Home Blog Page 1568
दाङ । ५ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक तथा प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, १२ वटा जिल्ला प्रहरी कार्यालय तथा नेपाल...
कास्की । प्रहरी कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा २६ वर्षीय प्रमिश थापालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-३ नदीपुरस्थित साकुरा रेष्टुरेण्टमा रातको समयमा होहल्ला भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रेष्टुरेण्टमा मादक पदार्थ सेवन गरी बसेका थापा लगायत ६ जनाले कुपपिट गर्दा प्रहरी जवान दिनेश श्रीस घाइते भएका...
काठमाडौं । काभ्रे घर भएका ३० वर्षीय रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको थियोे । उक्त चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त मूर्तिसहित फेला पारी लामालाई पक्राउ गरेको हो । यस्तै...
यहाँहरू धेरैलाई थाहा नै छ। हाम्रो यो पेज खुलेको बल्ल ५ महिना पुगेको छ। खुसीको कुरा ,हाम्रो यस पेजसँग सहकार्य गरिरहेको हिमाल टाइम्स अनलाइनमा अाजका मितिसम्म १०० जना सर्जकले स्थान पाइसकेका छन् । हिमाल टाइम्सको टिमको पृष्ठभूमिबारे जानकारी गराउनु पर्दा यो टिमले हाम्रो आवाज नामक पत्रिका मलेसियाबाट सञ्चालन गरेको थियो । उक्त पत्रिका मलेसियामा स्थापित भैसकेको छापा पत्रिका थियो। त्यस्तै...
हिमाल टाईम्स संवाददाता  काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गठन भएको १५ वर्ष पुग्न लाग्दासमेत संस्थाको औचित्य पुष्टि गर्न सकेका छैनन् । सङ्गीत–नाट्यको पहिलो कुलपति अम्बर गुरुङको चार वर्षे कार्यकाल सिन्को नभाचिँकन नै सकियो । शान्तिाराम राई, श्रवण मुकारुङ, आलोकश्री, कृष्ण शाह यात्री, हरिबहादुर थापा, नमूना शर्मा, मदनदास श्रेष्ठ लगायतका तत्कालीन प्राज्ञ सभा सदस्यहरूले आफूहरूले...
लघुकथा : दाग राजु क्षत्री अपुरो अकस्मात हृदयघात भइ उसको मृत्यु भयो। परिवार र आफन्तहरूमा रुवाबासी चल्यो। उसको मृत्युको खवर क्षणभरमै टाढा टाढासम्म फैलियो। सर्वत्र अकाल मृत्यु भनेर चुकचुकाउन थाले । उसको लास आँगनमा राखिएको थियो। धेरै मानिसहरू लासको वरिपरि थिए । लास उठाएर घाटमा लगिहाल्न कसैलाई मन लागेकै थिएन तर लैजानै पर्थ्यो।अति दुखित मन लिएर लास उठाइयो। उसलाई चिन्ने जान्ने जति...
क्वालालम्पुर । २६ ओैं विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले पनि मनाएको छ । क्वालालम्पुर स्थित एक रेष्टुरेन्टमा महासंघले एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरि सो दिवस मनाएको हो । "पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास र महा-माहामारीमा बाच्ने तथा बचाउने पक्षमा २६औ विश्व आदिवासी...
काठमाडौं । नेपाली राजदूतावास मलेसियाले मलेसियाबाट नेपाल फर्किने नेपालीले अनिवार्य एक हप्ता होटल क्वारेन्टाइन बसाइँको खर्च जोहो गर्न आग्रह गरेको छ । दुतावासले एक सुचना जारी गर्दै भनेको छ " नेपालमा कोभिड१९ को संक्रमणदर बढदै गएको सन्दर्भलाई मध्यनजर गर्दै विभिन्न मुलुकबाट नेपाल फर्किएका नागरिकहरु ५/७ दिन काठमाण्डौका तोकिएका होटल क्वारेण्टाईनमा बस्नु पर्ने उल्लेख गर्दै उक्त खर्चको जोहो गर्न आग्रह गरेको...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ४१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप ६ सय ४१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २६ हजार ६६० पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ९ हजार २२१ रहेको छ । यस्तै आइतबार १३४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २५ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २०० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा २८ जना डिस्चार्ज भएपछि ८ हजार ८५९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
- Advertisement -

POPULAR POSTS