Home Blog Page 1487
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७३६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७३७जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । यो सङ्ख्या करिब ३ हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ३५ जना...
झापा । झापाको दमकमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । दमक नगरपालिकाले दमक अस्पताल मातहत रहने गरी ३० शैय्याको कोभिड अस्पताल आइतबारदेखि सञ्चालनमा ल्याएको हो । अस्पतालमा लक्षणसहित स्वास्थ्यमा समस्या देखिएका कोरोना संक्रमितको उपचार गरिने दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताए। उपप्रमुख अधिकारीका अनुसार अस्पतालका लागि दुई जना मेडिकल अफिसर र दुई स्टाफ नर्स आवश्यक भएकोले नियुक्तिका लागि विज्ञापन...
काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत...
  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट बोलाउछु (नेकपा) को विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार धाइरहेका छन् । खासगरी गत शनिबार अध्यक्ष प्रचण्डसहितका ५ सचिवालय सदस्यले बैठक बोलाउन लिखित पत्र पेश गरेपछि ओलीका दूतहरु खुमटाल धाउन थालेका हुन् । यहीबीचमा ओलीका विश्वासपात्र मानिने महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री...
तपाईं धेरै जसो खानेकुराहरु पत्रिकामा बेरेर घर लैजानुहुन्छ वा खाने बेलामा प्रयोग गर्नु हुन्छ होला ?चटपटे पत्रिका वा काजमा बनाइएको सोलीमा खाने, समोसाहरु वा अन्य सामानहरु पत्रिकामा बेरेर लैजाने गर्नु भएको छ भने होस गर्नुहोस् यो स्वास्थ्यका लागि हानीकारक हुन सक्छ । पसलेहरुले पनि पकौडा, समोसा, पुरी, जेरी, मिठाईं आदि खानेकुरा पत्रिकामा बेरेर दिन्छन्। तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि...
  काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा देशभर थप २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७...
लघुकथा : माग हरि थापा रमेशको परिवारमा पाँच जना थिए । उसका छोराछोरी, श्रीमतीसहित बूढी आमा हुनुहुन्थ्यो । आर्थिक अवस्था भने त्यति राम्रो थिएन । परिवार पाल्न पनि धौधौ परिरहेको थियो । त्यसमाथि परिवारको माग पनि दिनानुदिन बढ्दै गएको थियो । परिवारको पेट पाल्न गाह्रो परिरहेको बेला माग पूरा गर्न सक्ने कुरै थिएन । उनीहरूको माग पूरा गर्न नसकेकोमा घरमा दिनदिनै...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे पनि निधन भएकाे छ भने जम्मा निधन हुने २९४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९७२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन । मलेसियामा हालसम्म ४१ हजार १८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ५७१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यो सङ्ख्या करिब ३ हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार १७४...
परासी । सुस्तामा विद्युत पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौदेखि सुस्तावासी अन्धकारमा बस्दै आएका थिए । टुकीको भरमा जीवन बिताउँदै आएका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै...
- Advertisement -

POPULAR POSTS