Home Blog Page 1564
काठमाडौ । दुई थान पेस्तोल, दुई थान म्यागजिन र १० राउण्ड गोली सहित काठमाडौं नेपालटार शेषमती बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका २७ वर्षीय बिकेश पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । हातहतियारको ओसारपसार तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो । थप...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७ सय ७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बिहिवार थप ७ सय ७ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ११ हजार ५५५ रहेको छ । यस्तै बिहिवार २६४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहीबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २४० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ७ जना डिस्चार्ज भएपछि ८ हजार ९३२ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
काठमाडौँ । सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन । यसमा भाषा, सुरक्षा संवेदनशीलता र आर्थिकको समेत कुरा जोडिएकोले यसप्रति आफू गम्भीर भएको उनले प्रस्ट पारे । बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले सवारी नम्बर प्लेटमा नेपाली भाषाको...
सपना वस्याल मलेशिया । मलेशियाको पार्कमा अलपत्र सविना र उनको चार वर्षे छोराको उद्दार पहलमा सहयोगको अपिल गरिएको छ । आफ्नो नाम सविना राई (कट्वाल) वताउने अन्दाजी ३८ वर्षकी नेपाली महिला आफ्नो ४ वर्षको छोरा सहित विगत ६ महिनादेखि मलेशियाको एक पार्कमा अलपत्र अवस्थामा छिन् । उनीराजधानी क्वालालम्पुर नजिकै रहेको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा अलपत्र रुपमा रहेकी छिन् । सविना...
सुरेन्द्र महतो महोत्तरी । महोत्तरीका अधिकांश क्षेत्रमा व्यापक रुपमा मदिरा बिक्रीवितरण तथा सेवन गर्ने बढेपछि झैझगडा तथा समाजमा सहजता पैदा भएको महशुस स्थानीयले गरेका छन् । दिनदहाडै मदिरा सेवन गरी होहल्ला गर्नेहरूका कारण समाजमा झैझगडा जस्ता समस्या उत्पन्न हुने गरेको हो । कोरोना प्रकोपको समयमा कतिपय स्थानमा निषेधाज्ञा जारी भएपनि उक्त नियम पालना नगर्ने गरेका कारण संक्रमणको जोखिम बढ्दै गएको स्थानीयले...
  मलेसिया । राईहरूकाे संस्था किरात राई यायाेक्खा मलेसियाले नेपालमा आर्थिक अभाव खेपिरहेका घाईते डाकमान बिकलाई आर्थिक सहयाेग गरेकाे छ । उदयपुर जिल्ला चाैदण्डि नगरपालिका - ४ निवासि डाकमान बिक भारतमा कार्यरत रहेकाेमा दुर्घटनामा परि घाईते भएपछि नेपाल आएर उपचार गरिरहेका थिए । तर, आर्थिक अभाव भएपछि अस्पतालमा उपचार पनि गर्न नसक्ने अवस्थामा पुगेपछि उनकाे परिवार, शुभचिन्तकहरूले आर्थिक सहयाेग अभियान चलाईरहेका...
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु डेरा गरी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१ घर भएकी २६ वर्षीया रोशनी मोक्तानको कोठाबाट करिब २ लाख रुपैयाँ मूल्य बराबरका सुनको गहना र नगद २२ हजार रुपैयाँ चोरी भएको छ । त्यस्तै सोही ठाउँमा डेरा गरी बस्ने बझाङ घर भएका २४ वर्षीय हर्क धामीको कोठाबाट नगद ७५ हजार रुपैयाँ मंगलबार दिउँसो नै चोरी भएको प्रहरीले बताएको...
सप्तरी । बोदेबर्साइन नगरपालिका-६ खामगाडा चोकबाट करिब १७ किलो अवैध लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार एक व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो । मोटरसाइकल सहित हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ...
काठमाडौं । कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको "लौ न बोलिदेऊ" गीतको म्युजिक भिडियो यही बिहीबार सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयाेजन र एचबिएन किस्मतको मिक्सिङ रहेकाे उक्त गीतमा लोकप्रिय गायक शिव परियारले स्वर दिएका छन् । गीत स्टुडियो "१डिबी एचडी" मा तयार गरिएको हो । संगीतकार राजु सिंहले आफ्नो तीन दशकको सांगीतिक...
- Advertisement -

POPULAR POSTS