काठमाडौं, २३ असार । राष्ट्रपति रामचन्द्र पौडेलले २ न्यायधिससहित ३ जना नियुक्त गरेका छन् ।
संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायधिससहित तीन जनाको नाम अनुमोदन गरे पछि राष्ट्रपतिले उनीहरूलाइई नियुक्त गरेका हुन् ।
आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको अनुमोदन...
सिड्नी –गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को आगामी कार्यकाल २०२५–२०२७ का लागि State Deputy Youth Coordinator पदमा अनिल घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
समुदायप्रति सम्मान, युवाको सक्रियता, र समावेशी नेतृत्वको विश्वासका साथ उम्मेदवारी दिएका घिमिरेले अनुभवी अग्रजहरूको सम्मान र नवपुस्ताको सहभागिताबाट NRNA NSW मा नयाँ ऊर्जा र पारदर्शिता ल्याउने दृढता...
Uncategorized
दिप राज मिश्र गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलियाको उपसंयोजक पदमा उम्मेदवार
Himal Times -
पर्थ, अष्ट्रेलिया –नेपाली समुदायप्रति निरन्तर सेवा भाव राख्दै आएका समाजसेवी दिप राज मिश्रले आगामी कार्यकाल (२०२५–२०२७) का लागि NRNA पश्चिम अष्ट्रेलिया (WA) को उपसंयोजक (Deputy Coordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
२०१३ मा अष्ट्रेलिया आएका मिश्रले विगत केही वर्षयता नेपाली समुदायका सांस्कृतिक, साहित्यिक, खेलकुद तथा सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। उनले नेपाली डायस्पोराको आवश्यकतालाई नजिकबाट बुझेको र...
अस्ट्रेलिया
एनआरएनए नारी निकुञ्ज पश्चिम अष्ट्रेलिया संयोजक पदमा मिम सुबा गुरुङको उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया –पश्चिम अष्ट्रेलियामा बसोबास गरिरहेकी सामाजिक अभियन्ता मिम सुबा गुरुङले गैर आवासीय नेपाली संघ (NRNA) नारी निकुञ्ज, पश्चिम अष्ट्रेलियाको संयोजक (Coordinator) पदका लागि आफ्नो आधिकारिक उम्मेदवारी घोषणा गरेकी छन्।
सन् २०२१–२३ मा उप–संयोजक र हाल (२०२३–२५) को कार्यकालमा संयोजकको भूमिकामा रहेर नेपाली महिलाहरूको हित, संस्कृति र पहिचानको संरक्षणमा कार्यरत गुरुङले अबको कार्यकालमा अझ प्रभावकारी ढंगले काम गर्ने अठोटका साथ...
अस्ट्रेलिया
एनआरएनए महिला फोरम पश्चिम अष्ट्रेलियाको उप–संयोजक पदमा अञ्जु माया बि.सी थापाको उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया –पश्चिम अष्ट्रेलियामा सक्रिय सामाजिक अभियन्ता अञ्जु माया बि.सी थापाले गैरआवासीय नेपाली संघ (NRNA) महिला फोरम – पश्चिम अष्ट्रेलियाको उप–संयोजक (Deputy Coordinator) पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छिन्।
उनले एनआरएनएमार्फत नेपाली समुदायबीच एकता, सशक्तिकरण, र समावेशीतालाई अघि बढाउने उद्देश्यका साथ यो उम्मेदवारी ल्याएको स्पष्ट गरेकी छन्।
उनी भन्छिन्: “पश्चिम अष्ट्रेलियामा बसोबास गर्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा...
अस्ट्रेलिया
एनआरएनए पश्चिम अष्ट्रेलियाको एससीसी सदस्य पदमा शोभाखर खनालको उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया –पश्चिम अष्ट्रेलियामा बसोबास गर्दै आएका समाजसेवी शोभाखर खनालले गैरआवासीय नेपाली संघ (NRNA-WA) को State Council Committee (SCC) सदस्य पदका लागि २०२५–२०२७ कार्यकालको लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
सन् २०१६ मा अष्ट्रेलिया आएका खनाल तबदेखि नै पश्चिम अष्ट्रेलियाको नेपाली समुदायमा सक्रिय सदस्यका रूपमा कार्यरत छन्। सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, सामाजिक सेवा, तथा नेपाली डायस्पोराका विविध कार्यक्रमहरूमा...
अस्ट्रेलिया
एनआरएनए पश्चिम अष्ट्रेलियाको सह–सचिव पदमा बीरेन्द्र उदासको उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत पश्चिम अष्ट्रेलिया (WA) राज्य समितिको २०२५–२०२७ कार्यकालका लागि सह–सचिव (Joint Secretary) पदमा समाजसेवी बीरेन्द्र उदासले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
विगत एक दशकदेखि नेपाली समुदायको सेवामा प्रत्यक्ष र परोक्ष रूपमा समर्पित रहँदै आएका उदास हालको कार्यकाल (२०२३–२०२५) मा पनि NRNA WA राज्य समिति सदस्यको रूपमा सक्रिय छन्। साथै, NAWA (Nepalese...
अस्ट्रेलिया
एनआरएनए पश्चिम अष्ट्रेलियाको युवा संयोजक पदमा नयन बस्नेतको उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया —गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि युवा संयोजक (Youth Coordinator) पदमा नयन बस्नेतले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।
समुदायप्रति गहिरो उत्तरदायित्वबोध, युवाप्रति अपार भरोसा र सकारात्मक परिवर्तनको संकल्पका साथ उनी चुनावी मैदानमा उत्रिएका हुन्।
युवाको प्रतिनिधि मात्र होइन, सशक्तिकरणको पक्षधर
उम्मेदवारी घोषणा गर्दै बस्नेतले भने: “म प्रतिनिधित्व गर्न मात्र होइन, सशक्त बनाउन आएको हुँ। म...
अस्ट्रेलिया
एनआरएनए पश्चिम अष्ट्रेलियाको महिला सदस्य पदमा स्वेच्छा खनाल (पौडेल) को उम्मेदवारी घोषणा
Himal Times -
पर्थ, अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि पश्चिम अष्ट्रेलियाको नारी निकुञ्ज (Women’s Forum) अन्तर्गत महिला सदस्य पदमा स्वेच्छा खनाल (स्वेच्छा पौडेल) ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।
विदेशमा रहेर महिलाले भोग्ने चुनौती, संघर्ष र अवसरको प्रत्यक्ष अनुभव बोकेकी खनालले, आफू उम्मेदवार मात्र नभएर परिवर्तनको पक्षधरका रूपमा मैदानमा उत्रिएको बताइन्।
उम्मेदवारीको मूल सन्देश:
“म तपाईंहरूको केवल मत होइन,...
अस्ट्रेलिया
एनआरएनए अष्ट्रेलियाको महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानु) को उम्मेदवारी घोषणा
Himal Times -
सिड्नी, अष्ट्रेलिया –गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानी) ले उम्मेदवारी घोषणा गरेका छन्।
समुदायमा लामो समयदेखि सक्रिय रहँदै आएका सापकोटाले "स्थायित्व, रणनीति र सेवामूलक नेतृत्व" नाराका साथ उम्मेदवारी घोषणा गरेका हुन्।
उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्, “म NRNA Australia मा पारदर्शिता, जवाफदेहिता र समावेशीतामा आधारित नेतृत्व स्थापना गर्न प्रतिबद्ध छु।”
प्रमुख...

















