण गरेको हो ।
"कोभिड-१९ को पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्ग भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिद्धता" भन्ने नारा सहित एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्ट "खड्का", निमित्त कार्यकारी...

















