Home Blog Page 1577
काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतका रुपमा गुणस्तरहिन खाध्याबस्तु बितरण गर्ने कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव पक्राउपछि धराैटिमा रिहा भएका छन । जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको २ लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर मेयर राय यादव बुधबार साँझ तारेखमा रिहा भएका हुन् । बाराकाे कलैय उपमहानगरका मेयर राजेश रायलाई कुहिएको चामल, दाल लगायतको खाध्यान्न वितरण...
काठमाडौं । पूर्वसचीव भिम उपाध्याय पक्राउ परेकाे खबर प्राप्त भएकाे छ । उपाध्यायलाई बुधबार सांझ ललितपुरबाट पक्राउ गरिएकाे बताएको छ । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने एक प्रहरी अधिकृतले जानकारी दिएका छन । उनलाई आजै हिरासत थप गरेर मुद्दा अगाडि बढाउने कार्य भैरहेकाे हाे । सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक...
रुकुमपूर्व ।  कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किँदै गरेका मजदूरलाई रुकुम (पूर्व) का स्थानीय तहले उद्धार गरेका छन् । इँटाभट्टामा मजदूरी गरेर फर्कँदै गरेका मजदूरहरुलाई बीच बाटामा अलपत्र परेपछि स्थानीय तहले उद्धार गरेर गन्तव्यमा पुर्‍याएका छन् । भक्तपुरको इँटा उद्योगमा काम गर्ने जिल्लाका भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका १३३ जनाको रोल्पाबाट उद्धार गरिएको छ । लकडाउनले गर्दा भक्तपुरमा अलपत्र परेका प्रदेश नं...
काठमाडौंमा । मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ। सरकारकाे अध्यादेश आएसंगै फुट्ने त्रासका बीच बुधबार मध्यरातमा दुई दलले एकीकरणमा हस्ताक्षर गरेका हुन्। पार्टी एकिकरणपछि एकीकृत दलको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ। नेतृत्व लगायतका अन्य विषय समानताका आधारमा टुंगो लगाउने सहमतिमा उल्लेख गरिएकाे छ। केही सांसदहरुले दल विभाजनको तयारी थालेकाे हाल्ला...
काठमाडौं । पूर्वसचीव भिम उपाध्याय पक्राउ परेकाे खबर प्राप्त भएकाे छ । उपाध्यायलाई बुधबार सांझ ललितपुरबाट पक्राउ गरिएकाे बताएको छ । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकृतले जानकारी दिएका छन । सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक उपाध्यायले फेसबुकमा भ्रमपूर्ण टिप्पणी गरेको बताइएको छ। उनलाई पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ। यसअघि...
काठमाडौ । कुवेतमा  काेराेना संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे छ । बुधबार थप ५ जनामा काेराेना देखिएपछि संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे हाे । हालसम्म कुवेतमा संक्रमितको संख्या २२ सय ४८ रहेको छ भने १३ जनाले ज्यान गुमाएका छन । कुवेतमा ४४३ जनाले अहिलेसम्म स्वास्थ्य लाभ गरेका छन । अहिले कुवेतमा १ हजार ७९२ जनामा संक्रिय संक्रमण रहेकाे छ। त्यहाँ आप्रवासीमध्ये ...
काठमाडौं । कोरोनाको संक्रामण बढे पछि उदयपुरमा भयवह अवस्था सृजना भएको छ । कोरोनाको नियन्त्रण र सम्भावित क्षेतिबाट उदयपुरलाई बचाउन प्रदेश सरकारलाई ध्यानाकर्षण उदयपुरका विभिन्न पार्टीहरुले संयुक्त बिज्ञप्ति जारी गरेकाछन । बिज्ञप्तिमा कोरोनाको नियन्त्रण र सम्भावित क्षेतिबाट उदयपुरलाई जोगाउन जनस्वास्थ्य कार्यलय उदयपुरमा कोरोना भाईरस परिक्षणको लागि आवश्यक उपकरणहरू उपलब्ध गराउन प्रदेश सरकारको ध्यानकर्षण गराएको छ । उक्त बिज्ञप्तिमा नेपाली कांग्रेसका...
काठमाडौं । सरकारले ल्याएकाे अध्यादेशले लाेकतान्त्रीक मुल्य , मान्यताकाे उलङघन गर्दै ओली सरकारकाे निरंकुश उन्मुख नाङ्गो कदम देखाएको भन्दै अध्यादेश फिर्ता लिन विपक्षी दलहरुले माग गरेका छन । विपक्षी दल नेपाली काङ्ग्रेस , राष्ट्रिय जनता पार्टी , समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीकाे संयुक्त बैठकले विभिन्न छ वटा निर्णय गर्दै  एक विज्ञप्ति जारि गरेकाे छ । विज्ञप्तिमा अध्यादेश फिर्ता लिई...
क्वालालम्पुर । मलेसियाकाे अध्यागमनले एमसिओे अबधिभर अवैधानिक आप्रवासी विरुद्धको अपरेसनहरु राेक्का गर्ने भएकाे छ । अबैधानिक आप्रवासीहरु बिरुद्ध गरिने धरपकड केहि समयका लागि राेकिने मलेसियन सञ्चारमाध्यमहरुले खबर छापेका छन । मलेसियन अध्यागमन महानिर्देशक दातुक खैरुल दाजामी दौडले स्थानीय एक पत्रिकालाई अन्तर्वार्ता दिदै भने," गम्भीर प्रकृतिका मुद्दा र राष्ट्रिय सुरक्षा परिषदकाे निर्देशन बाहेकका आप्रवासी बिरुद्धकाे अपरेसन लगायतका अपरेसनहरु हालैलाई स्थगित गरिएकाे...
काठमाडौं । नेपाललाई बुधबार चीनले स्वाथ्य सामाग्री सहयोग  हस्तारण गरेकाे छ । चीनकाे सिचाङ स्वायत्त क्षेत्रले उक्त सामाग्री हस्तान्तरण गरेकाे हाे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सिचाङ स्वायत्त क्षेत्रले सहयोग गरेको स्वास्थ्य सामग्रीहरुमा १० हजार एन–९५ मास्क, १० हजार पीपीई (व्यक्तिगत सुरक्षा सामग्री), एक हजार इन्फारेड थर्मोमिटर, दुई वटा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन,२० हजार कोरोना...
- Advertisement -

POPULAR POSTS