Home Blog Page 1557
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ८५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ८५ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ७३९ रहेको छ । यस्तै ३८५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १९ हजार...
रुपन्देही । तिलोत्तमा नगरपालिका-३ सिताराईस मिलस्थित सडकमा लु.२६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-२ शंकरनगर बस्ने ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कैलाली । धनगढी उपमहानरगपालिका-३ बडराबाट तास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय सम्राट सिंह लगायत ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । जसअनुसार जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं ३ बडहरा बस्ने वर्ष ४७ को रत्न राज रेग्मी, वडा नं २ बैया बेहडी बस्ने वर्ष ३५ को सम्राट र बिक्की भन्ने अवनिस सिंह, वडा नं २ बैया...
काठमाडौं । काठमाडौं लगायत उपत्यकामा आउने भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा पुनः थप गरिएको छ । यसअघि भदौ ३ गतेदेखि लागु गरिएको एक साताको निषेधाज्ञालाई एक साता थप गर्दै १७ गतेसम्म लागु गरिएको हो । बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो। निषेधाज्ञालाइ पहिला भन्दा कडाइका साथ लिइने...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ८ हजार ९७८ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको...
कैलाली । धनगढी उपमहानगरपालिका-१ पशुपति टोल बस्ने ३३ वर्षीय साने आलमलाई भन्सार छली ल्याएको करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान मोबाइलका ब्याट्री सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आलमको सोही ठाउँस्थित मोबाइल ग्यालरीमा अवैध रुपमा भारतबाट भन्सार चोरी पैठारी गरी ल्याएका उक्त ब्याट्रीहरु फेला पारी उनलाई पक्राउ...
बझाङ । जिल्ला अदालत बझाङको २०७० फागुन २३ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका-३ बस्ने ३४ राजेन्द्र बहादुर खड्का र सोही नगरपालिका बस्ने बाजुरा कुलदेवमाण्डौ घर भएका २७ वर्षीया राधिका खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई...
काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-११ बस्ने ४३ वर्षीय कुमार प्रसाद धिमाललाई प्रहरीले पक्राउ गरेको छ । असार २२ गते दिउँसो ती महिलालाई जबरजस्ती करणी गरी फरार भएका धिमाल सोमबार दिउँसो आँफै महानगरीय प्रहरी परिसर भक्तपुरको सम्पर्कमा आएपछि उनलाई नियन्त्रणमा लिएको हो । त्ययस्तै सुनसरीको  रामधुनी नगरपालिका-५ झुम्का बस्ने भोक्राहा...
मनाङ । मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धुर्व गिरीले जानकारी दिए। स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए। भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ...
सुरेन्द्र महतो जोहरबारु,मलेसिया । मलेसियाको क्वालालम्पुर नजिकै रहेको पेटालिङ्गजया स्थित डि.एम.पि.जे.सुरक्षागार्ड कम्पनीमा कार्यरत नेपालीहरुद्वारा क्यान्सर पीडित एक बालकलाई आर्थिक सहयोग गरेका छन् । सोही कम्पनीको सुरक्षा अधिकारीको रुपमा कार्यरत सुशील कुमार महतोको पहलमा धनुषाको सबैला नगरपालिका-१० राजेश कापरका २ वर्षीय छोरा रितिकलाई एकमुष्ट ३० हजार ८०० रुपैया आर्थिक सहयोग गरिएको हो । महतोले फेसबुक मार्फत अपिल गर्दै आफ्नो कम्पनीमा कार्यरत साथीहरू र...
- Advertisement -

POPULAR POSTS