तीन महिने अभियानको जनार्दन र बर्षमानले सरसफाइ गरेर शुभारम्भ गरे

everest kitchen

काठमाडौं । माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान शनिबार (आज) बाट शुरू भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडबाट जुममार्फत अभियानको उद्घाटन गरेका हुन् ।

त्यस्तै, उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्माले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान
उद्घाटन तथा वडा सरसफाई कार्यक्रममा सहयोगी भएकाछन् ।

नेता शर्मा शनिवार ललितपुर महानगर बडा नं. २६ चिबहाल, सुनाकोठीमा सरसफाइ कार्यक्रममा सरिक भएका छन् ।

त्यस्तै उपमहासचिव बर्षमान पुनले पनि काठमाडौंमा बसपार्क एरियाबाट अभियानको थालनीका गरेका छन् । उनको टिमले रक्तदान पनि गरेको थियो ।

RemasterDirector_1a5c03258
RemasterDirector_1a5c03258
RemasterDirector_1a5c03258