Flash News
सांसद अपहरणकाे उजुरी दर्ता नभएपछि भट्टराईकाे आक्राेस, ओलीतन्त्रकाे चिहान गहिरो
BIPEN Ulange -0
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले ओलीतन्त्रकाे चिहान खनिएको बताएका छन ।
जनता समाजवादीले आफ्ना सांसद डा.सुरेन्द्र यादवलाई पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भनेर दिएकाे उजुरी महानगरीय प्रहरी परिसले दर्ता नगरेपछि भट्टराईले फेसबुकमा आक्राेश पाेखेका हुन ।
भट्टराईले भनेका छन "समाजवादीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण बारे...
काठमाडौँ । गत चैत ११ देखि जारि लकडाउनलाई सरकारले १० दिन थप्ने निर्णय गरेको छ । वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने सरकारले निर्णय गरेकाे छ ।
हालसम्म नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५१ पुगेकाे र १६ जना डिस्चार्ज भएका छन । हालै लाई अन्य देशहरुमा लकडाउन जारि गरेकाेे सन्दर्भमा याे आयातित राेग भएकाले हाललाई लकडाउन थप्नुपर्ने...
काठमाडौं । शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
फाउन्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणपछि उक्त फाउन्डेसनका निर्देशक सुरेर चित्राकार द्धारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउनकाे कारण शेष घले र उनकी पत्नी जमुना उपस्थिती हुन नसकेकाे उल्लेख गरिएकाे छ ।
साथै यसअघि...
काठमाडौं । डाक्टर महाबिर पुनले स्थापना गरेकाे राष्ट्रिय आविष्कार केन्द्रले काेराेना बिरामी उपचारमा प्रयाेग हुने राेबाे् बनाएको छ ।
आईतवार संस्थापक पुनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै यसकाे जानकारी दिएका हुन । उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रमा बनेको उक्त राेबाेट झट्ट हेर्दा यो रोबोट जस्तो देखिदैन तर यसले कोरोनाको बिरामीहरुलाई खाना र औषधीहरु पुर्याउने राम्रो काम गर्छ । याे नेपालकाे यस्ताे...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख , मृत्यु हुने र संक्रमितकाे सङ्ख्या घट्योकाे छ । आज आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या पनि ३८ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९८ रहेकाे छ । ५ हजार ७८० जनामा संक्रमण रहेकाेमा ३ हजार ८६२ जनाले स्वास्थ्य लाभ गरेका छन ।
याे समाचार तयार...
Flash News
मलेसियामा १४ हजारबाढि विदेशीमा काेराेना परिक्षण गर्दा ६७६ मा काेराेना पुष्टि
BIPEN Ulange -
क्वालालम्पुर । मलेसियामा १४ हजारबाढि विदेशीकाे काेराेना परिक्षण गर्दा ६७६ मा काेराेना पुष्टि भएकाे छ ।
मलेसियान स्वास्थ्य मन्त्रालयका महानिदेशक डा. नूर हिशम अब्दुल्लाका अनुसार १४ हजार १८७ विदेशीहरुकाे परिक्षण गर्दा ६७६ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । मलेसियाकाे श्री पेट्रेलिंग मस्जिद स्थित मलयन मन्सेन आवासीय अवस्थित विदेशीहरूमा ठुलो सङ्ख्यामा काेराेना संक्रमण देखिएपछि मलेसियन स्वास्थ्य मन्त्रालयका लागि चिन्ताको विषय भनेकाे...
काठमाडौं । नेपालका थप दुईजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै नेपालमा संक्रमितकाे सङ्ख्या ५१ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती दुईजना पर्साकाे विरगंजका स्थानीय ५० वर्षिय व्यक्तिहरु रहेकाे जनाएको छ ।
नेपालमा हालसम्म ५१ जनामा संक्रमण देखिएपनि १२ जनाले स्वास्थ्य लाभ गरेका छन ।
Flash News
छायामन्त्री सङग्राैलाकाे विदेशमा अलपत्रलाई स्वदेश ल्याउन माग सहित श्रममन्त्रीलाई पत्र
BIPEN Ulange -
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक पनि नराम्ररी प्रभावित भएको भन्दै
विदेशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन सरकारसंग माग गरेकी छन् ।
काङ्ग्रेसले गठन गरेकाे छाया सरकारकी श्रम मन्त्री घाेषित सङग्राैलाले आइतबार श्रम मन्त्री रामेश्वर राय यादवलाई एक ज्ञापनपत्र...
वीरगन्ज । य्रापिड डाईग्नाेस्टिक टेस्ट (आरडीटी) पाेजेटिभ एक युवतीको मृत्यु भएकाे छ । वीरगन्जकी स्थायी बासिन्दा २३ बर्षीया युवतीको मृत्यु भएकाे हाे ।
वीरगन्ज -१० अशाेक बाटिका बस्ने २३ बर्षीया युवतीकाे आरडिटी पाेजेटिभ देखिएकाे र उनलाई आईसाेलेसनमा राख्ने तयारि गर्दागर्दै उनकाे मृत्यु भएकाे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
उनकाे आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना...
काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भगिरथ पाण्डेको आकस्मिक रुपमा सरुवा गरेको छ ।
प्रजिअ पाण्डेलाई गृह मन्त्रालय तानेर उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई खटाइएका छन् ।
प्रजिअ पाण्डेले क्रियाकलाप देखि गृह असुन्तेष्टि रहेकाे स्राेतले जनाएको छ ।
केहि दिन अघि प्रजिअ पाण्डेकाे ठाडो आदेशमा सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहि र पूर्वसचीव भिम उपाध्यालाई पक्राउ गरिएकाे...