Home Blog Page 1556
  क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १८७ जना रहेकाे छ । गएकाे शनिबार, आईतवार र सोमबार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ६०४ जनामा संक्रमण रहेकाेमा ६ हजार ४१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले...
पोखरा, २५ मे । कोरोना प्रकोपका कारण आर्थिक समस्यामा परेका कास्कीको पोखरा महानगरपालिका –२३ मा पर्ने दमदमे, सिधाने, कुद्बीडाँडा र मकानपुर क्षेत्रमा बसोबास गर्ने ७९ जना विपन्न तथा असहाय परिवारलाई खाधान्न सहित राहत सामाग्री मे १९ को दिन वितरण गरिएको छ। पोखरा फेवातालको मुहानको रुपमा मानिने उक्त क्षेत्र पोखराको मुख्य बजारबाट २० देखि करिव ३० किलोमीटर पश्चिममा पर्छ। कास्की,...
कथित तल्लो जातको युवाले माथिल्लो जातकी युवती भगाउन खोजेको भन्दै पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार राति भएको घटनामा जाजरकोटका नवराज विक र जन्ति गएका टिकाराम सुनारको हत्या भएकाे खबर बाहिरीएपछि सर्वत्र बिराेध भएकाे छ । यस्तैमा गायक प्रकाश सपुतले पनि "म एक स्वाभिमानी नेपाली यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ? भनेर सरकारलाई प्रश्न गर्दै लेखेका छन्। साथै दलित...
ऐजेन्सी । मलेसियामा थप तीन जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । बिभिन्न तीन स्थानका बन्दिहरुमा परिक्षण गर्दा काेराेना पुष्टि भएकाे हाे । मलेसियाकाे बुकित जलिल, सिमाेनिया र सेपाङ स्थित बिभिनन् तीन स्थानहरुकाे अध्यागमन बिभागकाे घर फिर्ति केन्द्रहरुमा गरिएकाे परिक्षणमा ३ जना नेपालीमा पनि संक्रमण पुष्टि भएकाे मलेसियन स्वास्थ मन्त्रालयले उल्लेख गरेकाे छ । सोमबार १७२ जना संक्रमित भेटिएकोमा ११२...
काठमाडौं । पूर्वगृहमन्त्री तथा सांसद जनार्दन शर्मा "प्रभाकर" ले रुकुम घटनाका दोषीमाथि कारबाही गर्न माग गरेका छन ।नेता शर्माले फेसबुकमा लेख्दै यस्तो माग गरेका हुन । उनलेे फेसबुकमा लेख्दै भनेका छन " देश कोरोनाको महामारीको अबधिमा समेत विभिन्न अपराधीक  घटनाहरु घटिरहेका छन। यस्तो बेला अनुसन्धान र कार्वाही प्रक्रियालाई गम्भीर रुपले लिन जरुरी छ । मिति २०७७/०२/१० मा चौरजहारी न.पा वडा...
झापा । झापामा एक भारतीयकाे हात्तीको आक्रमणबाट मृत्यु भएकाे छ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका उनको हात्तीको आक्रमणमा मृत्यु भएको हाे । सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले पुष्टि गरे । हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने...
लघुकथा:- घरबेटी बा! तारा के.सी बिहानै काेठामा घरबेटी बा अाएर भने - " हेर हरिकृष्ण ! तिम्राे छाेरी नर्सलाई कि जागीर छाेड भने कि काेठा खाली गरिदिऊ।" घरबेटी बाकाे स्वार्थी कुरा सुनेर हरिकृष्णले भने- " कस्ताे कुरा गर्नु भाकाे घरबेटी बा! यस्ताे स्थितिमा डाक्टर नर्सले जागीर छाेडे, कस्ले उपचार गर्छ बिरामीकाे "? " मलाई अरू थहाँ छैन हरिकृष्ण ! मैले भनिसके। तिम्राे छाेरीकाे कारण काेराेना...
उदयपुर । उदयपुरमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन । श्रीमती हत्याको अभियाेगमा रौतामाई गाउँपालिका-८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे । मादक पदार्थ सेवन गरी तामाङले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले...
भक्तपुर । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भएका २९ वर्षीय कवाङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीले ती महिलालाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी आफ्नो डेरामा लगि जबरजस्ती करणी गरेपछि लामा समेतका अन्य ४ जनालाई समेत बोलाई पालैपालो रातभर...
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनकाे गएकाे जेठ चार गते मृत्यु भएकाे थियाे । मृत्यु भएकाे आठ दिनपछि काेराेना पाेजेटिभ देखिएकाे हाे । मृतककाे साेहिदिन अन्तिम संस्कार गरिएकाे थियाे । उनकाे मृत्यु संस्कारमा...
- Advertisement -

POPULAR POSTS