बारा, जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१५ बस्ने ५१ वर्षीय मानबहादुर लोप्चन, ४२ वर्षीय मान बहादुर गुरुङ, सर्लाही बागमती नगरपालिका-१ बस्ने ४१ वर्षीय तारा कुमार श्रेष्ठ, बारा...
काठमाडौं । काठमाडौंमा एकजनालाई जबर्जस्ती करणी गरेको अभियोमा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई एक महिलालाई जबजस्ती करणी गरेकोअभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो ।
फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेको बताएको छ । सबिनलाई...
काठमाडौं । लिम्बूवानका कलाकार रुद्र पाहिम चलचित्र तथा निर्माणमा अग्रसर हुन आएका छन् । उनी युट्युव च्यानल सञ्चालन सहित अगाडि आएका हुन ।
तमर फिल्मस् प्रा.लि. दर्ता गरेर विधिवत रुपमा निर्माण क्षेत्रमा आएका रुद्रले ‘भगवान रैछन् पूर्खाहरु’ गीतको म्युजिक भिडियो युटुवमा सार्वजनिक गरेका छन् ।
राजेश पायल राईद्वारा स्वरवद्ध गीत कौशिला राई पाहिमले रचना गरेकी हुन् । गीतमा रोशन वान्तवाको संगीत...
काठमाडौं । नायक पल शाह लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोको काममा व्यस्त थिए । देशभर कोरोना संक्रमितको संख्या बढन थालेपछि म्यूजिक भिडियोको छायांकनको काम रोकेर बसेका छन् ।
कोरोना सुरु संगै नेपालमा भएको लकडाउनको मारमा परेका चलचित्र प्राबिधिकहरुलाई राहत उपलब्ध गराएर प्रशंसासमेत बटुलेका थिए ।
सहयोग र शालीन नायकको रुपमा छवि बनाएका पलले सामाजिक संजालमा एक स्टाटस लेख्दै आफ्नो आलोचना गर्ने...
गोपाल ढकाल, मनोविद
कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन ।
यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ।
लकडाउन सुरु भए देखि ७५ दिनसमम्म अबधिमा नेपालमा एक हजार २ सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउछ। जुन दैनिक सरदर १६ जना पर्न...
काठमाडौं । बिगत सात बर्ष देखि उदयपुरको सदरमुकाम गाईघाटमा संचालनमा रहेको ताल डान्स हाउसले आफ्नो स्थापनाको सातौं बर्ष पुरा गरेको अबसरमा बार्षिक उत्सव मनाउने भएको छ ।
कोरोनाको संक्रमण न्युनिकरणको लागि त्रियुगा नगरपालीकाले निशेधआज्ञ जारी गरेको छ । यस कारण ताल डान्स हाउसको टिम तथा प्रशिक्षार्थीहरुसंग भर्चुअल मिटिङ गरि सातौं बार्षिक उत्सवको शुभकामना आदान प्रदान गरि मनाउने तयारी रहेको ताल...
बारा । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई...
क्वालालम्पुर । मलेसियामा एकजना रेष्टुरेन्ट सञ्चालकलाई त्यहाँको एक अदालतले सुधारिएको आवागमन नियन्त्रण आदेशको पालना नगरी कोरोना सल्काएको भन्दै दोषी ठहर गरि ५ महिना जेल सजाय र १२ हजार मलेसियन रिङ्गेट जरिवाना गरेको छ ।
स्थानीय पत्रिका "द स्टार" का अनुसार सिभगंगा क्षेत्र लगायत अन्य तीन क्षेत्रमा कोरोना फैलावटमा सहयोग गरेको भन्दै मलेसियाको "नासी कान्दार" नामक रेष्टुरेन्टका मालिक नेजार मोहम्मद सबुर...
लघुकथा : उपहार
टुकादेवी आचार्य
"जन्मदिनको लाखौं लाख शुभकामना प्रिय!" एकाबिहानै उसको मेसेज आयो। मन प्रफुल्ल भयो । उसको मेसेज दोहोर्याएर पढेँ।मेरो २०औं जन्मदिनको अवसरमा शुभकामना प्रेषित गर्ने पहिलो आफन्त थियो।मनकै मान्छे थियो, ऊ ! मीठो कल्पनामा हराउँदै थिएँ , म ! फोनको घन्टी बज्यो ।रिसिभ गरेँ। ``हेप्पी बर्थडे डियर ´´! तिमीलाई कहिल्यै रुन नपरोस्।सदा खुसी रहनू,सदा सुखी रहनू , ऊ...
पाँचथर, ३१ साउन । अविरल बर्षाका कारण पाचथरको कुम्मायक गाउपालिकास्थित वडा नंं. २ माङ्जाबुङमा निर्माणाधीन छोरङ्वा त्रिशुले खानेपानी आयोजनाको मुहान पहिरोले बगाएको छ ।
सङ्घीय सरकारबाट बिनियोजित १ करोड रकमद्वारा निर्माणाधीन उक्त खानेपानी आयोजना इलाम चौतारा र लिचिबुङ बिचमा गएको पहिरोले बगाएको हो ।
गत श्रावण १५ गतेदेखि यता परेको अविरल बर्षाले उक्त स्थानमा रहेको निर्माणाधीन खानेपानी आयोजनाको मुहान पहिरोले बगाउँदा...
















