ऐजेन्सी । विश्व फुटबलकै सर्वाधिक महानमध्यका अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बुधबार हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाप्रति दुख र शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय दिन शोक घोषणा गरेका हुन् । उनले अर्जेन्टिनी संचारमाध्यमसँग बोल्दै यस घटनाले आफू निकै दुखित भएको बताएका छन् ।
‘म मन्त्रिपरिषदका नेता सान्टियागो...
पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख किशोरकुमार श्रेष्ठले बताए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बिओपीको उद्घाटन गर्दै सरकारले एकैसाथ सयौँ बिओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालेको बताए। मन्त्री...
लघुकथा :अपराध
गिता तिवारी
श्रीमान , मैले अपराध गरेकै हु मलाई जस्तोसुकै कार्वाही गर्नुहुन्छ गर्नुस म भोग्न तयार छु मङ्गलि दमिनिले न्यायाधीश संग आँखा जुधाएरै भनि , हलमा सबै दर्शक वा रमिते हरु चुपचाप सुनिरहेका थिए । हो मैले कान्छि मालिक्निको कपाल लुछेकि हु जब उहाले मलाई धारामा पनि भर्न जादा पानी छोइस भनी मेरो गाग्री तीन कान्ला मुनि फालीदिनु भयो...
मनोरन्जन
प्रवासमा रहेर सक्रिय सर्जक डम्बर विश्वकर्माको “अमिलो चुकैले” सांगीतिक बजारमा
BIPEN Ulange -
काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक हुन् डम्बर विश्वकर्मा । उनको शब्द शिर्जनामा पछिल्लो नयाँ गित ”अमिलो चुकैले” बोलको गित बजारमा आएको छ । उक्त गित भावना म्युजिक सोलुसनको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
निकै मन छुने गितमा स्वार र शब्द शिर्जना गर्दै आएका गायक तथा सर्जक डम्बर विश्वकर्मा एक समाजिक...
Flash News
मलेसियामा आजसम्मकै सबैभन्दा बढि २३ सय ४८ जना निकाे भए, नया ९ सय ७० संक्रमित थपिए
BIPEN Ulange -
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३४५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९७० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ५९ हजार ८१७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा २३४८ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये...
काठमाडौं । नेपालमा थप एक हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाले ज्यान गुमाएका छन्। साथै ३ हजार १ सय ४० जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।...
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ परेका छन्। तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो।
न्यौपाने रामेछाप मन्थली नगरपालिका-८ का हुन्। उनी काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका थिए। उनलाई बुधबार चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी...
कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका–४ निवासी दौलतबहादुर थापा जिब्रोको क्यान्सर रोगीलाई मलेसियामा रहेका केहि नेपालीहरुद्वारा आर्थिक सहयोग गरिएको छ ।
मलेसिया क्वालालुम्पुर क्षेत्रमा ब्यवसाय गर्दै आएका केहि ब्यवसायीहरु मिलेर रोगीलाई आर्थिक सहयोग रकम रु. २५६१८ पठाइएको हो ।
‘हामी सामान्य अवस्थामा भएको भए त अलिक राम्रै सहयोग गर्न मन थियो तर, अहिले कोरोनाको महामारीले सबैतिर ब्यापार ब्यवसाय लगायत कामधन्दा राम्ररी...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ७९० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ७९० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख २४ हजार ०७८ पुगेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १७ हजार ८५९ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा...
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ भने अन्य ५ जना घाइते भएका छन्।मंगलबार दिउँसाे भारतकाे पिथाैरागढमा पेन्सन बुझेर फर्केकाहरू चढेको ना १ ज २१९६ नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे हाे।
दरशथ चन्द नगरपालिका १० बुड्डामा भएकाे उक्त दुर्घटनामा परी दशरथचन्द नगरपालिका-५ बसकाेटका ७५ वर्षीय पार्वती चन्द , ७७ वर्षकी अर्की पार्वती चन्द , सुर्नया गाउँँपालिका-...

















