सर्लाही । लालबन्दी नगरपालिका-१२ भालु खोप डाँडा मछयाङको गौंडाबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजी ६ सय ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
उक्त डाँडाको बाटो हुँदै लागूऔषध गाँजा ओसारपसार हुँदै छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको गस्ती प्रहरीलाई देख्नासाथ अपरिचित ५ जना व्यक्तिहरुले आफूले बोकी ल्याएको प्लास्टिकको डोरीले बाँधेका ७ वटा पोकाहरु फालेर जङगलतर्फ...
बैतडी । बैतडीको एक क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ । २२ बर्षिया युवती भारतबाट आएकी थिईन ।
पुर्चौडी नगरपालिका–४ स्थित भटनाको मालिका मावि विद्यालयमा रहेको क्वारेन्टाइनमा ती युवतीको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडी जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको बताएका छन...
Flash News
स्वदेश फर्किनेले अनिवार्य कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने
BIPEN Ulange -
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन ।
गोरखापत्रसँग कुरा गर्दै मन्त्री यादवले स्वदेश फर्किन प्राथमिकतामा परेका नागरिकलाई त्यहाँ रहेका नेपाली दूतावासको समन्वयमा य्रापिड टेस्ट (आरडीटी)मार्फत कोभिड–१९ को परीक्षणमा कोरोना नेगेटिभ देखिएकाले मात्र स्वदेश फर्किन सक्ने बताएका हुन ।
उपप्रधानमन्त्री...
लघुकथा - कर्तव्य
पुष्पा सायरा
बुहारीको बरखी सिद्दिएको लगत्तै आमाले मसंग भन्नु भयो - ``छोरा , 'तिम्रो उमेर अझैँ छ ।केटा केटी पनि स्कुले छन् । मेरो पनि भात भान्छा गर्ने अवस्था छैन । घर व्यवहार धान्न एउटी केटी विवाह गर्नु पर्छ होला बाबु ।´´
यति छिटै आमाले यसो भन्दा म सोच्न
बाध्य भएँ । नाईँ भनेर जवाफ फर्काउने अवस्थामा म थिँइन ।
कान्छो...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा सोमबार सांझ थप १३ जनामा काेराेना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु मायाँदेवी गाउँपालिकाका सात जना पुरूष छन्। त्यसमा १९ वर्षीय, २१ वर्षीय, २६ वर्षीय दुई जना, २७ वर्षीय, ३५ वर्षीय र ४० वर्षीय संक्रमित छन्।
पाल्पा निस्दी गाउँपालिकाका १७...
काठमाडौं। काठमाडौं महानगरपालिका सरकारीधारास्थित नोर सुन चाँदी पसलबाट करिब २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका बिभिन्न गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोंगबु बस्ने कास्की पोखरा महानगरपालिका-१० अमरसिंङ चोक ठेगाना भएका मिलन तामाङ, काठमाडौं ठमेल बस्नेहरु नुवकोट तार्केश्वर गाउँपालिका-४ ठेगाना भएका ३१ वर्षीय...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । बिहिवार मात्रै नेपालमा थप २२६ जनामा काेराेना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। यो वृद्धि अहिलेसम्मकै बढी हो।
उनका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका...
Flash News
कोरोना प्रकोप : मलेसिया कोरोना नियन्त्रण उन्मुख, नयाँ संक्रमित ३८, मृत्यु शुन्य
BIPEN Ulange -
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३८ जना रहेकाे छ । याे हप्ताभरि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसिया पछिल्लोपटक काेराेना नियन्त्रणमा केहि हदसम्म सफलतातर्फ उन्मुख रहेकाे तथ्यांकले देखाउछ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ८५७ जनामा संक्रमण रहेकाेमा ६ हजार...
सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा वीरेन्द्रनगरमा र्याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको र्यालीबाट वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको परिक्रमा गरिएको हो । र्यालीपछि आयोजित कोणसभाका वक्ताले जातीय विभेदकै कारण उक्त घटना भएको बताए ।
निष्पक्षरुपमा घटनाको अनुसन्धान हुनेमा आशङ्का रहेको बताउँदै उनीहरुले छानबिनका लागि संसदीय समिति वा...
धनुषा। धनुषाको बलाैनीबाट अटाेमेटिक पेस्तोल सहित एकजना पक्राउ परेका छन ।
जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका-८ भम्रपुरा बस्ने डि.के.भन्ने २० वर्षीय अजिजुल राईनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको बताएको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर...