Home Blog Page 1534
दाजु गुरुङ ....अघि खुवाएको औषधीको केही राम्रो रिजल्ट दियो । ऊ धेरै फ्रेस भयो । नमान्दानमान्दै तानेर ट्याक्सीमा हालें । त्यो बेला निक्कै बलियो थिएँ । त्यत्रो ज्याङ्गो मान्छेलाई उचालेर ट्याक्सीमा राख्दा ड्राइभर पनि छक्क पर्यो । वाह वाह . भन्दै करायो । ट्याक्सीमा राखेर काम - तिनतिर हुइँकियौं । बाटामा जाँदाजाँदै धेरै हलुका भएको कुरो बतायो । नाडी छामैं...
पाल्पा । बगनासकाली गाउँपालिका-६ खानिगाउँ बस्ने कान्तिसरा कनौचाको २ तले कच्ची घर बुधबार राति अचानक भत्किँदा उनको छोरा २२ वर्षीय सुमन कनौचेको पुरिएर मृत्यु भएको छ । सुतिरहेको अवस्थामा घर भत्किँदा पुरिएका सुमनलाई अस्थाई प्रहरी पोष्ट भुषालडाँडाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । पहिलेदेखि चर्किएको घर अचानक भत्किएको...
काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । बिहिवार बस्ने भनेको मन्त्री परिषद बैठकले सरकारको प्रवक्ता तोक्ने बताएको थियो । बैठक नबस्ने भएपछि आगामी शुक्रबार हुने बैठकले सरकारको प्रवक्ता बारे निर्णय गर्ने बताएको छ । अर्थमन्त्री, सुचना तथा सञ्चारमन्त्री समेत रहेका युवराज खतिवडा सरकारका प्रवक्ता रहेका थिए । खतिवडाको कार्यकाल सक्किसको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको...
समीर मल्ल बझाङ । खप्तडछान्ना गाँउपालिकाका अध्यक्ष वर्क रोकायाको टेवुल माथी चढेर सलामी खादै गरेको तस्वीर सामाजिक संजालमा भाईरल भएको छ । यो तस्विर अहिलेको नभएर करिब ७ महिना अघिको हो । रोकाया मात्र होईनन् नेपालका यस्तै थुप्रै स्थानीय तह प्रमुख तथा जनप्रतिनिधि यस्तै शैलीबाट बद्नामित बनेका छन् । यो तस्विर भाईरल हुनुका थुप्रै कारण छन् । बझाङका अहिले सम्म कुनै...
  क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ९ हजार १४३...
  काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो पारेर लागु गरिने भएको छ । काठमाडौं , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सरकारका गृहमन्त्रालयका अधिकारी संगको विशेष छलफल पछि जनजीवन सहज बनाउनकाे लागि निषेधाज्ञालाई थप खुकुलो पार्न लागिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको केहि सञ्चारमाध्यमलाई बताएका छन् । उनका अनुसार ‘अब सर्वसाधारण आफैं...
शिव कोइराला कुखुरा, बाख्रा लगायत मांस प्रयोजन घरपाला पंक्षि तथा जनावरहरुको संयुक्त मिटिङ बसी भगवानलाई माग सहितको बिन्तिपत्र बुझाउने निर्णय गर्यो।बिन्तिपत्रको मुख्य ब्यहोरा यस्तो थियो । प्रभु, हामी प्रती घोर अन्याय भो। कुकुर , बिरालो कसैले काटेर खादैन। पूरापूर आयु बाँच्न पाउँछन् । हामीलाई मात्र बली चढाउने अनि काटेर खाने ! अत याे प्रचलनको तुरून्त अन्त्य गरियोस् । नत्र.. पीडित घ.पा.प.प. समुह...
लघुकथा : श्रमिकको पीडा नारायण प्रसाद उपाध्याय स्थानीय हवाई कम्पनीमा पियनकाे रुपमा काम गर्ने प्रेमनाथ सांझसम्म काममा व्यस्त रह्यो । काेठामा आएपछि बल्ल थाहा पायाे, भाेलिदेखि लकडाउन रहेछ । २ हप्ता मात्र त हाे , त्यसपछि काम शुरु भैहाल्छ भन्दै बस्याे । तर लकडाउन निरन्तर रहिरह्यो । एउटै कम्पनीमा काम गर्ने सिनियर सरहरु जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर गाडी रिजर्भ गरि घरतिर...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ । विवेकशील नेपाली दलले साथै राष्ट्रियसभामा तीन सदस्य मनोनयन गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे विचार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षणसमेत गराएको छ । गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई भदौ १८मा नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा...
हिमाल टाईम्स संवाददाता क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । आजको १०० जना संक्रमित, पछिल्लो समयमै सबैभन्दा धेरै संक्रमितको तथ्यांक हो । जसमा साबाह राज्यमा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् भने आजको तथ्यांकमा स्थानीयमा भन्दा विदेशीमा संक्रमण...
- Advertisement -

POPULAR POSTS