Flash News
सनसिटि अपार्टमेन्टमा संक्रमित भेटिएपछि कन्ट्याक्ट् ट्रेसिङ र परिक्षण तीब्र गरिदै
BIPEN Ulange -0
काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । एक जनाकाे रिपोर्टमा भने केहि गडबडी देखिएपछि पुनः स्वाब परिक्षण हुन लागेकाे उनले बताए ।
ती तीन जना एकै परिवारका रहेकाे र...
काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । एक जनाकाे रिपोर्टमा भने केहि गडबडी देखिएपछि पुनः स्वाब परिक्षण हुन लागेकाे उनले बताए ।
ती एकै घरका तीन जना रहेकाे र...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख १९ हजार ७ सय २ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५१ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म १९ लाख २५ हजारबढीमा देखिबएकाे संक्रमणमध्य ४ लाख ४७ हजार ९ सय ४८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि...
काठमाडौं । सरकारले काेराेना भाईरस राेकथाम तथा नियन्त्रणकाे लागि जारि गरेकाे लकडाउनकाे समयमा अति आवश्यक पास अनलाइन बाट बितरण गर्ने भएकाे छ ।
गृहमन्त्री रामबहादुर थापाले अनलाइन सिस्टमकाे उद्घाटन गर्दै जनताको अति आवश्यक कामको सुविधाको लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिए । खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा...
क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) राेकथाम तथा नियन्त्रण गर्न लागु गरेकाे आगमन नियन्त्रण आदेश (एमसिओ) उलङघन गरेकाे आराेपमा बिभिन्न समयमा गरि २० जना नेपाली श्रमिकहरु पक्राउ परेका छन ।
गत मार्च ३० तारीखमा मलेसियाको पेनाङ स्थित थिङ चोंङ सडिएन बिएचडिमा कार्यरत पाँच जना नेपाली पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा शोम ठकुरी, महेन्द्र राइ, बिजय तामाङ, दिल कुमार...
काठमाडौ । बागलुङकी एक महिलामा य्रापिड टेस्टमा काेराेना संक्रमण देखिएकी ती महिलाको पिसिआर टेस्ट नेगेटिभ देखिएकाे छ । भारतबाट आएकी ती महिलालाई य्रापिड टेस्टमा संक्रमण देखिएकाे थियाे ।
बागलुङमा कुल ५ सय ८५ जनामा काेराेनाकाे य्रापिड टेस्ट गर्दा् काठेखाेला गाउँपालिकाकी ६५ बर्षिया एक महिलामा काेराेना संक्रमण देखिएकाे थियाे । यधपी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परीक्षण पछि ‘र्यापिड टेष्टमा पोजिटिभ...
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १४ पुगेकाे छ । आज थप एक जना ५५ बर्षीया महिला र राैतहटका एक पुरुषमा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या १४ पुगेकाे हाे ।
६५ बर्षिया ती महिलालाई य्रापिड टेस्टमा नेगेटिभ देखिएकाेमा राष्ट्रिय ग्रयाेगशालाकाे पिसिआर टेस्टमा पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।ती महिलाले बिरगंज नाकामा चिया बेच्ने काम गर्थिन भने चैत...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७७ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७७ "पुगेकाे हाे ।
हालसम्म मलेसियामा ४ हजार ८ सय १७ जनामा संक्रमण देखिएकाेमा २ हजार २ सय ७६ जनाले स्वास्थ्य लाभ गरेका छन । ७७ जना गम्भीर बिरामी रहेका छन भने साेमवार थप १ सय ३४ जना संक्रमित...
काठमाडौं । कैलालीमा फेरि एक महिलामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।र्यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हाे ।
५५ बर्षिया ती महिलालाई य्रापिड टेस्टमा नेगेटिभ देखिएकाेमा राष्ट्रिय ग्रयाेगशालाकाे पिसिआर टेस्टमा पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।
ती महिलाले बिरगंज नाकामा चिया बेच्ने काम गर्थिन भने चैत...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख १४ हजार २ सय ५७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म १८ लाख ५३ हजारबढीमा देखिबएकाे संक्रमणमध्य ४ लाख २३ हजार ७ सय २८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि...