Home Blog Page 1546
पर्वत । कुश्मा नगरपालिका-७ आचार्य चोकस्थित एटु खाजाघरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त खाजाघरमा तास खेलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले २ सय १२ पत्ति तास र २३ हजार १ सय ९० रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कुश्मा पर्वतबाट ५ दिन म्याद थप...
काठमाडौं । रौतहटमा एक हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या गर्ने अपराधमा संलग्न दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । देवाही गोनाही नगरपालीका १ करुनियाका ३६ वर्षीय राम नरेशराउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरले बुधबार सार्वजनिक गरेको हो । रौतहटको बौधीमाई नगरपालिका ७ स्थित बंकुल एरियाबाट बुधबार बिहान पक्राउ परेका उनीहरूमध्ये रामनरेशले कटुवा पेस्तोल प्रयोग गरी...
काठमाण्डौ । मालिन्डो एयरलाईन्सको उडान मार्फत मलेसियाबाट नेपाल फर्किएका १३५ यात्रु काठमाण्डौमा होटल क्वारेन्टाइनमा बस्नु परेको छ । मलेसियाबाट सेप्टेम्बर २ तारीख मालिन्डो एयरलाईन्स बाट काठमाडौ ओर्लेका यात्रुमध्ये २ पीसिआर रिपोर्ट नभएका र १३ जना पीसिआर रिपोर्ट ७२ घण्टा नाघेको यात्रु मिसिए सँगै १३५ जना यात्रु होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने भएको हो । एयरलाईन्स को लापरबाहीले यात्रु मिसिएको भन्दै यात्रुहरुले...
लघुकथा : छोराको माया सीता रेग्मी "ए हजुर, यता हेर्नोस् त , बाबु त हाँस्न पो थाल्यो " आफ्नो तीन महिने छोरोसँग रमाईरहेकी श्रीमतीले आफ्नो श्रीमानलाई उत्साहित हुँदै जानकारी गराइन् । " ए हो र मेरो छोरो त ठूलो भैसक्यो नि" श्रीमान् पनि मख्ख परे । "यता सुन्नोस् न, बाबु तीन महिना पुगिसक्यो । अब अर्को हप्ता देखि त बिदा पनि सकिन्छ ।अफिस...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार १२० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार १२० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार १०८ रहेको छ । यस्तै १ हजार ११२ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या...
क्वालालम्पुर । गएको २४ घण्टामा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३६० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ९ हजार ७९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ...
कास्की । दण्डहिनताविरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्याङजा कोल्मा घर भई हाल पोखरा महानगरपालिका-२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार रुपैयाँ...
काठमाडौं । गायक निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत 'आटो-पिठो' सार्वजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडिओमा  नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेका छन् । भिडिओ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। यसमा राम कुमार केसीको सिनेमाटोग्राफी छ। भिडिओको प्रस्तुति गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको हो।    
वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-६ बस्ने ३८ वर्षीय जीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लागु औषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिस फेला परेको प्रहरीले जनाएको छ ।वीरगञ्ज-१३ राधेमाई टोल बस्दै आएका कार्कीलाई सोमबार दिउँसो पौने चार बजे डेराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जित...
मोरङ ।  बिराटनगर महानगरपालिका-१७ स्थित सडकबाट करिब १ सय ४६ केजी लागूऔषध गाँजासहित को.२ त ६०५७ नम्बरको ट्रयाक्टर चालक सुनसरी गढी गाउँपालिका-३ बस्ने ३४ वर्षीय सुरेश कुमार मेहता पक्राउ परेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेको उक्त ट्रयाक्टर जाँच गर्दा ट्रयाक्टरको ट्रलीमा फल्सबटम बनाई प्लास्टिकमा प्याक गरी लुकाई राखेको उक्त परिमाणको लागूऔषध सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा...
- Advertisement -

POPULAR POSTS