Home Blog Page 1484
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी सचिवालयको बैठकमा पेश गरेको १९ पुष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र हलचल मच्चाएको छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र त्यसले पार्टीको आन्तरिक जीवनमा देखा परेको विवादबारे पेश गरिएको राजनीतिक प्रतिवेदनले अहिले खैलाबैला मच्चिरहेको छ । ओलीनिकट केही नेताहरुले प्रचण्डको यो एकल प्रस्ताव पार्टी एकताको मर्म विपरीत रहेको भन्दै सचिवालय...
  झापा । धान झार्र्ने क्रममा थ्रेसरमा च्यापिँदा आज बिहान झापामा एक महिलाको निधन भएको छ । निधन हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही वडाका भूपाल प्रसाईको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै...
काठमाडौं । २०५० सालमा बुवा गंगाबहादुर दनुवार र आमा झुकुमाया दनुवारको कोखबाट कान्छो सन्तानको रुपमा उदयपुरको कटारी नगरपालिका ७ रिस्कुमा जन्मेका हुन् । दनुवार परिवारमा जनणमेका उनमा सानैदेखि संगीतको मोह थियो । सानैदेखि गुनगुनाउने दनुवार अहिले "नेपाल लोक स्टार" सिजन एकका सकेण्ड रनरअप विजेता हुन । संगीतको क्षेत्रमा थुप्रै संघर्ष गरेको उनले लोक स्टारको तेस्रो विजेता हुदा गर्व महशुस गर्ने...
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । निर्माणाधीन टवारमा आगजनी भएको हो । आगजनीमा लाखौंको नोक्सान भएको छ । धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जली,...
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्। डा केसीको सबै उपचार खर्च पनि सरकारले व्यहोर्ने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्। डा केसीलाई शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना...
लघुकथा: सन्तानको माया सुदन पन्थी मलाई विश्वास थिएन, कौशीमा पनि यसरी खेती हुन्छ भन्ने । आमाको मिहेनतको फल, सधै जसो ताजा अर्गानिक तरकारी, घरका सबैले फाइदा लिइरहेका थियौं । नजिकै छिमेकिको खेतबाट सकिनसकी तसलामा माटो बोकेर बोरा, काटेका जर्किन र गमला भर्नु भएको छ । भान्साबाट निस्कने फोहर तह लगाउन आमा कति सिपालु, गजबको मल त घरमै तैयार गर्नु हुन्छ। यो पटक...
रुकुम । मास्टर बाजे अर्थात रुप बहादुर बुढा मगर उमेरले ७६ बर्षका भए । उमेर बढेपनि मनमा जोस जांगर र उमंग ताजै छ । अहिलेसम्म खासै अस्पतालको मुखै नदेखेका उनले सर्पको टोकाईको उपचार , बांझोपनाको उपचार , लगायत गाउँलेका विभिन्न स्वास्थ समस्यालाई झारफुक र जडिबुटी उपचार पद्धतिबाट उपचार गर्छन् । उनको उपचार बिधि र कार्यले गाउँलेलाइ मात्रै हैन अन्य छिमेकी...
काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिए । पोखरेलले...
  बुटवल । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन् । अस्पतालमा कार्यरत ७ जना मेडिकल अधिकृतहरुले तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै राजीनामा दिएका हुन् । डाक्टरहरुले सामुहिक राजीनामा दिएपछि सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको र मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जएको भएता पनि अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र...
  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण १ जनाकाे पनि निधन भएकाे छ भने जम्मा निधन हुने ३०३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९१९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । मलेसियामा हालसम्म ४३ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४...
- Advertisement -

POPULAR POSTS