Home Blog Page 1562
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ६ सय ३४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १२ हजार ६२१ रहेको छ । यस्तै शनिबार १३६ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २५७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ८ हजार ९४९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
काठमाडौं । नेपाली कांग्रेसले विदेशमा अलपत्र नेपालीहरूलाई नि:शुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ । उसले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै नि:शुल्क उद्धार गर्न माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै उद्धारको दायरालाई फराकिलो पार्दै नि:शुल्क गर्न माग गरेका हुन्। त्यसरी उद्धार गरिएका नेपालीलाई सरकारी खर्चमै क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण र गाउँसम्म पुर्‍याउने प्रवन्ध मिलाउन...
समीर मल्ल काठमाडौ । नेपाल गीतसंगीतको बजारमा दिन प्रतिदिन नै नयां-नयाँ गीतसंगीत बजारमा आईरहेका छन् । हरितालिका तिजको शुभकामना सहित डेउडा गायिका रेखा जोशीले पहिलो पटक फ्युजन गित गाएकी हुन् । जोशी नेपालि गीतसंगीत तथा डेउडा गीतमा निकै नै चर्चा चुलिएको नाम हो । जोशीले देउडा क्षेत्रमा अतुलनीय योगदान पुर्याएकी छन् । हरेक गित उत्तिकै चर्चित र लोक प्रिय छन् ।...
सुरेन्द्र महतो जनकपुरधाम । तराईमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको पाइन्छ ।ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ । यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई अनिवार्य रूपले विचार गर्ने...
कैलाली । अछाम रामारोशन गाउँपालिका वडा नं ५ को सैनि बजारमा मंगलबार राति परेको अविरल वर्षापछिको बाढीको कारण बिस्तापित भएका परिवारलाई सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान सुदुर पश्चिमेली आपतकालीन राहत कोष मार्फत खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्वका बिभिन्न राष्ट्रमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा,विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरुलाई आईपर्ने...
सुरेन्द्र महतो रौतहट । रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नं.२ खेसरहीया स्थित "श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनालाई विश्व हिन्दु परिषद नेपालले छानबिन गर्न माग गरेको छ । परिषद घटना प्रति घोर भत्सर्ना गर्दै बिहीवार प्रमुख जिल्ला अधिकारी इन्द्र देब यादव मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । परिषदका जिल्ला अध्यक्ष आलोक पान्डेको नेतृत्वमा घटनाको कडा...
लघुकथा- तीज सीताराम नेपाल तिज आयो । हुनेखाने महिलाको तडकभडक आयो । हुदा खाने परिवारलाई तिजले गलपासो ल्ययो ...." समाचार सुनिरहेका एकराज बोल्यो । महिला अभियन्ता सरिताले मन्चबाट तिजको भाषण दिदै थिइन । "....हामी पढे लेखेका महिलाले धनसम्पत्ति छ भन्दैमा तडक भडक गर्नु हुदैन, महङ्गो लत्ताकपडा र गरगहना लगाउनु त झनै हुदैन । भड्किलो भएर हिड्दा महिला भनेका पुरुषका भोग्या हुन् भन्ने प्रमाणित हुन्छ...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप ८ सय ३८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १२ हजार १३२ रहेको छ । यस्तै शुक्रबार २५० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १८...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा १३ जना डिस्चार्ज भएपछि ८ हजार ९४५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
- Advertisement -

POPULAR POSTS