Home Blog Page 1513
काठमाडौं । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये ६० प्रतिशत बढी काठमाडौं उपत्यकाका छन् । मंगलबार १५१३ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकाका ९३४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ जना संक्रमित छन् । त्यस्तै देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५१३ जनामा देखिएको छ । स्वास्थ्य...
  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५१३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २० हजार ३९६ जना...
  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय १जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो धेरै सङ्ख्या हो । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३४ रहेकाे छ भने ११ हजार १३५ जनामा संक्रमण पुष्टि भएको...
ऐजेन्सी । मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा आफ्नो काम बन्द गर्ने निर्णय गरेको छ । भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण यस्तो निर्णयमा पुगेको एआईले जनाएको छ । मानव अधिकारका विषयमा निरन्तर बोल्दै आएको गैरसरकारी संस्था एम्नेस्टी इन्टरनेसनलले सन् १९६१ देखि ७० भन्दा बढी देशमा सेवा पुर्‍याउँदै आएको छ। एम्नेस्टीका अनुसार भारत सरकारले यसको सबै कार्यक्रम...
काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको हो । विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि...
कविता : आमा म डाक्टर बन्दिन-नि, है ! पुरस्कार सापकोटा, म दुखि गरिब को सेवा त गर्न चाहन्छु, तर मलाई अरुले "पागल" भनेको मन पर्दैन ! आमा म डाक्टर बन्दिन-नि, है !! जब सम्म रोगि र असहाय को सहारा बन्न सक्छु, मलाइ खालि खुट्टा हिड्न गारो लाग्दैन, तर मलाई अरुले "बहुला" भनेको मन पर्दैन ! आमा म डाक्टर बन्दिन-नि, है !! जब सम्म मेरो सास रहन्छ, म असमानता र...
काठमाडौं । यस वर्षका लागि घोषित पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवै रद्द भएको छ । दुवै पुरस्कारमा विवाद बढेपछि खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको सोमबार बसेको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ’सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरूको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै...
काठमाडौं । सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। गत माघमा भएको फैसलाको सोमबार सार्वजनिक पूर्ण पाठमा यस्तो उल्लेख छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। यस विषयमा अनुगमन,...
बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ। अनियमितता भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिइएको हो । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए। कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उनले...
सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ । करार कर्मचारी सङ्घर्ष समितिका संयोजक दिलीप बोहराले भने “हामीले हाम्रा मागको सुनुवाई गर्नका लागि पटक पटक सम्बन्धित निकायसमक्ष कुरा पुर्याएका छौँ । ती निकायबाट...
- Advertisement -

POPULAR POSTS