ऐजेन्सी । अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ । उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको सो हिंसामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु करिब ७ जना गम्भीर रुपमा घाइते भएका बताइएको छ ।
नवा अवाद क्षेत्रको एक अवास क्षेत्रमा मोर्टार प्रहार भएको छ । त्यसमा परी सो क्षेत्रमा बसोबास...
Flash News
नेपालको औपचारिक नाममा कुनै विशेषण जोड्न जरुरी छैन : परराष्ट्रमन्त्री ज्ञवाली
BIPEN Ulange -
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको साथै नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभएको छ ।
मन्त्रीपरिषदको असोज ११ गतेको बैठकले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्दै आएकोमा अब उप्रान्त नेपाल मात्र लेख्ने निर्णय गरेपछि धेरै पार्टी एवं नेताहरुले विरोध जनाईरहेको अवस्थामा संसदको राज्य व्यवस्था समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुयो, ‘नेपालको औपचारिक...
सल्यान । सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो ।
केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ लगिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र कोहोलपुरमा स्वाब सङ्कलन गरेर अस्पतालमा भर्ना गरिएको भोलिपल्ट नै मृत्यु...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको आन्तरिक विवादकाबीच ओली समूहको भेला भएको छ । पछिल्लो आन्तरिक विवादकाबीच काठमाडौंको बसुन्धारामा ओली समूहका नेताहरुको भेला भएको हो ।
भेलामा माधव नेपाल समूहको भने अनुपस्थिति रहेको थियो । भेलालाई सचिवालय सदस्य समेत रहेका नेता ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेलामा पार्टी संकटमा रहेको...
पोखरा । सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखराले सडक प्रयोगकर्ता चालकहरुसँग १ मिनेट अभियानको सुरुवात गरेको छ ।
दिनप्रति दिन बढ्दो सवारी चाप तथा बढ्दो सवारी दुर्घटनालाई ट्राफिक सचेतना मार्फत न्यूनिकरण गर्ने साथै प्रदेश भरिनै स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य रुपमा पालना गराई संक्रमणलाई फैलन नदिन उक्त अभियानको थालनी गरिएको हो...
लघुकथा : जुक्त्ति
मञ्जुश्री गिरी
कृष्ण राजवंशी हाम्रो कार्यालयमा आएको पाँच वर्ष भयो । सरुवाको हल्ला चल्छ तर त्यसले उनलाई छुँदैन । उनी हाकिमले रुचाएका मान्छेमा पर्छन् । हतपत सरुवा नहुने । कार्यालय पनि त्यस्तै पर्यो । अप्ठयारो चाहिँ परेकै जस्तो छ । घरमा जेनतेन खेतीपातीले खान पुग्छ । सलाई, नूनजस्ता सामान्य खर्च घरभाडाले पुग्छ । छोराछोरी पढाउने खर्च तलबबाट जान्छ...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८५२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म ४० हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ८२५ जना निको हुदा हालसम्म २७ हजार...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ८१७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८१७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । यो सङ्ख्या करिब ३ हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३५ हजार ४१९...
काठमाडौं । गायक सुशील श्रेष्ठ 'जुजु' को बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ । प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ 'जुजु' र स्वर्गीय आशिष तामाङको रहेको छ। यस गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्द गरेका हुन्।
म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेती र प्रकाश जिसी...
कृष्ण गुप्ता
कलैया । बारा जिल्ला कलैया उप–महानगरपालिकाको वडा नं. २३ मा रहेको मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष सत्येन्द्र ठाकुरले दीप प्रज्वल गरेर गरेका हुन ।
आर्थिक बर्ष २०७६।०७७ मा संस्थाले २ सय १० शेयर सदस्यहरु बीच करिब १ करोड...

















