अन्तराष्ट्रिय
कोरोना प्रकोप : मलेसियामा आज ५ जना निको हुदा १३ जना नयाँ संक्रमित थपिए
BIPEN Ulange -0
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म १३ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ८ हजार ९५६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ५ जना डिस्चार्ज भएपछि ८ हजार ६१२ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नवनियुक्त समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
बुधबार दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका हुन
समाजवादी पार्टीले पूर्वसांसद सरिता गिरीलाई कारबाही गरेपछि रिक्त रहेको समानुपातिक पद्धतितर्फ स्थानमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाएको हो ।
काठमाडौ । सुनको मुल्य आकाशीयको छ । बुधबार सुनको मूल्य झन्डै एक लाख नजिक पुगेको छ।
बुधबार प्रतितोला ९८ हजार ५ सय पुगेर सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौ । भबिस्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजारीरहेका छन्, । यही परदेशको कथा पिडालाई समेटर गायक प्रेम सेन्चुरीले ”परदेशले मलाइ रुवायो” बोलको गीत सार्वजनिक गरेका छन् ।
आफुले नै भोगेको सिङ्गो नेपाली युवाले भोगेको यथार्थ कथामा आधारित रहेर गीत तयार गरेको गायक सेन्चुरिले बताए । आफ्नो देश,घर-परिवार,गाउँ घर-बनपाखा छोडेर परदेशको भूमिमा सहनु परेको...
काठमाडौं,। जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-८ घर भएका ४७ वर्षीय जितेन्द्र मण्डललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत जनकपुर धनुषाको उपसचिव भएको र जागिर लगाईदिने भन्दै हिड्ने मण्डललाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरस्थित कल्पना होटल एण्ड गेष्ट हाउसबाट उक्त कार्यालयको नक्कली परिचयपत्र सहित पक्राउ गरेको हो ।
यस...
काठमाडौ । सोमबार साँझ काठमाडौंको कपन स्थित आकाशेधारा चौरमा भेटिएको बेवारिसे शिशुको अभिभावकको खोजी प्रहरीले सुरु गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक शेखरजंग मल्लले शिशुको अभिभावक बारे खोजी भइरहेको जानकारी दिए । ‘झट्ट घटनाको प्रकृति हेर्दा विवाहअघि नै जन्मिएको बच्चा भएकोले कसैले पनि दाबी गर्न नआएको हुनसक्ने उनलेे बताए ।
मल्लका अनुसार अहिले उक्त शिशु पुष्पा अधिकारीको केयर...
काठमाडौं । अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ ताहाननी घर भई काठमाडौं महानगरपालिका-७ बौद्ध बस्ने ३३ वर्षीय हरि शंकर श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भईरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित भवनमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाईपास...
लघुकथा: निर्दय
देवी प्रसाद थापा'मामा'
प्रमिला र नरेन्द्रको गहिरो प्रेम थियो । उनीहरूले बिहेको पवित्र बन्धनमा बाँधिने बाचा गरिसकेका थिए ।
उनीहरू प्रत्येक दिन कहीँ न कहीँ भेट गर्थे ।
क्रम बढ्दै जाँदा एकदिन नरेन्द्र उसलाई भेट्न असमर्थ भयो ।
उसले प्रश्न गरि,"हिजो मलाई भेट्न किन आएनौ तिमी ?"
उसले उत्तर दियो,"आमा बिरामी हुनुभयो । घर छोड्न मिलेन ।"
उसले लगत्तै भनि,"मेरी पनि आमा बिरामी हुनुहुन्थ्यो...
Flash News
कोरोना संक्रमणबाट बझाङका एक पुरुषको मृत्यु, मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
BIPEN Ulange -
काठमाडौ । कोरोना भाइरस संक्रमणबाट बझाङका एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको को साउन ९ गते निधन भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बझाङको बुङगल गाउँपालिका स्थायी घर भएका ६५ वर्षीय ती पुरुषमा दमको समस्या रहेको थियो । भारतको ब्याङलोरबाट आएका उनको साउन ९ मा उपचारको क्रममा निधन भएको प्रवक्ता गौतमले...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म ३९ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ८ हजार ९४३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ६ जना डिस्चार्ज भएपछि ८ हजार ६०७ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।