Home Blog Page 1526
काठमाडौं । काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ । उपत्यका भित्रका काठमाडौं , भक्तपुर र ललितपुरमा गरि उक्त संक्रमितको सङ्ख्या थपिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका मात्र ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा पनि संक्रमण देखिएको छ...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४५९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेकोमा आज अझ बढेको देखिएको छ । यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या...
ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । यधपी अन्य दिनको तुलनामा आजको यो सङ्ख्या कम हो । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ९६९ जनामा संक्रमण पुष्टि भएको छ ।...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन् । सुचना तथा सञ्चार मन्त्रालय समेत सम्हालेका निवर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएसंगै सरकारको प्रवक्ता खालि रहेको अवस्था ज्ञवालीलाई तोकिएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्मका लागि मन्त्री ज्ञवालीलाई मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने जिम्मेवारी तोकिएको हो । यसअघि खतिवडाले सम्हाल्दै...
नरेन्द्र बोहरा आदरणीय जनप्रतिनिधि ज्यू तथा सबै राजनीतिक दलका प्रतिनिधिगण । बित्थडचिर गाँउपालिका बझाङ्ग। यहाँहरू सबैमा सादर नमस्कार! ....मानिस जतिसुकै अलग, एकलकाटे, बेवारिसे बनौ भन्दा पनि आफ्नो ठाँउको माया सबैलाई लाग्दो रहेछ। हजुरहरू सँगै बसि गफ बहस गर्न मन थियो तर परिस्थितीले जुर्दैन। फोन गर्छु, हजुरहरूसँग हामीसॅग बोल्ने फुर्सद कहाॅबाट हुनु। सार्वजनिक मामिलामा चासो राख्ने मन  नहुदा नहुदै पनि बाध्य भएर...
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ का पहिरो पिडित हरुलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् । पहिरो प्रभावित क्षेत्रमा पुगेर तामाङले सहयोग गरेका हुन । तामाङको नेतृत्वमा पुगेका विद्यार्थी नेता कार्यकर्ताहरुले दालचामाल, लत्ताकपडा, टेन्ट, मेडिकल सामाग्री लगाएत अन्य सामाग्री हस्तान्तरण गरेका थिए । ६० थान टेन्ट, १२ थान कम्बल...
राजा रामकाे त्यो राज्यमा कत्ति छल भएन हरामहरूकाे राज्य कहिल्यै निश्चल भएन निकास नपाएर फाेहाेरबाट दुर्गन्ध आयाे जहाँ नेर फाेहाेर थियाे त्यहीँ नेर ढल भएन कृषिकाे अनुदानले मल व्यापारी माैलायाे कृषककाे अावाज पु-याउने दलबल भएन न्यायलयमा सविनय निवेदन चढाएकी थिएँ मेराे निवेदन उपर त्यँहा कुनै छलफल भएन जन, धन नाेक्सानकाे हिसाब किताब रहेन नीति फेरियाे तर नियतमा फेर बदल भएन जस्ले जे जे बुझ्याे उही उत्तम ठानेर ग-यो ढुङ्गालाई दूध...
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी ललित भण्डारी सडक दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । उनको उपचार सहयोगको लागि "क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आर्थिक सहयोगको अपिल गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै घाईते भण्डारीको उपचारको लागि संघले पहल लिएको र यसमा सघाउन सहयोगी दाताहरुलाई अनुरोध गरेको हो । शुक्लाफाटा नगरपालिका वडा नम्बर– १०...
काठमाडौं । मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी...
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्तिबारे प्रस्ताव नै पेस भएको छैन । आजको बैठकले कुलमानलाई नै पुन:नियुक्ति गर्ने अड्कल गरिएको थियो। सोमबार बसेको मन्त्रिपरिषद बैठकमा भने उनको नियुक्तिको प्रस्ताव ऊर्जा मन्त्रालयबाटै गएन । उनलाई सरकारले फेरि चार वर्षका लागि नियुक्त गर्छ गर्दैन भन्ने विषय चासोका साथ हेरिएको थियो। आज मन्त्रीपरिषद बैठक बस्दै, बैठकले घिसिङको...
- Advertisement -

POPULAR POSTS