कृष्ण गुप्ता
बिरगंज । पर्सामा युवाहरूले मुख्यमन्त्रीको बिरुद्धमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पक्राऊ समेत गरको छ l अखिल नेपाल पिछड़ा वर्ग (ओ.बि.स) अध्यक्ष अकलेश साहलाइ निर्घात कूटपिट गरी घाइते समेत बनाईएको हो l
शाहको वीरगन्ज मेडिकलमा कलेजमा उपचार पछि घर फर्केकोो बताएको छ l युवाहरू मुख्यमन्त्री भ्रष्टचारी हो भन्दै पुतला दहन गर्न जादा प्रहरीले हस्तक्षेप गरेको बताइएको छ l
युवाहरूले पिसिआर...
लघुकथा: समस्या
बसन्ता गौतम
बिहान स्कुलबाट फोन आएदेखि नीतालाई निकै छटपटी भएको छ ।
प्रिन्सिपल सरले फोन गरेर " म्याम अब हामीले आइतवारबाट अनलाइन कलास चलाउन पर्यो , हजुरले मोबाइलमा जुम एप डाउनलाेड गर्नु , अब स्कुल खोल्ने सम्भावना छदैछैन , घरै बसेर पढाउन पर्ने भो , के कसरी गर्ने हामी भन्छौ ," भन्नुभयो ।
नीताले सरको कुरा सुनी "हस "भनेर सहमती...
काठमाडौं । सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गर्दैै सरकारी तथा निजी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहिवार मन्त्रीपरिषदको निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता युवराज खतिवडाले सामाजिक दुरि कायम गर्ने हेतुले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागेको बताए ।
भिडियोमा हेर्नुहाेस :
https://youtu.be/EAnukGyS2Sk
काठमाडौं । नवलपरासी(पूर्व), ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका-१० बस्ने २८ वर्षीय ईन्द्र पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्रहरीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको बताएको छ ।
त्यस्तै...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३१ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११८ रहेकाे छ । ८ हजार ३६९ जनामा संक्रमण रहेकाेमा ७ हजार ६५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो तुलनात्मक रुपमा राम्रो सुधार मान्नसकिन्छ ।
त्यस्तै मलेसियामा हालसम्म ८१ जना...
काठमाडौं । सरकारले लकडाउनको मोडालिटि तयार गर्दै देशभर लकडाउन खुकुलो पारेको छ । स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय गरेको हो ।
यस्तै सरकारले...
प्रा.डा. सुदर्शन नरसिंह प्रधान
' हिस्टेरिया ' धेरै पुरानो चलनचल्तीको शब्द हो यो । त्यसलाई हामीले हिजोआज त्यति प्रयोग गर्दैनौँ । त्यसको आफ्नो पुराथिस फरक भएको हुँदा हामी यसलाई कन्भर्जन डिसोसिएटिभ डिसअर्डर भन्छौं । यसका पनि तीन तह हुन्छ । एउटा अत्यन्त अलिकति मोडिएर वर आएकाले त्यसलाई डिसोसिएटिभ डिसअर्डर हुन्छ । यसको असर भने फरक खालको हुन्छ । त्यसमा एकेडेमिक...
काठमाडौं । सरकारको तालिकाअनुसार कुवेतबाट पहिलो विमान चार्टर उडान भएको छ । कुवेत कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समय अनुसार बिहान ६ बजे नेपाल उडान भरेको हो ।
कुवेतमा घरेलुु कामदारको रुपमा रहेका १५८ महिला यात्रुसहित जजीराको विमान नेपाल उडेको हाे । कुवेत सरकारले आफ्नै खर्चमा ती महिला कामदारहरुलाइ स्वदेश फर्काएको हो ।
कुवेतले त्यहाँ रहेका अबैधानिक आप्रवासीहरुलाई...
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना अनुरुप उडान तालिका तथा भाडा दर कायम गरेको छ ।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको स्राेतले जानकारी दिएको छ । स्राेतका अनुसार करिब ३० वटा मुलुकबाट नेपालीहरु फर्काइने तयारी रहेको छ । ती देशहरुबाट पहिलोचरणमा परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ।...
लघुकथा : प्रेरणा
शेखर अर्याल
अभावभित्र उसकाे खुसी बेग्लै थियाे । आमाले जेनतेन छाेरी विद्यालय पठाएकी थिइन् ।
"अब त छाेरी बाह्र सक्न थाली ।"
आमा सुई........य सास फेर्दै गुन्द्रीमा बसिन् ।
"बल्ल जमुनाका बाकाे चाह पूरा हुने भयाे ।" देख्न पाएकाे भए कति खुसी हुनुहुँदाे हाे । उनले पतिकाे तस्वीर नियालेर हेरिन् । बरर आँशु झार्दै गाउँका बालबालिकालाई विद्यालय जान दिएकाे प्रेरणा सम्झिन्...