अन्तराष्ट्रिय
कोरोना: मलेसियामा बुधबार पनि मर्ने सङ्ख्या शुन्य, नयाँ संक्रमित १५ जना
BIPEN Ulange -0
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १५ जना रहेकाे छ । गएकाे शनिबार, आईतवार सोमबार र मंगलबार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ६१९जनामा संक्रमण रहेकाेमा ६ हजार ८३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
बुधबार दिउँसो सम्म बिभिन्न स्राेतबाट खुलेको जानकारी अनुसार नेपालमा संक्रमितको संख्या ८ सय ५० पुगेको छ।
बुधबार बाग्लुङका ६, रौतहटका ३५, झापाका १७, बारामा ८, हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएपछि दिउँसोसम्म मात्र ६७ जना संक्रमित थपिएका छन्।
योसँगै संक्रमितको संख्या ८ सय ५० पुगेको छ। जसमा...
सुनसरी । धरानमा नियन्त्रित लागूऔषध र नगदसहित ४१ बर्षिया शुभचन्द्र राई पक्राउ परेका छन ।
उपमहानगरपालिका-९ बगैंचाटोल बस्ने ४१ वर्षीय शुभचन्द्र राईलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाईट्रोसन ३ सय ट्याब्लेट, एकसय एमएलको डाईलेक्स डिसी ८० बोतल र नगद २ लाख ३७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले बताएको छ ।
विशेष सूचनाको...
रुकुम । रुकुम पूर्वमा करिब ३ राेपनी क्षेत्रफलमा गरिएको अफिम खेत नष्ट गरिएकाे छ ।
पुथाउत्तरगंगा गाउँपालिका-८ काँडास्थित करिब ३ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती मंगलबार बिहान प्रहरीले नष्ट गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले उक्त अफिम खेती फडान गरी नष्ट गरेको हो ।
रुकुम पुर्वमा यसअघि पनि अफिम खेती प्रहरिले नष्ट गर्दै आएको छ ।
नयाँदिल्ली । काेराेना भाईरस (काभि-१९) का कारण भारतमा हालसम्म ४ हजार ३४६ जनाकाे ज्यान गएकाे छ ।
हालसम्म भारतमा १ लाख ५१ हजार ८७६ जनामा संक्रमण देखिएकाे मध्ये ८३ हजार १०४ जनामा संक्रमण सक्रिय रहेकाे छ । ६४ हजार ४२६ जनाले स्वास्थ्य लाभ गरेका छन ।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र रहेकाे छ । महाराष्ट्रमा हालसम्म संक्रमितको संख्या ५४ हजार ७...
काठमाडौ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको गए राति क्वारेन्टाइन निरीक्षण गर्ने क्रममा क्वारेन्टिन स्थलमै मृत्यु भएको छ।
नगरकै राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सिमा बसेर फोन चलाई रहेका बेला एक्कासी बेहोस भएका रानाको अस्पताल लिदै गर्दा मृत्यु भएको नगर प्रमुख कर्ण बहादुर हमालले जानकारी दिए ।
५८ वर्षीय ती वडाध्यक्ष क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहेकाले मृतकको कोरोना परीक्षण गर्न स्वाब झिकिएको...
काठमाडौं,। पश्चिम रुकुमको घटनाले देशकै ध्यान केन्द्रित गरिरहेको बेला देशभरिका बिभिन्न पाँच छुट्टाछुट्टै स्थानमा पाँच जना मृत फेला परेकाे प्रहरीले जनाएको छ ।
डोल्पा ,रुपन्देही , जाजरकोट ,खोटाङ रामेछापमा मृत अवस्थामा पाँच जना फेला परेका हुन ।
डोल्पा, जगदुल्ला गाउँपालिका-४ चौरीकोटास्थित कच्चेघट्टेखोला लघु जलविद्युत आयोजनामा कार्यरत सोही गाउँपालिका-५ माझगाउँ बस्ने ३१ वर्षीय केश बहादुर शाही उक्त पावर हाउस नजिकै सोमबार साँझ मृत...
लघुकथा- उपदेश
रिमबाबु राना
ऊ सिमाभन्दा पनि बढी व्यवसायिक थियो । नाफाको लागि ऊ जस्तोसुकै काम गर्न हिच्किचाउदैनथ्यो ।
उसले आफ्नो छोरालाई पनि सोही बाटोमा डोर्याउन चाहन्थ्यो । दैनिक उपदेश दिन्थे- "हेर छोरा, अहिलेको जमानामा धन नै सबैभन्दा ठुलो हो । धनले सबै सुख सुविधा जुटाउन सक्दछ । त्यसैले धनलाई चिन्न सक्नुपर्छ । फाइदा नआउने काममा एक पैसा पनि खर्च गर्नुहुन्न ।"
बाँसको...
सुनसरी । सुनसरीको काेशी गाउँपालिकामा अबैध लागुअौषधसहित ३ जना पक्राउ परेका छन।
कोशी गाउँपालिका-१ बाट उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
नियन्त्रित लागूऔषध १ सय एमएलको डाईलेक्स डिसी ४७ बोतल, नाईट्रोसन ९० ट्याव्लेट, स्पास्मो प्रोक्सिभन २३ क्याप्सुल, कौडा २१ थान र प्लाष्टिकको खेलौनावाला पेस्तोल १ थान सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका-१ लौकही...
क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित नेपालीको सङ्ख्या ७१ पुगेको छ । मंगलबार थप १३ जना नेपालीमा संक्रमण पुष्टि भएपछि संक्रमितको सङ्ख्या ७१ पुगेकाे हाे ।
नेपाली राजदुतावास मलेसियाकाे स्राेतका अनुसार यसअघि ५८ जना नेपालीमा संक्रमण पुष्टि भएकाे र आज सोमबार क्वालालम्पुर नजिकै रहेकाे चेरास स्थित एक सेक्युरिटी कम्पनीमा कार्यरत १३ जनामा काेराेना पुष्टि भएकाे हाे । उक्त कम्पनीमा यसअघि पनि...