Home Blog Page 1560
झापा । अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी हल्दीबारी गाउँपालिका-३ बस्ने ३८ वर्षीय सुनिल मेचेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मेचेलाई खोजी गर्नेक्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका-१ स्थित बजाज सोरुम नजिकबाट पक्राउ गरेको हो । प्रतिवादी...
झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिका-३ बस्ने नरप्रसाद पनेरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले निजकै घरबाट फेला पारी पक्राउ गरेको हो । पनेरुलाई कैद...
काठमाडौं । काङ्ग्रेस नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद गगन थापाले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना रोकथामका लागि ५ बुँदामा ध्यानाकर्षण गराएका मेयर शाक्यलाई आइतबार साँझ भेटेर सांसद थापाले काठमाडौमा बढ्दो कोरोना संक्रमण रोक्ने बारे तत्काल गर्नुपर्ने कामका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् । थापाले शाक्यलाई कन्ट्याक्ट् ट्रेसिङ, समुदाय स्तरमा परिक्षण तिब्र पार्न सुझाएका छन् । थापाले शाक्यलाई...
भक्तपुर । भक्तपुरमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बुटवलका ५४ वर्षीय मिर्गौला पीडित पुरुषको मृत्यु भएको हो । भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव पथका ती पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । आइतबार बिहान उनलाई डायलाइसिस गर्न अस्पताल ल्याएको उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले बताएको छ...
काठमाडौं । कोरोना प्रकोप बढेपछि पश्चिम रुकुमका केहि स्थानमा जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमले निषेधाज्ञा जारी गरेको छ । आज सोमबार भदौ ८ गतेदेखि लागु हुनेगरी भदौ १४ गते आइतबारसम्म प्रशासनले निषेधाज्ञा जारि गरेको हो । जिल्लाका मुसिकोट नगरपालिका अन्तर्गतका सम्पूर्ण क्षेत्रहरु , सानीभेरी गाउँपालिका अन्तर्गतका सम्पुर्ण क्षेत्रहरु र आठविसकोट नगरपालिका क्षेत्रका वडा नं ९ , ११ र १२ का...
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो । वायर्नको जितमा किङ्गस्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५९ मिनेटमा हेडमार्फत गोल गरेका थिए। जोसुआ किमिचले उपलब्ध गराएको पासमा कोम्यानले...
काठमाडौं । देशका विभिन्न तीन स्थानमा तीन जना व्यक्तिहरु मृत अवस्थामा फेला परेका छन् । जस अनुसार बैतडीको पाटन नगरपालिका-४ कुणी कल्तडीको जंगलको भीरमा सूर्नया गाउँपालिका-२ चिल्लेपानी बस्ने ७९ वर्षीय नरिभान ऐर शनिबार मृत अवस्थामा फेला परेका छन् । गत साउन २६ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त भीरमा शव फेला परेको हो । त्यस्तै कैलालीको भजनी नगरपालिका-३ दैलेखी...
काठमाडौ । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन्। सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो। दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन...
लघुकथा :-परिणाम बलराम पाण्डेय `१० हजारमा केस सल्टाए´-वकिलकाे हाँसाे गुञ्जियाे । न्यायाधीश म मस्किदै भनेँ,-`आजकाे खर्च पुग्छ ।´ पार्टीमा गितले गुञ्जिदै थियो । `गरीब र´छ निर्दाेष बिचराे परिवन्धले आराेप लागेछ, अनि सल्टाए ।´ वकिलले लरवरिदै जवाफ फर्कायाेँ,`दाईजो नपा´काे झाेकमा बुहारी हत्या र कानुन मन्त्रीकाे छाेराकाे बलत्कार केस ।´ लरखरिदै लडेको वकिल उठदैँ, `अनि झर्छ ५०/६० लाख´ वकिलको गरीबी शब्दले म व्युतिएँ । फाेहाेरसंग पेट साटने म...
 'के गरौ भन' पश्चात आफ्नो दोस्रो अफिसिएल म्युजिक भिडियो '३६ घण्टा' लिएर गायक आशिष पोखरेल आएका छन्। एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका विभिन्न कारणले प्रेम गर्ने जोडी बीच   ब्रेकअप हुन्छ  । ब्रेकअप हुनु राम्रो त होइन तर, ब्रेकअप हुँदैमा सबै सकियो भन्ने पनि होइन । ब्रेकअप पछि पनि  पाउन सकिने फाइदाको बारेमा यस  गीतमा बताइएको छ...
- Advertisement -

POPULAR POSTS