काठमाडौं । ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ परेको छ। लकडाउन उल्लंघनको आरोपमा प्रहरीले पक्राउ गरेकाे बताएको छ ।
लकडाउन उल्लंघन गरेपछि शाहीलाई ललितपुरको सुनाकोठीबाटबाट मंगलबार नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए। लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन। यधपी केहिदिन अघि साहिले राहत बडदै हिडेका थिए । राहत नबाडन ललितपुर प्रहरीले भनेकाे...
काठमाडौं । उदयपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
उदयपुरमा २२ जना संक्रमित भेटिएसंगै उच्च जाेखिममा, नेपालमा काेराेना संक्रमित ४० पुगे
Flash News
उदयपुरमा २२ जना संक्रमित भेटिएसंगै उच्च जाेखिममा, नेपालमा काेराेना संक्रमित ४० पुगे
BIPEN Ulange -
काठमाडौ । उदयपुरको त्रियुगामा आठनामा देखिएकाे काेराेना संक्रमणमध्ये आठैजनाकाे काेराेना पुष्टि भएकाे छ। बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाेमा क्रसचेकपछि आठैजनाकाे पुष्टि भएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ४० पुगेकाे हाे ।
यसअघि बैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना र पछि फेरि त्यही समुहका अर्का एकजना गरि १३ जनामा संक्रमण पुष्टि भएपछि उक्त...
Flash News
उदयपुरमा एकजनामा काेराेना पुष्टिभएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ३२ पुग्याे
BIPEN Ulange -
काठमाडौ । उदयपुरको त्रियुगामा आठनामा देखिएकाे काेराेना संक्रमणमध्ये एकजना काेराेना पुष्टि भएकाे छ। बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाेमा एक जनाकाे पुष्टि भएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ३२ पुगेकाे हाे ।
यसअघि बैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना र पछि फेरि त्यही समुहका अर्का एकजना गरि १३ जनामा संक्रमण पुष्टि भएपछि उक्त...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या पुगेकाे छ । आज मङगलबार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९२ पुगेकाे हाे । गएकाे साेमबार एक जनाकाे पनि मृत्यु भएकाे थिएन ।
हालसम्म मलेसियामा ५ हजार ४८२ जनामा संक्रमण देखिएकाेमा ३ हजार ३४९ जनाले स्वास्थ्य लाभ गरेका छन । ४३ जना गम्भीर बिरामी रहेका छन भने मङगलबार थप ५७...
काठमाडौ । रुकुम (पश्चिम ) त्रिवेणी गाउँपालिकाले जिल्ला बाहिर रहेका घर फर्किन चाहने आफ्ना गाउँपालिका भित्र बसाेकास गर्ने नागरिककाे तथ्यांक माग गरेकाे छ ।
गाउँपालिकाले एक सुचना जारि गरणदै मङगल सांझ सम्म नाम र सङ्ख्या टिपाउन अनुरोध गरेकाे छ । गाउँपालिका सचिव पुस्कराज वलीका अनुसार संघिय सांसद जनार्दन शर्मा र प्रदेशका सांसदकाे बिशेष पहलमा गाउँ फर्किन चाहाने नागरिकहरुलाई सहज तरिकाले...
कृष्ण गुप्ता
काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतका रुपमा गुणस्तरहिन खाध्याबस्तु बितरण गर्ने कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव पक्राउ परेका छन ।
बाराकाे कलैय उपमहानगरका मेयर राजेश रायलाई कुहिएको चामल, दाल लगायतको खाध्यान्न वितरण गरेकाे अभियाेगमा मङगल बार पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी...
काठमाडौ । सरकारले ल्याएकाे अध्यादेश प्रति काङ्ग्रेसको तीन निर्णय गरेकाे छ । मङगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा शेरबहादुर देउवाको सभापतित्वमा बस्यो बसेकाे बैठकले बिभिन्न तीन निर्णय गरेकाे छ ।
काङ्ग्रेसले विज्ञप्तिबाट सार्वजनिक गरेकाे निर्णय यस्ता छन:
(१) कोरोनाको संक्रमणका विरुद्ध सिंगो देश एक ढिक्का रहेर लडिरहेको र अझ शसक्त भएर लड्नुपर्ने बेला संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचका साथ ल्याइएको...
काठमाडौ । उदयपुरको त्रियुगामा फेरि आठनामा काेराेना संक्रमण देखिएकाे छ । बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
यसअघि बैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना र पछि फेरि त्यही समुहका अर्का एकजना गरि १३ जनामा संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई शिल गरिएकाे थियाे । उक्त क्षेत्रका संक्रमण हुन सक्ने सम्भावितहरुकाे...
काठमाडौं, ८ वैशाख । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले कोविड–१९ बाट उत्पन्न विषम परिस्थितिसंग लड्न सरकारलाई १० बुँदे सुझाव दिएका छन् ।
आफ्नो फेसबुक पेजमार्फत संघीय संसद समेत रहेका श्रेष्ठले कोरोना भाइरसको महामारीले आक्रान्त बर्तमान परिस्थितिमा सरकारले उच्च पदस्थहरूको पारिश्रमिक कटौति, मजदुर, बेरोजगार, गरिव विपन्नहरूको व्यवस्थापन, स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मी, सफाई मजदुर तथा अस्पताल कर्मचारीलाई प्रोत्साहन भत्ता, नाफाखोर प्रवृत्तिमाथि कडा कारवाही लगायतका...