Home Blog Page 1554
चितवन । चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार दिउँसो १ बजेतिर विद्यालयबाट...
भक्तपुर । भक्तपुरको गठ्ठाघरमा थप एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। मध्यपुर थिमि–३, गट्ठाघरकी ६४ वर्षिया महिलाको गट्ठाघरस्थित नागरिक अस्पतालमा बिहीबार मृत्यु भएको थियो । ती महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो। ती महिलाको हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो। मृत्यु पछि स्वाव संकलन गरी परीक्षण गर्दा आज बिहान कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका...
लघुकथा : दुख र प्रतिफल लवी क्षत्री धेरै समय पनि बितेको होइन । सात वर्ष भयो होला , लाहुरे बाले घरमा दूध खान खाँचै भयो भनेर एउटा भैसीँ ल्याउने विचार गर्नु भयो । ५ जना ससाना भन्ट्याङ भुन्टुङ साइजका नाति नातिनीहरु , लाहुरे बालाई संतानको माया लागेरै जेठो छोरोसंग सल्लाह गर्नु भयो , के भन्छस् हाउ , जेठा ? क्या नाम...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले गलत आइडी बनाई प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री वर्षमान पुनसँग आफूलाई जोडेर सूचनाहरू सम्प्रेषण नगर्न आग्रह गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गरी घिसिङले भनेका छन् ‘मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु...
   पाँचथर । फेदेन नगरपालिका वडा नं. २ ओदेन डाँडामा फेदेन बजारमा हार्दिक स्वागत छ भन्ने त्रैभाषिक बोर्ड बिहिबार विहान ५ः०० बजे ढालिएको छ । त्रैभासिक वोर्ड ढाल्नु सुनियोजित रुपमा संकीर्ण जातिवादी र साम्प्रदायिक तत्वहरूले याक्थुङ समुदायमाथि प्रहार गरी माङगेन्ना चोःत्लुङ ढाल्नु हो भन्दै पाँचथरस्थीत विभिन्न लिम्बूजन्य संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् । ‘नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुकको यथार्थलाई नेपालको...
बुधबार पानी संगै आएको हावाहुरीले रुकुममा अधिकांस भूभागमा क्षति भएको छ :...                                                                                               ...
  गएको भदौ ९ को मन्त्री परिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा मन्त्रि युवाराज खतिवडा :  भिडियो हेर्नुहोस https://youtu.be/U3mtGg_YZ0w
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ११ सय ११ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ११ सय ११ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १५ हजार २७३ रहेको छ । यस्तै ५६९ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या २० हजार...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा १६ जना डिस्चार्ज भएपछि ८ हजार ९९४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको...
रोल्पा ।  परिर्वतन गाउँपालिका-२ बागमारा बादी टोल बस्ने ४० वर्षीय मन बहादुर बादीको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने ४४ वर्षीय रामचरण बादीलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामचरणले घरको ढोका ढक्ढकाएपछि ढोका खोल्न आएका मन बहादुरलाई एक्कासी चिरपट दाउराले टाउकोमा हान्दा उनको घटनास्थलमै मुत्यु भएको थियो। घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बागमारा र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट...
- Advertisement -

POPULAR POSTS