Flash News
रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काईने:प्रधानमन्त्री ओलीकाे(सन्देश )
BIPEN Ulange -0
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे नयाँ वर्ष २०७७ सालकाेफको शुभकामना दिएका छन । उनलेे देशलाई कोरोना भाइरसका कारण प्रभावित भएकाहरुको रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काउने बताएका छन् ।
यस्ताे छ प्रधानमन्त्री केपी शर्मा ओलीकाे शुभकामना सन्देश
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
– सर्वप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे उपचारपछि बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सन डिस्चार्ज भएका छन ।
प्रधानमन्त्री जोन्सनलाई कोभिड–१९ को संक्रमण भएपछि सेल्फआईसाेलेसनमा रहेका उनलाई संक्रमण देखिएकाे १० दिनपछि अस्पताल भर्ना गरिएको थियो। अस्पताल बसाईका क्रममा उनको स्वास्थ्य बिग्रिएपछि ३ दिन सघन उपचार कक्षमा राखेर अक्सिजन दिइएको थियो।
अस्पतालबाट डिस्जार्च हुने बेलामा प्रधानमन्त्री जोन्सनले अस्पतालका कर्मचारीको साहस देखेर आफू प्रभावित भएको बताएका...
काठमाडौ । बागलुङमा एक महिलामा काेराेना संक्रमण देखिएकाे छ । भारतबाट आएकी ती महिलालाई य्रापिड टेस्टमा संक्रमण देखिएकाे हाे ।
बागलुङमा कुल ५ सय ८५ जनामा काेराेनाकाे य्रापिड टेस्ट गर्दा् काठेखाेला गाउँपालिकाकाे एक महिलामा काेराेना संक्रमण देखिएकाे बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले बताए । यधपी र्यापिड टेस्टमा काेराेना देखिएपनि स्वाबकाे पुनः परिक्षणकाे रिपोर्टपछि मात्रै एकिन गर्न सकिने उनले बताए...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि नयाँ बर्षाकाे पहिलो दिन राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।
यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि समर्थन जनाउँदै यस्ताे आह्वान गरेका हुन । उनले ट्विटरमा स्टाटस शेर गर्दै ग्लोबल कम्प्याक्टकाे अनुरोध मलाई मन पय्राे भन्दै सबैलाई...
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्यांक सार्वजनिक गरेको हो । समितिका संयोजक...
ऐजेन्सि। भारतमा लकडाउन उलङघन गर्ने एक समुहले प्रहरीको हातनै काटेर भागेकाे छ । आईतवार बिहान पञ्जावकाे पटियालास्थित स्थानीय प्रहरी असई हार्जीत सिंहकाे हात काटिएकाे हाे ।
पञ्जावकाे पटियालास्थित तरकारी बजारमा बजारमा प्रवेश गर्ने क्रममा प्रहरी असई सिंहकाे टेलिले पास नभएकाे भन्दै राेकन खाेजेपछि चार जनाको समूहले असई सिंहको प्रहरी टाेलिलाई आक्रमण गरि भागेकाे भारतीय सञ्चारमाध्यमल जनाएका छन । आक्रमणकारिले सिंहकाे...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७६ पुगेकाे छ । आज आईतवार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७६"पुगेकाे हाे ।
हालसम्म मलेसियामा ४ हजार ६ सय ८३ जनामा संक्रमण देखिएकाेमा २ हजार १ सय ८ जनाले स्वास्थ्य लाभ गरेका छन । ७२ जना गम्भीर बिरामी रहेका छन भने आईतवार थप १ सय ५३ जना संक्रमित थपिएकाे...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ८ हजार ९ सय ७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म १७ लाख ८३ हजारबढीमा देखिकाे संक्रमणमध्य ४ लाख ४ हजार ८ सय ६५ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमरिकामा भएकाे छ...
बिरगंज ।नेपालमा थप तीन जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि...
देवेन्द्र खापुङ ‘सुर्केली’
भारतीय ग्रामीण भेगका चलचित्र हेर्दा केही समस्या परे पञ्चायत बोलाइने र त्यहाँ छिनोफानो हुने देखाइन्छ । पञ्चायतको अर्थ हो पञ्च, अर्थात गाउँका पाँचजना विभिन्न थर या जातका मानिसहरू बसेर न्याय सम्पादन (छलफल) गरेपछि त्यो निर्णय अन्तिम हुन्छ । त्यस पञ्चमध्ये एकजना मुख्य हुन्छन्, जसलाई प्रधानपञ्च भनिन्छ । भारतका साथै नेपाल तथा पाकिस्तानमा पञ्चप्रथा थियो । लिम्बू जातिमा...